May 10, 2025 | शनिबार, बैशाख २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

बजार

कुरकुरे, पास्ता, चाउचाउदेखि मदिरासम्ममा बढ्यो अन्तःशुल्क

कुरकुरे, पास्ता, चाउचाउदेखि मदिरासम्ममा बढ्यो अन्तःशुल्क

काठमाडौं- सरकारले आर्थिक विधेयक २०८० मार्फत विभिन्न वस्तुको करका दरमा हेरफेर गरेको छ । आर्थिक विधेयकअनुसार विभिन्न वस्तुमा अन्तःशुल्कका दरहरू पनि बढाइएका छन् । आर्थिक विधेयकअनुसार उखुको खुदोको अन्तःशुल्क प्रतिक्विन्टल ९६ बाट बढाएर प्रतिक्विन्टल रू एक सय पाँच बनाइएको छ । सक्खर (गुँड र भेलीसमेत), गुँडगट्टाको अन्तःशुल्क पनि प्रतिक्विन्टल रू एक सय पाँच पुर्‍याइएको छ । […]

  • २ years अगाडि
मेचीनगरको होटल व्यवसायी संघमा श्रेष्ठ निर्वाचित

मेचीनगरको होटल व्यवसायी संघमा श्रेष्ठ निर्वाचित

मेचीनगर । होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा पुन सुरेश कुमार श्रेष्ठ (गोपाल) निर्वाचित भएका छन्। आज काँकरभिट्टा खानेपानीको सभाहलमा भएकाे होटल व्यवसायी संघ मेचीनगरकाे प्रथम अधिवेशनले अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन। मेचीनगरकाे प्रथम अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मानबहादुर गिरी, सचिवमा विमला तामाङ , महिला उपाध्यक्षमा दिलकुमारी श्रेष्ठ, महासचिवमा हस्तबहादुर तामाङ,  र काेषाध्यक्षमा हेमराज भट्टराई निर्वाचित भएका छन्। […]

  • २ years अगाडि
नेप्से १४० अंकले बढ्यो

नेप्से १४० अंकले बढ्यो

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । बजार परिसूचक नेप्से १६.४९ अंकले वृद्धि हुँदा १९५९.१२ अंकको विन्दुमा बन्द भएको छ । गत साताको सोमबार एकल अंकको सामान्य गिरावट भएर मंगलबारदेखि बढ्न सुरु भएको नेप्से त्यसयताको ७ औं दिन पनि लगातार वृद्धि भएको छ । १ जेठ सोमबारको […]

  • २ years अगाडि
नेप्सेमा एकल अंकले वृद्धि, कारोबार रकम १ अर्ब २७ करोड

नेप्सेमा एकल अंकले वृद्धि, कारोबार रकम १ अर्ब २७ करोड

८ जेठ, काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको वृद्धि भएको छ । गत मंगलबारदेखि बढ्न सुरु भएको नेप्से लगातार पाँचौ कारोबार दिन पनि बढेको हो । गत सोमबार करिब एक वर्ष अगाडिको न्यून विन्दुमा झरेर मंगलबारदेखि पुनः बढ्न सुरु भएको नेप्से त्यसयता लगातार पाँचौ कारोबार दिन पनि वृद्धि हुँदा करिब १९०० विन्दुको नजिक […]

  • २ years अगाडि
सिटी होटेलले बाँडफाँट गर्यो आईपीओ

सिटी होटेलले बाँडफाँट गर्यो आईपीओ

काठमाडौं । सिटी होटेल लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको आईपीओ शुक्रबार बिहान ह्यात प्लेस, तहाचाल काठमाडौंमा बाँडफाँट भएको हो । कम्पनीको आईपीओमा १० लाख ९२ हजार ६६७ आवेदकबाट एक अर्ब १८ करोड ९५ लाख ३७ हजार रुपैयाँ बराबरको एक करोड १८ लाख ९५ हजार ३७० कित्ता सेयर माग गर्दै आवेदन दिएका थिए । […]

