May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

बजार

सेयर मूल्य बढेका कम्पनीहरु

सेयर मूल्य बढेका कम्पनीहरु

केही कम्पनीको प्रदर्शन भने उत्साहजनक देखियो  ७ वटा कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढ्यो  उतारचढावपछि मंसिर १४ गते पनि १८५८ अंकमै कायम काठमाडौं ।। समग्र सेयर बजारको प्रदर्शन लगानीकर्ताका लागि सन्तोषजनक हुन नसकिरहेका बेला केही कम्पनीको प्रदर्शन भने उत्साहजनक देखिएको छ । पछिल्लो १ महिनामा ७ वटा कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ । […]

  • ५ महिना अगाडि
सुनको मूल्य केही तल झर्यो

सुनको मूल्य केही तल झर्यो

सुनको मूल्य घट्यो चाँदीको बढ्यो  सुनको मूल्य तोलामा एक लाख १९ हजार चाँदी २० रुपैयाँले बढ्यो  काठमाडौं ।। साताको अन्तिम दिन शनिबार सुनको मूल्य घटेको र चाँदीको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घट्दा चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । महासंघकाअनुसार आज सुनको मूल्य तोलामा […]

  • ५ महिना अगाडि
निफ्राको साधारणसभामा नगद लाभांश पारित हुने

निफ्राको साधारणसभामा नगद लाभांश पारित हुने

१७ गतेका लागि वार्षिक साधारणसभा बोलाइयो  पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुने विवरणमाथि छलफल गरी सभाले पारित गर्ने काठमाडौं ।। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पुस १७ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुनेछ । त्यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने […]

  • ५ महिना अगाडि
कारोबार रकम बढेपनि लगातार घट्दै सेयर बजार

कारोबार रकम बढेपनि लगातार घट्दै सेयर बजार

सेयर बजार चौथो दिन बिहीबार पनि घटेर बन्द गिरावटसँगै नेप्से १८५८.५३ विन्दुमा कायम बिहीबार कारोबार रकम भने बढेको अवस्था  काठमाडौं ।। सोमबारदेखि लगातार घटेको सेयर बजार चौथो दिन बिहीबार पनि घटेर बन्द भएको छ । सोमबार ११, मंगलबार २, बुधबार १७.९ र बिहीबार १८ अंकले बजार घटेको हो । सो गिरावटसँगै नेप्से १८५८.५३ विन्दुमा कायम […]

  • ५ महिना अगाडि
एनएमबिले  लाभांश नदिने

एनएमबिले लाभांश नदिने

यो वर्ष लाभांश नदिने बैंक सञ्चालन समितिको बैठकद्वारा पारित  लाभांश वितरण नगर्ने निर्णय काठमाडौं ।। एनएमबि बैंक लिमिटेडले यो वर्ष लाभांश नदिने भएको छ । बुधबार बसेको बैंक सञ्चालन समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । गत वर्ष बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिएको थियो ।

  • ५ महिना अगाडि
विद्यार्थीको आम्दानीको भरपर्दो स्रोत बन्दै शेयर बजार

विद्यार्थीको आम्दानीको भरपर्दो स्रोत बन्दै शेयर बजार

शेयर बजारको आम्दानीबाट शुल्क  तिर्दै  शेयरमा लगानी गरेर मनग्य आम्दानी विद्यार्थीका लागि शेयर बजार आम्दानीको भरपर्दो स्रोत नेपालगञ्ज ।। बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा लगानी गरेर मनग्य आम्दानी गर्न थालेको उनीहरू बताउँछन् । ‘हामीले प्राथमिक बजार (आइपिओ) […]

  • ५ महिना अगाडि
भाटभटेनी सुपरमार्केटको कर्पोरेट टावर शुभारम्भ

भाटभटेनी सुपरमार्केटको कर्पोरेट टावर शुभारम्भ

मुख्य स्टोरको विस्तारसँगै कर्पोरेट टावर निर्माण गर्ने भाटभटेनी सुपरमार्केटले कर्पोरेट टावर बनाउने देशका विभिन्न २७ स्थानमा भाटभटेनीका स्टोर कायम  काठमाडौं ।। भाटभटेनी सुपरमार्केटले काठमाडौंको टंगालमा रहेको मुख्य स्टोरको विस्तारसँगै कर्पोरेट टावर निर्माण गर्ने भएको छ । टंगालमा बुधबार बिहान भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले टावर निर्माणको शुभारम्भ गरेका हुन् । भाटभटेनीका चिफ […]

