खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि आवेदन माग गर्यो दोब्बर दस्तुर तिरेर थप सात दिनभित्र दरखास्त दिन सकिने संस्थाले जारी गरेको सार्वजनिक सूचनाद्वारा जानकारी काठमाडौं ।। नेपाल खानेपानी संस्थानले रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ । करार सेवामा खुला प्रतिस्पर्धाबाट पदपूर्तिका लागि संस्थाले दरखास्त मागेको हो । रिक्त पदहरूमा खुला प्रतिस्पर्धा अन्तर्वार्ता र प्रयोगात्मक परीक्षा […]
मन्त्रिपरिषद्को नियमित बैठक जारी अबदेखि नयाँ हलमा नै बैठक बस्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कार्यकक्ष सारिसके काठमाडौं ।। मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । सिंहदरबारमा भूकम्पले क्षतिग्रस्त भएपछि रेट्रो फिटिङ गरी पुनर्निर्माण गरिएको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सरेपछि मन्त्रिपरिषद्को बैठक पनि सोही भवनको बसेको हो । अबदेखि नयाँ हलमा नै बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको […]
मेलम्ची नदीको पानी पथान्तरणको प्रक्रिया सुरु मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौंवासी प्रदर्शनमा उत्रिएपछि.. प्रशोधन गरी काठमाडौं उपत्यकाका घर-घरमा पुनः वितरण हुने काठमाडौं ।। मेलम्ची नदीको पानी पथान्तरणको प्रक्रिया सुरु गरिएको छ । मेलम्चीको पानी आपूर्तिको माग गर्दै काठमाडौंवासी प्रदर्शनमा उत्रिएपछि मेलम्चीको पानी पथान्तरणको प्रक्रिया सुरु भएको हो । खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले बुधबारदेखि […]
पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै माफी माग्दै कांग्रेसको झण्डा र ब्यानर टाँगेर कार्यक्रम गरिएपछि आलोचना आगामी दिनमा यस्ता विषयमा थप सचेत रहनेछौं : गगन काठमाडौं ।। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पाल्पा जिल्ला सम्मेलन गर्दा लापरबाही भएको भन्दै माफी मागेका छन् । नेपाली कांग्रेसको पाल्पा जिल्ला सम्मेलन गत मंसिर ३० गते तानसेन नगरपालिकाको […]
नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार पनि बस्दै अधिवेशन र केन्द्रीय कमिटी बैठकको मिति तय केन्द्रीय कमिटीको बैठक एकैपटक माघमा गर्ने गरी छलफल हुँदै काठमाडौँ।। नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक बुधबार पनि बस्दैछ । पदाधिकारी बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने सचिव देवेन्द्र पौडेलले जानकारी दिए। मंगलबारको बैठकमा प्रदेशका तर्फबाट रिपोर्टिङ […]
निर्देशक पदबाट हटाएका डा. सन्तोष पौडेल फर्किए आजैदेखि पुनः वीरको निर्देशक पद सम्हाल्ने ऐलेसम्म निर्देशकको जिम्मेवारी सहनिर्देशक डा. श्रवणकुमारको हकमा काठमाडौं ।। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको निर्देशक पदबाट हटाएका डा. सन्तोष पौडेल सर्वोच्च अदालतको आदेशसँगै पुर्नबहाली भएका छन् । उनले आजैदेखि पुनः वीरको निर्देशक पद सम्हाल्ने भएका छन् । मंगलबार न्यायाधीशद्वय सुष्मलता माथेमा […]
फागुन महिनादेखि आन्दोलन गर्ने घोषणा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने मोहनकुमार श्रेष्ठको संयोजकत्वमा प्रचार तथा प्रसार समिति गठन काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टीले फागुन महिनादेखि आन्दोलन गर्ने घोषणा गरेको छ । मंगलबार काठमाडौंमा सकिएको केन्द्रीय समितिको बैठकले पुस र माघ महिनामा देशभर सभा र आन्दोलनको तयारी गर्ने र फागुन लागेपछि मेची […]
जिब्रोबाट पत्ता लाग्ने रोगहरू जन्डिस रक्तअल्पता संक्रमण टन्सिल ग्यास्ट्रिक पाचनक्रियामा पनि जिब्रोको भूमिका महत्वपूर्ण जिब्रोलाई स्वस्थ राख्न द्यान दिनुपर्ने कुराहरु जिब्रोसँगै नङ र आँखा पनि हेरिन्छ सुन्दा अचम्म पनि लाग्न सक्छ तर यथार्थ छुट्टै छ । चिकित्सकले लाइट बालेर जिब्रोलाई राम्रोसँग नियाल्छन् । हरेकपटक बिरामी हुँदा किन यस्तो गरेको होला भन्ने हामीलाई लाग्न सक्छ । खासमा […]
६ वर्षमा एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने एनसेलको शेयर बिक्रीमा कर छलीसँगै स्वामित्व हस्तान्तरण नगर्ने समय सापेक्ष संशोधन गर्न पनि सरकारलाई निर्देशन काठमाडौं ।। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले अबको ६ वर्षमा एनसेललाई नेपाल सरकारको स्वामित्वमा ल्याउने गरी कानुन र नियम संशोधन गर्न निर्देशन दिएको छ । समितिले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र […]
सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइयो ‘भ्रष्टाचारबाट पार्टीलाई बचाऔं’ भन्ने वाक्य देउवाका लागि आपत्ति त्यो वाक्यले पार्टीमाथि प्रश्न उठ्न सक्ने सम्भावना देखेर हटाउन लगाइयो पोखरा ।। सभापति शेरबहादुर देउवाको निर्देशनपछि नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनमा टाँगिएको ब्यानरमा लेखिएको वाक्य नै हटाइएको छ । सम्मेलनको ब्यानरमा ‘विरासतको रक्षा गरौं, नेपाली कांग्रेस बचाऔं’, र ‘इमान […]
अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश निर्देशकबाट हटाएपछि पौडेलले मन्त्री मोहनबहादुरबिरुद्द परेको थियो रिट सर्वोच्चमा रिट दिएपछि पुनः वीर अस्पतालमा फर्किन बाटो खुल्यो काठमाडौं ।। सर्वोच्च अदालतले डा. सन्तोष पौडेललाई वीर अस्पतालको निर्देशकबाट हटाउने स्वास्थ्यमन्त्रीको निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।मंगलबार न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पौडेललाई हटाउने मन्त्री […]
एनसेलको सेयर खरिद बिक्री हुँदा मुद्दा लडेर कर तिराउने मै हुँ मलाई आरोप आउनु गणतन्त्र, लोकतन्त्र विरुद्धको हमला हो छोरी गंगालाई जोडेर गरेको प्रचार झुटो हो काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेलको शेयर खरिद गरेका सतीशलाल आचार्यसँग राम्रै चिनजान रहेको बताएका छन् । तर आफू र परिवारको सदस्यलाई जोडेर गरेको प्रचार झुटो भएको उनले […]