September 14, 2025 | आइतवार, भदौ ३०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

मन्त्री हेरफेरको कुरा सत्य होइन झुट हो  : मन्त्री रेखा शर्मा

मन्त्री हेरफेरको कुरा सत्य होइन झुट हो : मन्त्री रेखा शर्मा

मन्त्री फेरबदलको सम्भावना तत्काल छैन  मन्त्री हेरफेरबारे कुनै छलफल नै भएको छैन  मन्त्रीहरु परिवर्तन हुन्छन् कि भन्ने नसोच्न आग्रह  काठमाडौँ।। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्री फेरबदलको सम्भावना तत्काल नरहेको बताएकी छन् । आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले मन्त्री हेरफेरबारे कुनै छलफल नभएको बताएकी हुन् । ‘जिम्मेवारी हेरफेर, […]

  • २ years अगाडि
पहिला रुस युक्रेन युद्धमा फसेका नेपालीको उद्धार गरौँ सरकार  :  मानव अधिकार आयोग

पहिला रुस युक्रेन युद्धमा फसेका नेपालीको उद्धार गरौँ सरकार : मानव अधिकार आयोग

नेपालीको उद्धार गर्न सरकारलाई आग्रह सेनामा भर्ना भएका बाँकीलाई र युक्रेनी सेनाको आक्रमणमा पर्न नदिउं  मानव अधिकारको संरक्षण र उद्धार गर्नु सरकारको कर्तव्य हो  काठमाडौं ।। राष्ट्रिय मानव अधिकार आयोगले रूस र युक्रेनबीचको युद्धमा सहभागी नेपालीको उद्धार गर्न सरकारलाई आग्रह गरेको  छ । केही नेपाली रूसी र युक्रेनी सेनामा भर्ना भएका र युक्रेनी सेनाको आक्रमणमा […]

  • २ years अगाडि
भिसा लिएर बसेका २४६ जनाको कागजात नै नक्कली भएपछि…

भिसा लिएर बसेका २४६ जनाको कागजात नै नक्कली भएपछि…

भिजिट भिसामा विदेश जान लागेकाको कागजात नै नक्कली फेलापरेपछि  अधिकांश त्यहाँ घुम्नका लागि नभई कामका लागि जाने गरेको खुलाशा  कर्मचारीसँग मिलेमतोमा नक्कली कागजात बनाएर विदेश पुर्याएर अलपत्र पार्ने खेल  काठमाडौँ ।। भिजिट भिसामा विदेश जान लागेका एक हजार पाँच सय युवाभन्दा बढीका कागजात अध्ययन गर्दा दुई सय ४६ जनाको कागजात नक्कली फेला परेको छ । […]

  • २ years अगाडि
५ महिनाको अन्तरालमा सरकारको आम्दानी भन्दा खर्च ६९ अर्ब बढी

५ महिनाको अन्तरालमा सरकारको आम्दानी भन्दा खर्च ६९ अर्ब बढी

बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि सरकारले गरेको आम्दानीभन्दा खर्च बढी हालसम्म ५६ अर्ब ९३ करोड ९७ लाख बराबर खर्च काठमाडौं ।। चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मङ्सिर मसान्तसम्ममा सरकारले गरेको […]

  • २ years अगाडि
संवैधानिक इजलासले हेर्दै आएका मुद्दा उच्च अदालतबाटै टुंग्याइदिनुपर्छ : प्रस्तावित न्यायाधीश

संवैधानिक इजलासले हेर्दै आएका मुद्दा उच्च अदालतबाटै टुंग्याइदिनुपर्छ : प्रस्तावित न्यायाधीश

इजलासले हेर्दै आएका मुद्दा उच्च अदालतले हेर्नुपर्छ  मुद्दा उच्च अदालतबाटै टुंग्याउनुपर्छ  धेरै मुद्दा आएका कारण सर्वोच्चमा बढी चाप काठमाडौं ।। सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश महेश शर्मा पौडेलले संवैधानिक इजलासले हेर्दै आएका मुद्दा उच्च अदालतबाटै निरुपण हुनु उपयुक्त हुने बताएका छन् । आइतबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले हाल […]

  • २ years अगाडि
सकियो एमालेको संकल्पयात्रा

सकियो एमालेको संकल्पयात्रा

लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा सकियो  १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको अभियान समाप्त  ओलीले सीमाना झुलाघाटमा सुरु गरेर पाँचथरको चिवाभञ्ज्याङ पुगेर सकाए  काठमाडौं ।। पाँचथरको चिवाभञ्ज्याङ पुगेर पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित नेकपा एमालेको संकल्प यात्रा सकिएको छ ।अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर संकल्प अभियानको समापन गरेका हुन् । संकल्प अभियान […]

