September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

इजरायली उच्च अधिकारीहरूले विपीनको खोजी गर्ने

इजरायली उच्च अधिकारीहरूले विपीनको खोजी गर्ने

विपीन जोशीको खोजीका लागि इजरायली उच्च अधिकारीहरू राजी अधिकारीहरूले विपीनको खोजीका लागि प्रतिबद्धता जनाए विपीनको रिहाइमा कुनै कसर बाँकी नराखिने  काठमाडौं ।। हमासद्वारा गाजामा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको खोजीका लागि इजरायली उच्च अधिकारीहरूले प्रतिबद्धता जनाएका छन् । इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँगको भेटमा इजरायली उच्च अधिकारीहरूले विपीनको खोजीका लागि प्रतिबद्धता जनाएका हुन् […]

  • २ years अगाडि
गौतमको राजीनामा लगत्तै पाण्डेयको नाम सिफारिस

गौतमको राजीनामा लगत्तै पाण्डेयको नाम सिफारिस

महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस डा. भरतराज डा. भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएआइतबार पदबाट राजीनामा दिए काठमाडौं ।। संघीय संसद्को महासचिव पदमा पद्मप्रसाद पाण्डेयको नाम सिफारिस गरिएको छ । यसअघि संघीय संसद्को महासचिवका रहेका डा. भरतराज गौतमले आइतबार पदबाट राजीनामा दिएका थिए । गौतमले दिए राजीनामा उनको राजीनामा स्वीकृत भएसँगै प्रतिनिधिसभाका सभामख देवराज […]

  • २ years अगाडि
गौतमले संसद्को महासचिवबाट दिए राजीनामा

गौतमले संसद्को महासचिवबाट दिए राजीनामा

डा. भरतराज गौतमले राजीनामा दिए राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालयद्वारा जानकारी  काठमाडौं ।। संघीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले राजीनामा दिएका छन् । उनले आइतबार राजीनामा दिएका हुन् । उनको राजीनामा स्वीकृत भइसकेको राष्ट्रपतिको कार्यालय स्रोतले जानकारी गराएको छ । ०७७ वैशाख २२ गते उनी सो पदमा नियुक्त भएका थिए ।

  • २ years अगाडि
सरकारले राख्यो यि १२ निर्माण कम्पनीलाई कालोसूचीमा

सरकारले राख्यो यि १२ निर्माण कम्पनीलाई कालोसूचीमा

सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राख्यो  ३ वर्षदेखि १ वर्षसम्म कालोसूचीमा परे सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् काठमाडौं ।। सरकारले १२ निर्माण कम्पनीहरुलाई कालो सूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायहरुले लेखी पठाएको आधारमा १२ कम्पनीहरुलाई कालो सूचीमा राखेको हो । […]

  • २ years अगाडि
सविताले पाइन् अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

सविताले पाइन् अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार

उप्रेती साहसी महिला पुरस्कार-२०२३’ बाट सम्मानित उप्रेतीले ‘इन्टरनेसनल वुमन अफ करेज अवार्ड’ ग्रहण गरिन् अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा सम्मान गरियो  काठमाडौं ।। सामाजिक अभियन्ता सविता उप्रेती ‘अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार-२०२३’ बाट सम्मानित भएकी छन् । अटिजम भएका बालबालिकाको सेवामा लामो समयदेखि काम गर्दै आएकी उनलाई भारतीय मानवअधिकार परिषद्ले सो सम्मान प्रदान गरेको हो । अन्तर्राष्ट्रिय […]

  • २ years अगाडि
चलचित्र ‘चित्रा’ बालबालिकाले निःशुल्क हेर्न पाउने

चलचित्र ‘चित्रा’ बालबालिकाले निःशुल्क हेर्न पाउने

बालबालिकाले चलचित्र ‘चित्रा’ बिना शुल्क हेर्न पाउने पुस २७ गते रिलिज हुने काठमाडौं ।। दश वर्षमुनिका बालबालिकाले चलचित्र ‘चित्रा’ बिना शुल्क हेर्न पाउने भएका छन् । चलचित्र ‘चित्रा’सँग नाम मिले तीनवटा टिकट निःशुल्क उपलब्ध गराउने निर्माण पक्षले जनाएको छ ।  पुस २७ गते रिलिज हुने चलचित्रलाई घनश्याम लामिछानेले निर्देशन गरेका छन् । चलचित्रले बाबुछोरीको कथा […]

