विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै बालबालिकाले धनुषा भाँचेर धनुष यज्ञ मनाउने चलन आज धनुषा यज्ञ सकिएपछि चौथो दिन शुक्रबार तिल्कोत्सव हुने जनकपुरधाम ।। जनकपुरधाममा सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै छ । त्रेता युगमा भगवान रामले धनुष यज्ञमा सरिक भएर कसैले उठाउन नसकेको शिव धनुष भाँचेपछि मिथिलाका राजा […]
हवाई सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियन हटाउने उड्यन क्षेत्रलाई कालोसूचीबाट हटाउने प्रयत्न कालोसूचीबाट हटाउन विश्वासको वातावरण सिर्जना गरिने काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हवाई सुरक्षालाई व्यवस्थित बनाएर युरोपेली युनियनको कालोसूचीबाट हटाउने प्रयत्न गरिरहेको बताएका छन् । बिहीबार बिहान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले […]
उच्च अदालत पाटनमा आज बालकृष्ण खाँणको निवेदन सुनुवाइ हुने कुन न्यायाधीशको इजलासमा सुनुवाइ हुन्छ भन्ने टुंगो छैन सुनुवाइका लागि सर्वोच्च अदालतको एकल इजलासमा पुग्ने काठमाडौं ।। नक्कली शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुने भएको छ । यसअघि अरुका हकमा राय मिलेको भए पनि खाँणको हकमा दुई न्यायाधीशबीच […]
एनसेलप्रति सरकारले कडा निर्णयको तयारी सेयर खरिद–बिक्रीको अनुमति नदिने निस्कर्षमा सरकार खरिद–बिक्री गर्दा नेपाल दूरसञ्चार प्राधिकरणबाट पूर्वसहमति लिनुपर्ने काठमाडौं ।। एनसेलको सेयर खरिद–बिक्री प्रक्रिया विवादमा तानिएपछि सरकारले कडा निर्णयको तयारी गरेको जनाएको छ । तत्काल र दीर्घकालीन समस्या समाधानका लागि के–के गर्न सकिन्छ भनी सरकार आफैँले पनि अध्ययन जारी राखेको जनाएको छ । यसका लागि […]
सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने सुर्तीजन्य पदार्थ पाइएमा दुईपटकसम्म जफत गरिने तेस्रोपटक पाइए पसल बन्द गरिने चेतावनी काठमाडौं ।। काठमाडौं महानगरपालिका क्षेत्रभित्र भोलिदेखि सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा पूर्णरूपमा प्रतिबन्ध लगाइने भएको छ । बिहीबारदेखि लागु हुने गरी सुर्तीजन्य पदार्थ बिक्री र प्रयोगमा निधेष गरिने महानगरले जनाएको छ । महानगरका अनुसार कच्चा सुर्ती, खैनी, गुट्खासहित […]
इञ्जिनियरिङ कलेजमा सिट खाली भन्ने हल्ला मात्र अहिले तेस्रो भर्ना सूची सार्वजनिक थप भर्ना सूची सार्वजनिक हुँदासम्म सबै सिट भरिने काठमाडौं ।। सामाजिक सञ्जालमा त्रिभुवन विश्वविद्यालय, इञ्जिनियरिङ अध्ययन संस्थान (आईओई) अन्तर्गतका कलेजमा सिट खाली रहेको भन्ने तथ्यांक सामाजिक सञ्जालमा ‘भाइरल’ भइरहेको छ । आईओईको प्रवेश परीक्षा बोर्डका अध्यक्ष प्राध्यापक डा. सुशीलबहादुर बज्राचार्यले यो तथ्यांक गलत […]
रवि लामिछानेलाई (एनआरएनए) ले सात बुँदे ज्ञापनपत्र बुझायो नेपाली नागरिकता लिएकाहरुलाई पार्टीको तर्फबाट सहजीकरण गरिदिन आग्रह नेपालको राहदानी प्राप्तीका लागि समेत पहल गरिदिन अनुरोध लन्डन ।। बेलायत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सात बुँदे ज्ञापनपत्र बुझाएको छ । गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले मंगलबार […]
‘भिजिट भिसा’ मा विदेश पठाउने गिरोह पक्राउ १९ गतेदेखि हालसम्म सो प्रकरणका ३२ जना पक्राउ आठजना धरौटीमा छुटिसकेको जानकारी काठमाडौं ।। प्रहरीले नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’मा विदेश पठाउने गिरोहलाई पक्राउ गरेको छ । विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित गरी ३२ जनालाई नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ […]
शेखर कोइराला – गगन थापा पक्षका नेताहरुको भेला सुरु बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरियो मंगलबार बस्ने भनिएको भेला नेताहरुबीच विवाद भएपछि सारियो काठमाडौं ।। नेपाली कांग्रेसको संस्थापन इतर समूहको नेतृत्व गरेका शेखर कोइराला – गगन थापा पक्षका नेताहरुको भेला सुरु भएको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला आयोजना गरिएको हो । भेलामा समूहमा […]
सचिवालय बैठकको मिति सारियो बैठक पुसको २ र ३ गते बस्ने प्रचार विभागले जनायो राजनीतिक विषयमा छलफल गरिने काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकको मिति सारिएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठकको मिति सारिएको हो । बैठक पुसको २ र ३ गते बस्ने प्रचार विभागले जनाएको छ । […]
युद्धग्रस्त गाजामा तत्काल मानवीय युद्धविरामको माग आपतकालीन विशेष सत्रमा युद्धविरामको पक्षमा १५३ राष्ट्रको साथ युद्धविराम गर्नुपर्ने प्रस्तावको पक्षमा नेपालले गर्यो मतदान काठमाडौं ।। संयुक्त राष्ट्रसंघको महासभाले युद्धग्रस्त गाजामा तत्काल मानवीय युद्धविरामको माग गरेको छ । यसमा नेपालले समर्थन गरेको छ । राष्ट्रसंघको सुरक्षा परिषद्मा अमेरिकाले भिटो प्रयोग गर्दै युद्ध विरामको पक्षमा माहोल बन्न नदिए पनि […]
सेयर बजार र घरजग्गाको कारोबार बढ्यो हालै सेयर बजारमा आएको उत्साहले सकारात्मक संकेत निर्माण व्यवसायीलाई भुक्तानी दिन बाँकी रकम व्यवस्थापन काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले सेयर बजार र घरजग्गाको कारोबार बढेको र अब अर्थतन्त्र सकारात्मक दिशामा जाने बताएका छन् । बुधबार अर्थमन्त्रालयमामा आयोजित पत्रकार सम्मेलनमा अर्थतन्त्रको वर्तमान अवस्था र आगामी कार्यदिशाबारे बोल्दै अर्थमन्त्री महतले […]