  • ५ महिना अगाडि
सर्वोत्तमको आईपीओको लागि १८ हजार ४५ रुपैयाँ चाहिने

सर्वोत्तमको आईपीओको लागि १८ हजार ४५ रुपैयाँ चाहिने

आईपीओ लागि कम्तीमा १८ हजार रुपैयाँ चाहिने  आईपीओमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने  सो मौज्दात रकम बैंक खातामा नभएको खण्डमा आवेदन स्वतः रद्द हुने  काठमाडौं ।। सर्वसाधारणलाई सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) भर्न कम्तीमा १८ हजार रुपैयाँ चाहिने भएको छ । कम्पनीको आईपीओ मूल्य प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसा पर्ने भएको छ । बुक […]

  • ५ महिना अगाडि
सुनको भाउको नयाँ रेकर्ड

सुनको भाउको नयाँ रेकर्ड

सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा असर चाँदीको मूल्य प्रतितोला १५२० रुपैयाँ पुग्यो  काठमाडौं ।। सुनको मूल्य बुधबार थप बढेर नयाँ रेकर्ड बनेको छ । सोमबारदेखि सुनको भाउले नयाँ रेकर्ड बनाउँदै बढेको हो । बुधबार प्रतितोला एक लाख १९ हजार ३०० रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले […]

  • ५ महिना अगाडि
सिस्टममा पावर नपुगेपछि रोकिन पुग्यो सेयर कारोबार

सिस्टममा पावर नपुगेपछि रोकिन पुग्यो सेयर कारोबार

समस्या हलपछि ढिलोगरी सेयर कारोबार सुरु करिब आधा घण्टा अवरुद्ध अवरुद्ध हुन जाँदा सिस्टममा पावर नपुगेपछि… काठमाडौं ।। प्राविधिक समस्या हलपछि ढिलोगरी सेयर कारोबार सुरु भएको छ । बुधबार विद्युत आपूर्तिमा आएको अवरोधका कारण सिस्टम डाउन हुँदा प्रिओपनिङ कारोबार नै हुन सकेन भने नियमित कारोबार पनि करिब आधा घण्टा अवरुद्ध हुन पुग्यो । साढे ११ […]

  • ५ महिना अगाडि
सेयर कारोबारमा नेप्सेको लापरबाही छरपस्ट

सेयर कारोबारमा नेप्सेको लापरबाही छरपस्ट

बुधबार बिहान समयमै सेयर कारोबार रोकियो  ११ बजेबाट हुने नियमित कारोबार समेत हुन सकेन  ब्याकअप समेत डाउन हुनुले नेप्सेको लापरबाही छरपस्ट काठमाडौं ।। नेपाल स्टक एक्स्चेन्जको लापरबाहीका कारण बुधबार बिहान समयमै सेयर कारोबार हुन सकेको छैन । साढे १० बजे ‘प्रिओपनिङ’ कारोबार हुँदै आएकोमा सो कारोबार पनि भएन भने ११ बजेबाट हुने नियमित कारोबार समेत […]

  • ५ महिना अगाडि
आजदेखि सहकारी दर्ता गर्न नपाइने

आजदेखि सहकारी दर्ता गर्न नपाइने

कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक सम्पूर्ण वित्तीय क्षेत्र नै प्रभावित हुनसक्ने जोखिम बढ्दै अर्को व्यवस्था नभएसम्म सहकारी सस्थाको दर्तामा रोक  काठमाडौं ।। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी संस्थाको दर्ता, कार्यक्षेत्र विस्तार तथा सेवा केन्द्रको स्वीकृतिमा रोक लगाएको छ । महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई कार्यक्षेत्र बनाई वचत तथा ऋणको मुख्य कारोबार […]

  • ५ महिना अगाडि