  • २ years अगाडि
आज पितृको सम्झनामा बालाचतुर्दशी पर्व मनाइयो

आज पितृको सम्झनामा बालाचतुर्दशी पर्व मनाइयो

देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइयो  भक्तजनहरु दीपदान गरी रातभर जाग्राम बसे वासुकी र गुहृयेश्वरीको पूजा अनिवार्य गर्नुपर्ने शास्त्रीय वचन काठमाडौं ।। दिवङ्गत पितृको सम्झनामा पशुपतिनाथलगायत देशभरका शिवालयमा शतबीज छरेर बालाचतुर्दशी पर्व मनाइएको छ । आइतबार दीपदान गरी रातभर जाग्राम बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व […]

  • २ years अगाडि
विराटनगरका युवकलाई भारतमा गाेली प्रहार

विराटनगरका युवकलाई भारतमा गाेली प्रहार

भारतको जाेगबनीमा गाेली प्रहार प्रहरीको टाेलीद्वारा उद्दार गरी अस्पताल पुर्याइयो  विराटनगर ।। विराटनगरका एक युवकमाथि भारतको जाेगबनीमा गाेली प्रहार भएको छ ।  विराटनगर महानगरपालिका-८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि सीमाक्षेत्र जाेगबनीमा आइतबार साँझ गाेली प्रहार भएको हाे । गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले जानकारी […]

  • २ years अगाडि
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने

जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने

सरकारी विद्यालयहरूको खाजाको सूची सार्वजनिक विद्यालयमा जंकफुड निषेधगरी पोषिलो खाजा खुवाउने ८ हजार २८ विद्यार्थीलाई ६ दिनमा फरक फरक खाजा खुवाउने विराटनगर ।। इटहरी उपमहानगरपालिकाले नगर क्षेत्रका सरकारी विद्यालयहरूको खाजाको सूची सार्वजनिक गरेको छ । बालकक्षादेखि ६ सम्मका छात्रछात्राहरुलाई दिवा खाजामा दिइने खाजाको सूची सार्वजनिक गर्दै इटहरीले विद्यालयमा जंकफुड निषेध गरेको जनाएको छ । इटहरीका […]

  • २ years अगाडि
मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ

मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ

पार्टीको ‘मिसन’ सुशासन हुनुपर्यो  मिसन बनाउँदा देश बिग्रिएको टिप्पणी पार्टी सुध्रिन आवश्यक  काठमाडौं ।। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको ‘मिसन’ सुशासन हुनुपर्नेमा जोड दिएका छन् । आइतबार सानेपामा पार्टीको मुखपत्र ‘नेपाल पुकार’को विमोचन कार्यक्रममा उनले निर्वाचनलाई मिसन बनाउँदा देश बिग्रिएको टिप्पणी गरे । “मिसन ०८४ कता – कता […]

  • २ years अगाडि
सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो

सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो

न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल  न्यायाधीशहरुको सुनुवाइ २९ मंसिरमा मात्र हुने समितिबाट नाम अनुमोदन भएपछि मात्र नियुक्ति हुने संवैधानिक व्यवस्था काठमाडौं ।। संघीय संसदको संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिने व्यक्तिहरुसँग छलफल सकेको छ । प्रस्तावित ६ जना न्यायाधीशविरुद्ध विभिन्न १० जना व्यक्तिले उजुरी दिएका थिए । आइतबार समितिको बैठकमा उजुरीकर्तासँग उनीहरुले […]

  • २ years अगाडि
विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद

विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद

परराष्ट्रमन्त्री एनपीद्वारा खुलाईफीबीच आइतबार भेटवार्ता विपीन जोशीको छिट्टै रिहाइका निम्ति आग्रह  काठमाडौं ।। कतार भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउद र त्यहाँका विदेश राज्यमन्त्री डा. मोहम्मद बिन अब्दुलअजीज अल खुलाईफीबीच आइतबार भेटवार्ता भएको छ । भेटमा परराष्ट्रमन्त्री साउदले प्यालेस्टाइनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको छिट्टै रिहाइका निम्ति कतारलाई सहजीकरण गर्न अनुरोध दोहोर्‍याएको परराष्ट्र मन्त्रालयले […]

  • २ years अगाडि

लोकप्रिय