  • २ years अगाडि
१३ कम्पनी वाणिज्य बैंकसहितको सेयर मूल्य ह्वात्तै घट्यो

१३ कम्पनी वाणिज्य बैंकसहितको सेयर मूल्य ह्वात्तै घट्यो

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार (हिजो) नेप्से परिसूचक १८७७.३२ विन्दुमा बन्द भयो । नेप्से बुधबार ३२.३० अंकले बढ्यो भने यसदिन एक अर्बभन्दा बढीको सेयर खरिद-बिक्री भयो । अघिल्ला दिनहरूमा कारोबार एक अर्बभन्दा कमको हुँदै आएको थियो । नेप्से १८०७.५३ विन्दुलाई न्यून विन्दु कायम गरेर फर्किएको हो । गत सोमबार (जेठ १ गते) बजार […]

  • २ years अगाडि
राष्ट्र बैंकको मौद्रिक नीतिले पनि फस्टाएन सेयर

राष्ट्र बैंकको मौद्रिक नीतिले पनि फस्टाएन सेयर

काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । गत शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै लचिलो नीति लिएको थियो । नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने केही बढेर ९० करोड नाघेको छ । गत बिहीबार करिब ५८ करोडको कारोबार भएको सेयर बजारमा आइतबार कारोबार रकम बढेको हो । […]

  • २ years अगाडि
४३ ब्रोकर कम्पनीले आरोप प्रमाणीत गर्न दिए चुनौती

४३ ब्रोकर कम्पनीले आरोप प्रमाणीत गर्न दिए चुनौती

काठमाडौं । पुराना सेयर ब्रोकरहरुको संगठन स्टक ब्रोकर एसोसिएसन अफ नेपालले चलखेल गरेर नयाँ दलाल व्यवसायी (ब्रोकर) को लाइसेन्स रोक्न खोजेको भन्दै विरोध सुरु भएको छ । पुराना सेयर ब्रोकरहरुको संस्था स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालले स्वायत्त नियामक निकाय नेपाल धितोपत्र बोर्ड, तत्कालीन मन्त्रिपरिषद तथा सर्वोच्च अदालतमाथि प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा आर्थिक चलखेल गरेको आरोप […]

  • २ years अगाडि
नेप्सेमा दोहोरो अंकको वृद्धि

नेप्सेमा दोहोरो अंकको वृद्धि

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको वृद्धि भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार बजार परिसूचक नेप्से १२.७३ अंकले वृद्धि भएर १८६९.७३ विन्दुमा बन्द भएको छ । १३ वैशाख बुधबारदेखि लगातार ५ दिन घटेको नेप्से बिहीबार भने बढेर बन्द भएको हो । सबै उपसूचकहरु बढ्दा नेप्से पनि बढेको हो । नेप्सेमा बिहीबार […]

  • २ years अगाडि
ओरालो लाग्यो सेयर बजार

ओरालो लाग्यो सेयर बजार

काठमाडौं । पछिल्ला दिनहरूमा सेयर बजार लगातार ओरालो लागेको छ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक लगातार पाँच दिनदेखि ओरालो लागेको छ । नेप्से आज ९.१८ अंकले घटेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । यसदिन ६२ करोड दुई लाख रुपैयाँको सेयर खरिद-बिक्री भएको छ । यस दिन २६५ धितोपत्रको २१ […]

  • २ years अगाडि
नेप्सेमा ६९ करोड २२ लाखको कारोबार

नेप्सेमा ६९ करोड २२ लाखको कारोबार

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको गिरावट भएको छ । सेयर बजार ४.२७ अंकले घटेर १८६६.४० विन्दुमा बन्द भएको छ । मंगलबार नेप्सेमा १४४ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ६८ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ७ कम्पनीको स्थिर रहेको छ । मंगलबार नेप्सेमा २१ हजार ६४९ वटा कारोबारमा २३ लाख ३६ […]

  • २ years अगाडि
आशय पत्र पाए १६ कम्पनीले

आशय पत्र पाए १६ कम्पनीले

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) को लाइसेन्सको आशय पत्र (एलओआई) प्रदान गरेको छ । सोमबार बिहान बसेको धितोपत्र बोर्ड सञ्चालक समितिको बैंठकले आवेदन दिएका ४५ मध्ये १६ वटा कम्पनीलाई लाइसेन्सको लागि आशय पत्र प्रदान गरेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले बताए । ‘बोर्डबाट मूल्यांकन सकिएका र […]

  • २ years अगाडि

लोकप्रिय