काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले १६ कात्तिकदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई बाँडफाँट गरी बाँकी रहेको सेयरसहित २० लाख ७५ हजार २८५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो । प्रभावित क्षेत्रका बासिन्दाहरु, सामूहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुलाई […]
स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्यो यो हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार काठमाडौं ।। स्थानीय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज (बिहीबार) प्रतितोला एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भएको हो । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि […]
लघुवित्त वित्तीय संस्थाले सेयरधनीर्ला १५ प्रतिशत लाभांश दिने १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँ चुक्ता राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधराण सभाबाट पारित काठमाडौं ।। एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले सेयरधनीर्ला १५ प्रतिशत लाभांश दिने भएको छ । १ कात्तिक बुधबार बसेको सञ्चालक समितिको […]
बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान २९ गते स्वीकृति दिएको धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्न स्वीकृति दिइयो लगानीकर्ताबाट आईपीओको लागि आवेदन माग गर्ने काठमाडौं ।। नेपाल धितोपत्र बोर्डले सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रक्रियाबाट आईपीओ निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधिबाट […]
काठमाण्डाै – नेपाल धितोपत्र बोर्ड (सेबोन) ले शेयर बजारमा हुने कारोबारबापत लगानीकर्ताले तिर्ने कमिसन घटाउने निर्णय गरेको छ । बोर्डका अनुसार लगानीकर्ताले ब्रोकरलाई दिने कमिसन १० प्रतिशतले घटाउने र ब्रोकरले धितोपत्र बोर्ड सेबोनलाई दिने शुल्क १० प्रतिशतले घटाउने निर्णय गरेर स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेस गरिएको छ । लगानीकर्ताले सेबोनलाई दिने कमिसन पनि ७ प्रतिशतले […]
नेपाली बजारमा सुनचाँदीको मूल्य बढ्यो सुन तोलामा एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार काठमाडौं ।। नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन तोलामा एक हजार ३०० रुपैयाँले बढेर कारोबार भएको छ । छापावाल सुन तोलामा एक लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ । अघिल्लो कारोबार दिन उक्त […]
सेयर बजार दोहोरो अंकले बढ्यो बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकियो १ अर्ब ८४ लाख रुपैयाँको कारोबार लगानीकर्ताले सबैभन्दा धेरै ७.३५ प्रतिशतले कमाए काठमाडौं ।। साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । १३.१८ अंकले बढेको बजार १८६४.६२ विन्दुमा पुगेर रोकिएको छ । यो ०.७१ प्रतिशतको वृद्धि हो । मंगलबार व्यापार, […]
चालु खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गर्यो प्रतिवेदन अनुसार भदौसम्म चालु खातामा सुधार काठमाडौं ।। चालु आर्थिक वर्षको भदौसम्म सरकारको चालु खाता २३ अर्ब ५० करोड रुपैयाँले बचतमा छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ प्रतिवेदन अनुसार भदौसम्म चालु खातामा सुधार भएको […]
सानिमा सेक्युरिटीज लिमिटेड (ब्रोकर नं ८३) को कारोबार सुरु कम्पनीले सोमबारदेखि औपचारिक कारोबार थाल्यो भदौ २५ गते नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट सदस्यता प्राप्त गर्यो काठमाडौं ।। सानिमा सेक्युरिटीज लिमिटेड (ब्रोकर नं ८३)ले कारोबार सुरु गरेको छ । कम्पनीले सोमबारदेखि औपचारिक कारोबार थालेको हो । सानिमा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र सानिमा सेक्युरिटीजका […]
मंगलबार सुन र चाँदीको मूल्य घट्यो सुनको मूल्य तोलामा चार सय कम एक लाख ११ हजार ७५० रुपैयाँमा तेजावी सुन १३ सय ९० रुपैयाँमा चाँदीको खरिद बिक्री काठमाडौं ।। मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा चार सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य तोलामा १५ […]
प्रतिकित्ता एक हजार ५८० का दरले लाभांश दिने ३० वर्ष पुरा गरेको उपलक्ष्यमा उक्त लाभांशको घोषणा साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले प्राप्त गर्ने काठमाडौं ।। युनिलिभर नेपाल लिमिटेडले लगानीकर्तालाई यो वर्ष प्रतिकित्ता एक हजार ५८० का दरले लाभांश दिने भएको छ । कम्पनीको असोज २६ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट प्रतिकित्ता एक […]
सेयर बजार मापक नेप्से परिसूचक २३ अंकले घट्यो सेन्सेटिभ इन्डेक्स पनि ०.९४ प्रतिशतले घटेर ३५५.७४ को विन्दुमा झर्यो सबै उपसमूहको समूहगत सूचकमा राताम्य काठमाडौं ।। साताको पहिलो कारोबार दिन सेयर बजार मापक नेप्से परिसूचक २३ अंकले घटेको छ । सोमबार नेप्से २३.१६ अंकले घटेर १८५१.४३ को विन्दुमा पुगेको छ । २८४ घितोपत्रको ४८ लाख ३७ […]