April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
गृहमन्त्रीविरुद्ध सर्वोच्च अदालतमा युवराज सफलले पेस गरेको रिट निवेदन दरपीठ उपनिर्वाचन: मतदानको दिन कस्ता सवारी चलाउन पाइन्छ? क्रोएशियामा राजदूतावास खोल्न माग अढाई वर्षकी बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ टियुमा अभ्यास गर्दै वेस्ट इन्डिज ए टिम ( तस्विरसहित ) सरकारी जग्गा व्यक्तिको नाममा गर्नेविरुद्ध आरोपपत्र दायर कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक छिट्टै काँग्रेस–एमालेको सरकार बन्नुपर्छ : सुनिल शर्मा तान्जानियामा बाढीका कारण १ सय ५५ जनाको ज्यान गयो उपनिर्वाचनका लागि मतदान केन्द्रको व्यवस्थापन धमाधम काठमाडौंको न्युरोडबाट १ केजी ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जना पक्राउ इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि सुरक्षा तयारी पूरा प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट काठमाडौंको रेन्बो कलेजबाट कक्षा १२ परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ सुनचाँदीको मूल्य बढ्यो फेरि बढ्याे काठमाडौँकाे वायु प्रदूषण आईपीएल : आज कोलकोता र पञ्जाव खेल्दै नियमानुसार बाहेकका सुरक्षाकर्मी तत्काल फिर्ता बोलाउन गृहको निर्देशन डढेलो नियन्त्रणमा सरकार संवेदनशील भएन : नेता कोइराला भारतमा लोकसभाको दोस्रो चरणको मतदान जारी

बजार

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिरेपछि…

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिरेपछि…

कालोसूचीमा पर्ने ऋणीको संख्या ७३ हजारले बढ्यो दैनिक कालोसूचीमा पर्नेको संख्या बढ्दै अहिले दैनिक ४०० सम्म कालोसूचीमा पर्नेको संख्या बढ्दै  काठमाडौं ।। बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर नतिरेपछि दैनिक कालोसूचीमा पर्नेको संख्या बढ्दै गएको छ । कर्जा सूचना केन्द्रका अनुसार कार्तिकसम्म कालोसूचीमा पर्ने ऋणीको संख्या ७३ हजार ३७१ पुगेको छ । गत आर्थिक वर्ष […]

  • ५ महिना अगाडि
भिजन लुम्बिनी उर्जाको आइपीओ भोलि बाँडफाँड हुँदै

भिजन लुम्बिनी उर्जाको आइपीओ भोलि बाँडफाँड हुँदै

काठमाडौं । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडले निष्काशन गरेको आइपीओ भोलि मंगलबार मंसिर ५ गते बिहान बाँडफाँड हुने बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीले कात्तिक १६ गतेदेखि आइपीओ निष्काशन तथा बिक्री खुला गरेको थियो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आइपीओ बाँडफाँड गरिसकेको छ । […]

  • ५ महिना अगाडि
आपूर्ति बढेसँगै काठमाण्डौका थोक बजारमा तरकारीको भाउ सस्तियो

आपूर्ति बढेसँगै काठमाण्डौका थोक बजारमा तरकारीको भाउ सस्तियो

काठमाण्डाै – हरियो तरकारीकाे आपूर्ति बढेसँगै थोक बजारमा भाउ सस्तो भएको छ । पछिल्लो डेढ हप्तामा रातो आलु, काउली, मुला, बन्दा, सागलगायतका मौसमी तरकारीकाे भाउ दोब्बरसम्म सस्तिएको छ । खुद्रा पसलहरुमा भने तरकारीकाे भाउमा धेरै फरक नपरेको उपभोक्ताहरुको गुनासो छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार कात्तिकको तेस्रो हप्तासम्म प्रतिकिलो ९० रुपैयाँ थोकमा […]

  • ५ महिना अगाडि
हिमालयन रिको आईपीओ भोलिदेखि

हिमालयन रिको आईपीओ भोलिदेखि

काठमाडौं : हिमालयन रिइन्स्योरेन्स कम्पनीको आईपीओमा मंसिर ४ देखि आवेदन दिन पाइने भएको छ। कात्तिक २१ गतेदेखि आवेदन खुला हुने भनिएको आईपीओ मंसिर ४ गतेसम्मका लागि धकेलिएको थियो। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आवेदन खुला हुने भनिएकामा कम्पनीले तिहार बिदा परेको कारण देखाइ आवेदन अवधि पछि सारेको थियो। हिमालयन रिले आफ्नो जारी पुँजी १० अर्ब […]

  • ५ महिना अगाडि
चार महिनामा २० प्रतिशत बजेट खर्च

चार महिनामा २० प्रतिशत बजेट खर्च

काठमाडौँ- चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ । सरकारले चालु आर्थिक वर्षका लागि रु १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको […]

