काठमाण्डाै – हिजो र अस्ति बढेको शेयर बजार आज भने घटेको छ । शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार १९ दशमलव ४२ अङ्कले घटेर एक हजार नौ सय ६७ दशमलव ५७ विन्दुमा झरेको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । सबैभन्दा धेरै थ्री स्टार हाइड्रोको शेयर १० प्रतिशत र सुपर […]
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.१७ विन्दुले बढेको छ । यससँगै सूचक १९८७.१६ विन्दुमा रहेको छ । १ लाख ५७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको १७ सय ४१ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल २४ पटक सेयर कारोबार भएको हो । ७ कम्पनीको भाउ बढ्दा ७ मूल्य घटेको […]
४४ दशमलव ३० अङ्कले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ विन्दुमा पुग्यो होटल, जलविद्युत्, लघुवित्त र बीमा समूहको शेयर उच्च अङ्कले बढ्यो हिमालयन एभरेस्ट इन्सुरेन्सको प्रमोटर शेयर झन्डै ८ प्रतिशतले घट्यो काठमाण्डाै ।। शेयर बजार आज साेमवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ४४ दशमलव ३० अङ्कले बढेर एक हजार […]
हाथवे इन्भेष्टमेण्टको आईपीओ खरीद गर्ने आज अन्तिम दिन कम्पनीले प्रतिशेयर ५० रूपैयाँ अंकित मूल्यमै आईपीओ निष्कासन गर्यो न्यूनतम २० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन मिल्ने काठमाडौं ।। हाथवे इन्भेष्टमेण्ट नेपाल लिमिटेडले भदौ २१ गतेदेखि सार्वजनिक निष्कासन गरेको आईपीओ खरीद गर्ने आज अन्तिम दिन रहेको छ । मागभन्दा बढी आवेदन परिसकेकाले छिटो अवधि भदौ […]
आज एक सय रुपैयाँले सुनको भाउ बढ्यो सुनको भाउ तोलाको एक लाख १२ हजार पुग्यो काठमाण्डौ ।। सुनको भाउ आज एक सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज तोलामा एक लाख १२ हजार रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । यस्तै, चाँदी आज तोलामा ५ रुपैयाँले बढेर एक हजार […]
आइतबार सेयर बजार १०.२३ अंकले बढ्यो बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो आइतबार १ अर्ब ७ करोड २२ लाख १२ हजार ४१८ रुपैयाँको भयो कारोबार काठमाडौं ।। साताको पहिलो दिन आइतबार सेयर बजार १०.२३ अंकले बढेको छ । बजार १९४२.६८ विन्दुमा पुगेर रोकियो । यो ०.५२ प्रतिशतको वृद्धि हो ।आइतबार २७६ धितोपत्रको ३३ हजार ६४ वटा […]
लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर आईपीओ बाँडफाँड शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँटको काम सम्पन्न काठमाडौं ।। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्राथमिक सेयर आईपीओ बाँडफाँड भएको छ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले शुक्रबार बिहान कम्पनीको आईपीओ बाँडफाँड गरेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३ अर्ब […]
भगवती हाइड्रोपावरको आईपीओ खुल्यो ११६ रुपैयाँ प्रतिकित्तामा ५ भदौ मंगलबादेखि आवेदन भर्न मिल्ने आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि आईपीओ निष्कासन खुलाइयो काठमाडौं ।। भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुलाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियममा सहित ११६ रुपैयाँ प्रतिकित्तामा ५ भदौ मंगलबादेखि आवेदन माग गरेको […]
नेप्सेमा १ प्रतिशत भन्दा बढी गिरावट सामान्य बढेको नेप्से आइतबार फेरी गिरावट काठमाडौं ।। सेयर बजार परिसूचक नेप्सेमा १ प्रतिशत भन्दा बढीको गिरावट भएको छ । साताको पहिलो कारोबार दिन आइतबार बजार परिसूचक नेप्से २१।९९ अंकले गिरावट हुँदा २०११.१४ को विन्दुमा बन्द भएको छ । जुन गत बिहीबारको तुलनामा १.०८ प्रतिशतले घटेको हो । १ […]
सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला ७६ लाख ८० हजार कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्ने काठमाडौं ।। सन् नेपाल लाइफ इन्स्योरेन्सले ३२ साउन बिहीबारदेखि सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) मा आवेदन खुला गरेको छ । इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओमा आवेदन खुलाएको हो । कम्पनीले […]
२०७ अंक घटेपछि सेयर बजारको ओरालो यात्रा थामियो म्युचुअल फण्डका लगानीकर्ताले भने बुधबार धेरै गुमाए काठमाडौं ।। लगातार २०७ अंक घटेपछि सेयर बजारको ओरालो यात्रा थामिएको छ । साताको चौथो कारोबार दिन बुधबार सेयर बजार ४१-०६ अंकले बढेको छ । बजार २०६०-९१ विन्दुमा उक्लियो । यो २-०३ प्रतिशतको वृद्धिदर हो । बुधबार अन्तिम समयमा आएर […]
विर्तामोड, २३ साउन । बिर्तामोडका दुई युवाको सक्रियतामा युवाहरुलाई उद्यमी बनाउने अभियान शुरु हुने भएको छ । युवाहरु सन्दिप गिरी र अर्जुन उप्रेतीको नेत्तृत्वमा युवाहरुलाई उद्यमी बनाउने अभियान शुरु हुन लागेको हो । नेपालमै युवाहरुलाई उद्यमी बनाएर बिदेश पलायन रोक्ने अभियान उनीहरुको रहेको छ । उद्यमीहरुको संख्या वृद्धि गर्नका लागि तीन तहबाट उद्यमीहरुको सञ्जाल बन्ने […]