September 19, 2025 | शुक्रबार, अशोज ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

बालकृष्ण खाँणको फर्म्याट मोबाइल रिकभर गरिँदै

बालकृष्ण खाँणको फर्म्याट मोबाइल रिकभर गरिँदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले पनि आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । प्रहरी स्रोतले दिएको जानकारीअनुसार उनले आफ्नो मोबाइल फर्म्याट गरेको पाइएको छ । उनले को कोसँग कुराकानी गरेका थिए भनेर अनुसन्धान गर्नका लागि प्रहरीले मोबाइलको डिटेल हेर्न लागेको हो । पक्राउ परेका सचिव टेकनारायण […]

  • २ years अगाडि
उपेन्द्र यादव : परिवर्तन हुदैन मधेश सरकार

उपेन्द्र यादव : परिवर्तन हुदैन मधेश सरकार

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेश सरकार परिवर्तन नहुने बताएका छन् । शुक्रबार बिहान जनकपुरधाममा पत्रकार सम्मेलनमा उनले केन्द्रमा रहेको पाँचदलीय गठबन्धनको सरकारको संयुक्त रुपमा मधेश सरकार अघि बढ्ने बताए । ‘पाँचदलीय गठबन्धनको संयुक्त सरकारको रुपमा यो अघि बढ्छ । यसै सरकारमा मन्त्री मण्डल हेरफेर वा पुनर्गठन हुन्छ । चाँडै […]

  • २ years अगाडि
म प्रति जनता आक्रोशित छन् भन्ने लाग्दैन : रेनु

म प्रति जनता आक्रोशित छन् भन्ने लाग्दैन : रेनु

चितवन ।भरतपुर महानगरपालिका विकासका दृष्टिले तीव्र गतिमा अगाडि बढेको छ । सडकहरू कालोपत्रे हुँदा आवतजावतमा सहजता भएको छ । ठूला र महत्वपूर्ण तथा दीर्घकालीन महत्वका पूर्वाधारहरूको काम भइरहेको छ । कतिपय पूरा हुने चरणमा छन् भने कतिपय सुरु भएका छन् । भरतपुर महानगरपालिकाको दोस्रो कार्यकालका लागि महानगर प्रमुखमा रेनु दाहाल विजयी भएको पनि एक वर्ष […]

  • २ years अगाडि
राठी इन्डष्ट्रिजमा आगलागी

राठी इन्डष्ट्रिजमा आगलागी

विराटनगर । मोरङको बूढीगंगास्थित एउटा उद्योगमा आगलागी भएको छ । बूढीगंगा गाउँपालिका–५ मा राजेन्द्रकुमार राठीले सञ्चालन गरेको राठी इन्डष्ट्रिजमा आगलागी भएको हो । यो उद्योगले बिजुलीका बल्ब र स्वीच उत्पादन गर्दै आएको छ । शुक्रबार बिहान २ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । आगो नियन्त्रणका लागि […]

  • २ years अगाडि
लाइसेन्स १० वर्षमा नवीकरण गर्न प्रस्ताव

लाइसेन्स १० वर्षमा नवीकरण गर्न प्रस्ताव

काठमाडौं । सरकारले सवारी चलक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) १० वर्षमा नवीकरण गर्ने व्यवस्था गर्न प्रस्ताव गरेको छ । सरकारले तयार गरेको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदामा थप ५ वर्ष लाइसेन्स नवीकरण गर्नुनपर्ने गरी प्रस्ताव गरिएको छ । हाल ५-५ वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था छ । यो व्यवस्था झन्झटिलो भएको भन्दै […]

  • २ years अगाडि
ओलीको प्रश्न : कोहीलाई छाड्ने, कोहीलाई पक्राउ पुर्जी किन ?