  • ५ महिना अगाडि
आकाशियो सुनको भाउ

आकाशियो सुनको भाउ

तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँ अन्तराष्ट्रिय बजार मूल्यअनुसार नेपालमा भाउ तोक्दै २७ गते भाउ तोकेपछि आज बल्ल बजार खुल्यो  काठमाण्डाै ।। सुनको भाउ आज शुक्रवार एकै दिन दुई हजार तीन सय रुपैयाँले बढेर तोलामा एक लाख १५ हजार पाँच सय रुपैयाँमा पुगेको छ । गएको सोमवार सुनको भाउ तोलामा एक लाख १३ […]

  • ५ महिना अगाडि
बिक्री नहुँदा काउली सस्तो, सुकेको प्याजको भने मूल्य बढ्दो

बिक्री नहुँदा काउली सस्तो, सुकेको प्याजको भने मूल्य बढ्दो

काठमाण्डा – काठमाण्डौमा हरियो तरकारीको भाउ सस्तिएको छ । चाडपर्व मान्न कतिपय काठमाण्डौ उपत्यका बाहिर गएकोले हरियो तरकारीको माग घटेको छ । यसको असर भाउमा पनि परेको छ । कालिमाटी फलफूल तथा तरकारी बजारमा सबैजसो हरियो तरकारी सस्तो भएको छ । आज काउली किलोको १० देखि १५ रुपैयाँ थोक मूल्य रहेको कालिमाटी फलफूल तथा तरकारी […]

  • ५ महिना अगाडि
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन तोलामा एक हजार रुपैयाँ घटेको छ । छापावाल सुन तोलाको एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार तोलाको एक लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन तोलामा […]

  • ६ महिना अगाडि
स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिरका लागि घटाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर

स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिरका लागि घटाएर सार्वजनिक गर्यो नयाँ ब्याजदर

२६ कात्तिक, काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंकले मंसिर महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले मंसिर १ गतेदेखि लागुहुने गरी विभिन्न खातामा घटाएर नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकले व्यक्तिगतर्फको मुद्दति निक्षेपको अधिकतम ब्याजदर ८.९७ प्रतिशत कायम गरेको छ।कात्तिकमा बैंकले व्यक्तिगततर्फको मुद्दति निक्षेपमा अधिकतम ९.२२ प्रतिशत ब्याज दिएको […]

  • ६ महिना अगाडि
छठसम्म माेवाइल वालेटमा दैनिक २० पटकसम्म रकम जम्मा गर्न सकिने

छठसम्म माेवाइल वालेटमा दैनिक २० पटकसम्म रकम जम्मा गर्न सकिने

काठमाण्डाै – नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायीरूपमा बढाएको छ । राष्ट्र बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशनको व्यवस्थामा संशोधन गर्दै आजदेखि छठसम्म मोबाइल वालेटमा रकम जम्मा गर्ने सीमा दोब्बर बनाएको हो । ‘प्राकृतिक व्यक्तिको वालेटमा एक दिनमा बढीमा १० पटकसम्म जम्मा गर्न सकिने व्यवस्था रहेकाेमा कात्तिक २४ […]

  • ६ महिना अगाडि
एभरेस्ट बैंक अध्यक्षमा डा. बालगोपाल वैद्य

एभरेस्ट बैंक अध्यक्षमा डा. बालगोपाल वैद्य

काठमाडौं। एभरेस्ट बैंक सञ्चालक समिति अध्यक्षमा डा. बालगोपाल वैद्य नियुक्त भएका छन्। बैंक सञ्चालक समिति बैठकले वैद्यलाई निर्विरोध चयन गरेको हो। यसअघिका अध्यक्ष बिष्णुकृष्ण (बिके) श्रेष्ठको कात्तिक ६ मा निधन भएपछि बैंक अध्यक्ष पद खाली थियो। कात्तिक २३ मा बसेको सञ्चालक समितिको बैठकले संस्थापकतर्फबाट सञ्चालक समिति सदस्य वैद्यलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

  • ६ महिना अगाडि
सुनचाँदीको कारोबार बढ्यो, आज ४० किलोभन्दा धेरैको कारोबार हुने अनुमान

सुनचाँदीको कारोबार बढ्यो, आज ४० किलोभन्दा धेरैको कारोबार हुने अनुमान

काठमाण्डाै – तिहारलाई लक्षित गरेर सुनचाँदीको कारोबार बढेको छ । आजको दिन सुनचाँदीको कारोबार सबैभन्दा धेरै हुन्छ । हिजो र अस्ति दैनिक २५ किलोकाे हाराहारीमा सुनको कारोबार भएकोमा आज ४० किलो नाघ्ने अनुमान रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयो । उहाँका अनुसार आजकै अनुपातमा लक्ष्मी पूजाको दिन पर्सि आइतवार पनि कारोबार […]

  • ६ महिना अगाडि