September 19, 2025 | शुक्रबार, अशोज ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

स्टक

सेयर मूल्य बढेका कम्पनीहरु

सेयर मूल्य बढेका कम्पनीहरु

केही कम्पनीको प्रदर्शन भने उत्साहजनक देखियो  ७ वटा कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढ्यो  उतारचढावपछि मंसिर १४ गते पनि १८५८ अंकमै कायम काठमाडौं ।। समग्र सेयर बजारको प्रदर्शन लगानीकर्ताका लागि सन्तोषजनक हुन नसकिरहेका बेला केही कम्पनीको प्रदर्शन भने उत्साहजनक देखिएको छ । पछिल्लो १ महिनामा ७ वटा कम्पनीको मूल्य १५ प्रतिशतभन्दा धेरैले बढेको छ । […]

  • २ years अगाडि
निफ्राको साधारणसभामा नगद लाभांश पारित हुने

निफ्राको साधारणसभामा नगद लाभांश पारित हुने

१७ गतेका लागि वार्षिक साधारणसभा बोलाइयो  पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुने विवरणमाथि छलफल गरी सभाले पारित गर्ने काठमाडौं ।। नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले पुस १७ गतेका लागि वार्षिक साधारणसभा बोलाएको छ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१०५ प्रतिशत नगद लाभांश साधारणसभाबाट पारित हुनेछ । त्यस्तै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने […]

  • २ years अगाडि
सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (आइतबार) सुन तोलामा एक हजार रुपैयाँ घटेको छ । छापावाल सुन तोलाको एक लाख १३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन शुक्रबार तोलाको एक लाख १४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन तोलामा […]

  • २ years अगाडि
सुन चाँदीको भाउमा लगातार गिरावट

सुन चाँदीको भाउमा लगातार गिरावट

काठमाडों । आज बिहीबार सुन चाँदीको भाउ घटेको छ । हिजो बुधबार प्रतितोला १ लाख १४ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक हजार रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला १ लाख १३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी […]

  • २ years अगाडि
शेयर बजार लगातार तेस्राे दिन बढ्याे

शेयर बजार लगातार तेस्राे दिन बढ्याे

काठमाण्डाै – शेयर बजार लगातार तेस्रो दिन आज बुधवार पनि बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १७ अङ्कले बढेर एक हजार आठ सय ६३ दशमलव ९४ विन्दुमा पुगेको छ । आज बैंकिङ, फाइनान्स, जलविद्युत्, जीवन बीमा, उत्पादन, माइक्रोफाइनान्स, व्यापार र अन्य समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै ग्लोबल आईएमई […]

  • २ years अगाडि
शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो, झन्डै १ अर्ब रुपैयाँको कारोबार

शेयर बजार आज पनि दोहोरो अङ्कले बढ्यो, झन्डै १ अर्ब रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार आज मङ्गलवार पनि दोहोरो अङ्कले बढेको छ । हिजो २१ अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज ११ दशमलव २२ अङ्कले बढेर एक हजार आठ सय ५८ दशमलव ७६ विन्दुमा पुगेको छ । आज निर्जीवन बीमा समूहको बाहेक सबै समूहको शेयर सामान्य बढेको छ । सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको शेयर आठ […]

  • २ years अगाडि
शेयर बजार २१ अङ्कभन्दा धेरैले बढ्यो, ९३ करोड ८९ लाख रुपैयाँको कारोबार

शेयर बजार २१ अङ्कभन्दा धेरैले बढ्यो, ९३ करोड ८९ लाख रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार आज साेमवार दोहोरो अङ्कले बढेको छ । हिजो आइतवार साढे २१ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ४७ दशमलव ५४ विन्दुमा पुगेको छ । आज सबै समूहको शेयर उकालो लागेको छ । सबैभन्दा धेरै हाथवे इन्भेस्टमेन्ट नेपालको शेयर १० प्रतिशत र […]

  • २ years अगाडि
प्री ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्री ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

काठमाडौं : प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से ०.४४ अंकले बढेर १८२६.६७ विन्दुमा पुगेको छ। यो सेसनमा ९ स्क्रिप्टको २८० कित्ता सेयर ७२ हजार ४९६ रुपैयाँमा खरिदबिक्री भए। प्री ओपन सेसनमा ९ स्टकको कारोबार भयो। जसमध्ये ५ स्टकको मूल्य बढ्दा ३ को घट्यो बाँकी १ को स्थिर रह्यो।

  • २ years अगाडि
हिमालयन रिइन्स्योरेन्सको सर्यो आईपीओ खुल्ने म्याद

हिमालयन रिइन्स्योरेन्सको सर्यो आईपीओ खुल्ने म्याद

सेयर (आईपीओ) खुल्ने म्याद सर्यो  प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्दै मंसिर ४ देखि १८ गतेसम्म यस कम्पनीको आईपीओमा आवेदन दिन सक्ने काठमाडौं ।। हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) खुल्ने म्याद सरेको छ । अंकित मूल्य १ सयमा प्रतिकित्ता १०६ रुपैयाँ पि्रमियम थप गरी कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँका दरले आईपीओ निस्कासन गर्दैछ । […]

  • २ years अगाडि
‘निसान बाई एन्ड विन’ अभियानका चार भाग्यशाली विजेताको घोषणा

‘निसान बाई एन्ड विन’ अभियानका चार भाग्यशाली विजेताको घोषणा

काठमाडौं– निसान गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटो कर्प प्रालिले ‘निसान बाई एन्ड विन’ अभियानका बिजेताहरु लक्कि ड्रमार्फत छनोट गरेको छ । शुक्रबार थापाथलीस्थित निसान शोरुममा कम्पनीका प्रतिनिधी र सञ्चारकर्मीको उपस्थितीमा लक्कि ड्र गरी ४ जना बिजेता छनोट गरिएको हो । यसरी छनोट भएका भाग्यशाली बिजेताहरुमा तलसीपुर दाङस्थित प्रदिप योगी, महेन्द्रनगरका त्रिभुवन कुमार भट्ट […]

  • २ years अगाडि
सर्वोत्तम सिमेन्टको आईपीओ आउंदै

सर्वोत्तम सिमेन्टको आईपीओ आउंदै

सर्वोत्तम सिमेन्ट लिमिटेडले   आईपीओ – बुक बिल्डिङमार्फत खुला गर्ने मंसिर ६ गतेदेखि बोलपत्र निकाल्ने  काठमाडौं ।। सर्वोत्तम सिमेन्ट लिमिटेडले योग्य संस्थागत लगानीकर्ताहरूलाई प्राथमिक सेयर (आईपीओ) बुक बिल्डिङमार्फत खुला गर्ने भएको छ । आउँदो मंसिर ६ गतेदेखि बोलपत्र खुला गर्ने भएको हो । यो बुक बिल्डिङ प्रक्रियामार्फत निष्कासन भएको पहिलो आईपीओ हो ।कम्पनीले जारी पुँजी चार अर्ब […]

  • २ years अगाडि
१०.८६ अंकले घट्यो नेप्से

१०.८६ अंकले घट्यो नेप्से

नेप्से परिसूचक १०.८६ अंकले घट्यो  नेप्से घटे पनि कारोबार रकम बढ्यो  आज परिसूचक ०.५८ प्रतिशत घटेर १८४७.४७ विन्दुमा बन्द काठमाडौं ।। साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक १०.८६ अंकले घटेको छ । नेप्से घटे पनि कारोबार रकम बढेको छ । आज ९६ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुधबार ८१ करोड २० लाख […]

  • २ years अगाडि

लोकप्रिय