ओलीको प्रश्न : कोहीलाई छाड्ने, कोहीलाई पक्राउ पुर्जी किन ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा पार्टी सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी हुँदा आश्चर्यचकित भएको बताएका छन् । सोझै पैसा समाउनेलाई छाड्ने तर टोपबहादुरलाई पक्राउ पुर्जी किन जारी गरिएको भनेर पनि उनले प्रश्न गरेका छन् । आजबाट सुरु केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले भने, ‘हामीले सोचेका थिएनौं टोपबहादुरजी […]

  • २ years अगाडि
ओलीका स्वकीय सचिव शंकाको घेरामा !

ओलीका स्वकीय सचिव शंकाको घेरामा !

काठमाडौं । नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । उनी गृहमन्त्री हुँदा प्रतिवेदन कीर्ते गरेको र करोडौँ रुपैयाँ लिएको आरोप छ । सोही प्रकरणमा मुछिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् । नेकपा (एमाले) माथि लगातार परेको दबाबपछि अनुसन्धानमा सहयोग गर्ने भन्दै निलम्बन गरेको […]

  • २ years अगाडि
यो प्रकरण काबुभन्दा बाहिरको भएर बाहिर आयो, खुसी छु : ओली

यो प्रकरण काबुभन्दा बाहिरको भएर बाहिर आयो, खुसी छु : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरण धेरै मानिस ठगिएर काबुबाहिरको परिस्थिति उत्पन्न भएपछि सार्वजनिक भएको बताएका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकका लागि ओली पार्टी कार्यालय च्यासल पुगेका छन् । कार्यालयमा प्रवेश गर्नुअघि दिएको संक्षिप्त प्रतिक्रियामा उनले यस्तो बताएका हुन् । आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी […]

  • २ years अगाडि
भोजपुर उडेको विमान फर्काइयो

भोजपुर उडेको विमान फर्काइयो

काठमाडौं । काठमाडौंबाट भोजपुर उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर विमान प्राविधिक समस्या आएपछि काठमाडौं नै फर्केको छ । बिहान ६ बजेर ३३ मिनेटमा उडेको विमानमा प्राविधिक समस्या देखिएको भनेर विमानलाई काठमाडौं फर्काइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए ।

  • २ years अगाडि
भूकम्प जुनसुकै बेला जान सक्ने

भूकम्प जुनसुकै बेला जान सक्ने

काठमाडौं । बाजुरा केन्द्र बनाएर भूकम्प गएको छ । आज बिहान ५ बजेर १५ मिनेट जाँदा बाजुरा केन्द्र बनाएर भूकम्प गएको हो ।राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.३ म्याग्निच्युडको भूकम्प गएको हो । बिछिया केन्द्र बनाएर भूकम्प गएको भूकम्पविद् भरत कोइरालाले जानकारी दिए । “पश्चिम नेपालमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले यो क्षेत्र […]

  • २ years अगाडि
पूर्वगृहमन्त्री खाँणलाई निलम्बन सम्बन्धी कांग्रेस दोधारमा

पूर्वगृहमन्त्री खाँणलाई निलम्बन सम्बन्धी कांग्रेस दोधारमा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछिको स्थितिबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा दिउँसो दुई बजे बस्ने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिए । नेपालीहरुलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पुर्याउने गिरोहसँग […]

  • २ years अगाडि
प्रधानमन्त्रीद्वारा दुःख व्यक्त ‘जिउँदा शहीद’ मुकेशको निधनमा

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त ‘जिउँदा शहीद’ मुकेशको निधनमा

काठमाडौं । दोस्रो जनआन्दोलनमा घाइते भएका काभ्रेका मुकेश कायस्थको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले दुःख व्यक्त गरेका छन् ।प्रधानमन्त्री प्रचण्डले श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना व्यक्त गरेका छन् । ‘जिउँदा शहीद’ भनेर चिनिने कायस्थको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा बुधबार साँझ निधन भएको हो । २०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा सुरक्षाकर्मीले हानेको गोली […]

  • २ years अगाडि

लोकप्रिय