April 19, 2024 | शुक्रबार, बैशाख ७, २०८१
सुचनाहरु
संकल्प प्रस्ताव संविधानविपरीत छ, प्रदेशसभालाई अपवित्र नबनाऔँ: मुख्यमन्त्री कार्की महाजात्रा : विश्वभरबाट २६ करोड ६५ लाख रुपैयाँको ग्रस कलेक्सन जसपाकी सांसद हसिनाले लिइन् शपथ एसीसी प्रिमियर कपको सेमिफाइनलबाटै बाहिरियो नेपाल कोशी प्रदेश सभाबाट संकल्प प्रस्ताव बहुमतले पारित चैतमा ७० हजार नेपाली वैदेशिक रोजगारीका लागि विदेश गए स्वास्थ्य मन्त्रालयले भन्याे- सरकारीमा कार्यरत चिकित्सकले निजीमा काम गर्नु कानुनविपरीत सिन्धुपाल्चोक जन्ती बस दुर्घटना अपडेट: मृतक ३ जनाकाे परियच खुल्यो सुनको मूल्य बढ्यो यूएईविरुद्ध नेपालले पहिले ब्याटिङ गर्ने प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट भारतमा २१ राज्यका १०२ निर्वाचन क्षेत्रमा आज मतदान क्रिकेटर हार्दिक पाण्ड्यालाई १२ लाख जरिबाना विवादका बीच गण्डकी प्रदेशसभाको बैठक बस्दै कस्तो रहला आजको मौसम ? आईपीएल : मुम्बईसग पञ्जाब ९ रनले पराजित एसीसी प्रिमियर कप : सेमिफाइनलमा आज यूएईसँग भिड्दै नेपाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि एक किलो सुन बरामद मधेसमा माओवादीले फेर्‍यो मन्त्री अनमोल केसीको ‘फर्की फर्की’को ट्रेलर सार्वजनिक

मेचीनगरको होटल व्यवसायी संघमा श्रेष्ठ निर्वाचित

  • साझा परिवेश
  • शनिबार, जेष्ठ १३, २०८० २0:१४
मेचीनगरको होटल व्यवसायी संघमा श्रेष्ठ निर्वाचित

मेचीनगर । होटल व्यवसायी संघ मेचीनगरको अध्यक्षमा पुन सुरेश कुमार श्रेष्ठ (गोपाल) निर्वाचित भएका छन्।

आज काँकरभिट्टा खानेपानीको सभाहलमा भएकाे होटल व्यवसायी संघ मेचीनगरकाे प्रथम अधिवेशनले अध्यक्षमा श्रेष्ठ निर्वाचित भएका हुन। मेचीनगरकाे प्रथम अधिवेशनले वरिष्ठ उपाध्यक्षमा मानबहादुर गिरी, सचिवमा विमला तामाङ , महिला उपाध्यक्षमा दिलकुमारी श्रेष्ठ, महासचिवमा हस्तबहादुर तामाङ,  र काेषाध्यक्षमा हेमराज भट्टराई निर्वाचित भएका छन्।

त्यसैगरी सदस्यहरुमा प्रदीप सिटाैला, रामबहादुर तामाङ (हाेटल बेनी), सुमन कार्की, भिम सुब्बा, दिव्यस्वरा मैनाली, विष्णु बाेहरा, नर्वु लामा, विनिता राई, रामबहादुर तामाङ, एश्वर्या लक्ष्मी तामाङ र पवन कुमार उप्रेती  निर्वाचित भएका छन् ।

  • साझा परिवेश
  • शनिबार, जेष्ठ १३, २०८० २0:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।