  • २ years अगाडि
‘मिसन-८४’ भनेर काम नगरी बसेर देश बर्बाद हुने भो  : महामन्त्री शर्मा

‘मिसन-८४’ भनेर काम नगरी बसेर देश बर्बाद हुने भो : महामन्त्री शर्मा

चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आग्रह  ‘मिसन-८४’ भन्दा ‘भिजन-९५’ मा लाग्न सुझाव चुनावको चिन्ता छोडेर सबै दल समृद्धिका लागि केन्द्रित हुनुपर्यो  गलकोट (बागलुङ) ।। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार वर्षपछि हुने चुनावको चिन्ता नलिन र काममा केन्द्रित हुन आवश्यक रहेको बताएका छन् । प्रेस युनियन बागलुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री […]

  • २ years अगाडि
बलात्कार आरोपमा माओवादी नेता पक्राउ

बलात्कार आरोपमा माओवादी नेता पक्राउ

नेता भूमिनन्दलाई बलात्कार आरोप माओवादी नेता देवकोटालाई  पक्राउ गरियो  देवकोटाकै घरमा बसेकी किशोरीद्वारा किटानी जाहेरी काठमाडौं ।। प्रहरीले बलात्कार आरोपमा गोरखाका माओवादी नेता भूमिनन्द देवकोटालाई पक्राउ गरेको छ ।प्रहरी वृत्त, बानेश्वरमा परेको जाहेरीका आधारमा देवकोटालाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए । पहिले देवकोटाकै घरमा बसेकी किशोरीले प्रहरी कहाँ देवाकोटाविरुद्ध किटानी जाहेरी […]

  • २ years अगाडि
राप्रपाको एजेन्डाप्रति जनमत बढेकोमा खुशी छु : राजेन्द्र लिङ्देन

राप्रपाको एजेन्डाप्रति जनमत बढेकोमा खुशी छु : राजेन्द्र लिङ्देन

पार्टीको एजेन्डाका पक्षमा जनमत बढ्दै अध्यक्ष लिङ्देन पार्टी प्रतिपक्षको भूमिकामा थप सशक्त हुने राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा चिन्ता व्यक्त काठमाडौं ।। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष बैठकमा सुनाएका छन् । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा […]

  • २ years अगाडि
पुलमा लिफ्ट हाल्ने महानगरको योजनालाई सडक विभागले स्वीकृत दिएन

पुलमा लिफ्ट हाल्ने महानगरको योजनालाई सडक विभागले स्वीकृत दिएन

नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना ३ महिना बितिसक्दा पनि विभागले स्वीकृत नगरिदिंदा काममा अवरोध महानगरले गर्न लागेको काममा सडक विभागले अड्चन थाप्यो  काठमाडौं ।। काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ को बजेटमा नयाँ बानेश्वरको आकाशे पुलमा लिफ्ट जडान गर्ने योजना अनुसार बजेट विनियोजन गर्‍यो । तर, सडक विभागले स्वीकृति दिन आनाकानी गर्दा […]

  • २ years अगाडि
अन्तिम दिन ओलीको संकल्पयात्रा हेलिकोप्टरमा

अन्तिम दिन ओलीको संकल्पयात्रा हेलिकोप्टरमा

संकल्पयात्राको अन्तिम दिन हेलिकोप्टरको प्रयोग महासचिव शंकर पोखरेललगायत नेताले हेलिकोप्टर प्रयोग   कार्यक्रम समापन गरेर ओली आजै काठमाडौं फर्कने काठमाडौं ।। एमालेको झुलाघाट-चिवाभन्ज्याङ मध्यपहाडी संकल्पयात्राको अन्तिम दिन अध्यक्ष केपी शर्मा ओली र एमाले शीर्षस्थ नेताले हेलिकोप्टर प्रयोग गरेका छन् । पाँचथर सदरमुकामबाट उत्तरी सीमास्थित चिवाभन्ज्याङ पुग्ने क्रममा अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर […]

  • २ years अगाडि
सीता–रामको स्वयंवर प्रतिमामा ८५ क्वीन्टल अन्नको प्रयोग

सीता–रामको स्वयंवर प्रतिमामा ८५ क्वीन्टल अन्नको प्रयोग

अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्भुप्रसाद साहद्वारा जानकारी  प्रतिमा निर्माणमा १० लाख रुपैयाँको अन्न र अन्य व्यवस्थापन गरी २० लाख रुपैयाँ भन्दा बढी खर्च जनकपुरधाम ।। सीता–राम विवाहपञ्चमी महोत्सवलाई लक्षित गरी जनकपुरधाममा अन्नबाट ११ हजार स्क्वायर फिटको राम जानकी स्वयंवर प्रतिमा निर्माण गरिएको छ । […]

  • २ years अगाडि

लोकप्रिय