काठमाडौं । तनहुँ–१ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका डा. स्वर्णिम वाग्लेले आफूले पाएको मत मुलुकको मुहार फेर्नका लागि भएको बताएका छन् । निर्वाचित घोषणा भएपछि मतदातालाईडा. स्वर्णिम वाग्ले सामाजिक संजालबाट धन्यवाद दिएका उनले आफूलाई आएको मत केका लागि हो भन्नेमा सचेत रहेको उल्लेख गरेका छन् । “यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नु […]
, काठमाडौं । तनहुँ-१ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन् । निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् । आफूले तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउने उनले बताए । ‘स्थानीयमात्र नभई देशको मुद्दासमेत उठाउनेछु,’ उनले भने, ‘जनताले […]
चितवन । चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित सुनिश्चित भएको छ । करिब १२ हजार मत गणना बाँकी हुँदा लामिछाने ३७ हजारभन्दा बढी मत अन्तरले अगाडि छन् । लामिछानेले ४५ हजार ८४२ मत पाउँदा दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ८ हजार ४२५ मत पाएका छन् । […]
जनकपुरधाम । बारा २ मा सत्तारुढ गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाएको छ । यादवले ९ हजार ८७० मत ल्याएर अग्रता बढाएका हुन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ७७१ मत ल्याएका छन् । उनीहरुबीच ३ हजार १०१ मतान्तर रहेको छ । यस्तै नेकपा एमालेका पुरुषोतम […]
काठमाडौं । तनहुँ–१ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७९६ मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् ।भट्टराई गठबन्धनबाट उम्मेदवार बनेका […]
काठमाडौं विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको विमानमा आगलागी भएको छ । त्यसपछि विमानको सुरक्षित अवतरण गरिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको फ्लाइट ५७६ (बोइङ ७३७-८००) सकुशल अवतरण गरेको जनाएको छ । यो उडान काठमाडौंबाट दुबई जाँदैछ । काठमाडौं विमानस्थल अहिले सामान्य अवस्थामा पुगेको छ । काठमाडौं विमानस्थलबाट उड्ने क्रममा कथित रुपमा आगलागी भएको दुबईको विमान […]
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको कल साइन एफजेड ५७६ भएको फ्लाइ दुबईको जहाज इन्जिन फेल भएर आकाशमै आगलागी भएको छ। उक्त जहाजलाई विमानस्थलमै अवतरण गराउन पाइलटले प्रयास गरिरहेका छन् भने अहिले विमानस्थललाई तयारी अवस्थामा राखिएको छ। उक्त जहाज अहिले बुटवलमाथिको आकाशमा उडिरहेको छ। पर्यटनमन्त्री सुदन किरातीले जहाजलाई सुरक्षित अवस्थामा गन्तव्यतर्फ पुर्याउने प्रयास […]
काठमाडौं । फ्लाइ दुबईको जहाजको देब्रे इन्जिन फेल भएर आगो लागेको टावरलाई जानकारी गराइएको छ । दाहिने पट्टिको इन्जिनको अवस्था जाँच गरेर के गर्ने भन्ने सल्लाह हुँदैछ । जहाज अहिले धादिङको धार्के माथिको आकाशमा होल्ड गरिएको छ टिआइएले जनाएको छ । त्रिभुवन विमानस्थल प्रहरी प्रमुख डिआइजी लालमणी आचार्यले राति ९ बजेर २१ मिनेटमा उडेको फ्लाइ […]
काठमाडौं । तीन शीर्ष नेताबीच संवैधानिक परिषदसम्बन्धी विधेयक पनि संसदबाटै पारित गर्ने सहमति भएको छ । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न विशेष समिति गठन हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताबीच सोमबार भएको छलफलमा सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगसम्बन्धी ऐनको संशोधन विधेयकमाथि छलफल […]
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् व्यवस्थापनका लागि लगानी प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् । काठमाडौंमा सोमबार आयोजित ‘विपद जोखिम व्यवस्थापनः नीतिगत व्यवस्थादेखि अभ्याससम्म’ विषयक राष्ट्रिय कार्यशाला गोष्ठीमा बोल्दै उनले नागरिक तहसम्म बीमा संस्कृतिको प्रवर्द्धन गर्न सके विपद व्यवस्थापनमा गरिएको प्रयास थप एकीकृत र मजबुत भई सम्भावित क्षति न्यून गर्न सहज हुने स्पष्ट […]
पोखरा । तनहुँ–१ मा ३१ हजार मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले झन्डै १६ हजार मत पाएका छन्। जिल्ला निर्वाचन कार्यालयको पछिल्लो तथ्यांकअनुसार ३१ हजार २ सय १९ मत गन्दा वाग्ले १५ हजार ९५८ मत ल्याएका छन्। तनहुँमा वाग्लेले सुरुदेखि नै अग्रता कायम गर्दै आएका थिए। कांग्रेसका गोविन्द भट्टराईले ९ हजार १२० मत प्राप्त […]
चितवन । चितवन– २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । इच्छाकामना वडा […]