September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

विमानस्थलबाट फेरी ६ किलो सुन बरामद

विमानस्थलबाट फेरी ६ किलो सुन बरामद

विमानस्थलबाट साढे ६ किलो सुन बरामद विदेशी नागरिकद्वारा फ्लाइ दुबईको जहाजमा फेला  सुनसहित केही विदेशी नागरिक पक्राउ काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद भएको छ । विमानस्थल प्रहरी प्रमुख डीआईजी अर्जुन चन्दका अनुसार फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका विदेशी नागरिकबाट सुन बरामद भएको हो । सुनसहित केही विदेशी नागरिक पक्राउ […]

  • २ years अगाडि
आज यो वर्षकै चिसो दिन

आज यो वर्षकै चिसो दिन

आज यो वर्षकै चिसो दिन भएको रेकर्ड ७.५ डिग्री सेल्सियस मापन गरियो  न्युनतम तापक्रम माइनस ४.७ डिग्री काठमाडौं ।। काठमाडौंमा आज यो वर्षकै चिसो दिन भएको रेकर्ड कायम भएको छ । काठमाडौंमा आज बिहानको तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । यसअघि ७.५ डिग्री सेल्सियस मापन गरिएको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा […]

  • २ years अगाडि
धादिङ केन्द्रविन्दु भएर गयो भूकम्प

धादिङ केन्द्रविन्दु भएर गयो भूकम्प

मैदी केन्द्रविन्दु भएर भूकम्प गयो  ४.२ म्याग्निच्युडको भूकम्प गएको जानकारी  काठमाडौं ।। धादिङको मैदी केन्द्रविन्दु भएर आइतबार भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।    

  • २ years अगाडि
सरकारद्वारा महिला तथा बालबालिका विभाग खारेज

सरकारद्वारा महिला तथा बालबालिका विभाग खारेज

सरकारले महिला तथा बालबालिका विभाग खारेज गर्यो  ऋणसम्बन्धी सम्झौताको लागी वार्ता टोली गठन गर्ने निर्णय दस्ताबेजलाई अन्तिम रुप दिन बैंकसँग वार्ता गर्ने  काठमाडौं ।। सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले बजेट वक्तव्यमा भनिएको कुरालाई सरकारले […]

  • २ years अगाडि
नेपालले पोर्चुगलमा दूतावास खोल्न पायो स्वीकृति

नेपालले पोर्चुगलमा दूतावास खोल्न पायो स्वीकृति

दूतावास खोल्न नेपाललाई स्वीकृति दिइयो  आवासीय दूतावास खोल्न सहमति विचार गरेर पोर्चुगलमा नयाँ दूतावास खोल्ने काठमाडौं ।। पोर्चुगलले आफ्नो देशमा दूतावास खोल्न नेपाललाई स्वीकृति दिएको छ । नेपालले केही साताअघि पोर्चुगलमा दूतावास खोल्ने निर्णय गरेपछि पोर्चगलले स्वीकृति दिएको हो । “पोर्चुगल सरकारबाट नेपालको आवासीय दूतावास खोल्न सहमति समेत प्राप्त भइसकेको जानकारी यस सम्मानित समितिसमक्ष राख्न […]

  • २ years अगाडि
कृषिमन्त्रीले कर्मचारी र सञ्चालकको भत्ता नै रोकिदिए

कृषिमन्त्रीले कर्मचारी र सञ्चालकको भत्ता नै रोकिदिए

दूधको भुक्तानी नहुन्जेलसम्मका लागि सबै प्रकारका भत्ता र सुविधा रोक्ने खरिदबापतको झण्डै तीन अर्ब रुपैयाँ भुक्तानी दिन नसकेको कर्जा व्यवस्थाको लागि नीतिगत सहजीकरण गर्ने निर्णय काठमाडौं ।। कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले दुग्ध विकास संस्थानका कर्मचारी र सञ्चालक समिति सदस्यको अतिक्ति भत्ता र सुविधा रोकिदिएका छन् । शुक्रबार मन्त्रालयमा भएको संस्थान सञ्चालक समितिको […]

  • २ years अगाडि
वर्षमा ४० हजार बढी मुद्दा हुन्छन् समय मिलाएर हेर्नुपर्छ : प्रधानन्यायाधीश

वर्षमा ४० हजार बढी मुद्दा हुन्छन् समय मिलाएर हेर्नुपर्छ : प्रधानन्यायाधीश

नवनिर्मित भवन निर्माण भएको तीन बर्षपछि उद्घाटन नवनिर्मित भवनको समय समयमा आवश्यक मर्मतसम्भार समेत गर्नुपर्ने अदालतमा यो वर्ष २८ हजारभन्दा बढी मुद्दा दर्ता गोरखा ।। गोरखा जिल्ला अदालतको नवनिर्मित भवन निर्माण भएको तीन बर्षपछि उद्घाटन भएको छ । शुक्रवार एक कार्यक्रमकाबीच प्रधानन्यायाधीश बिश्वम्भरप्रसाद श्रेष्ठले भवनको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै उनले नयाँ भवन […]

  • २ years अगाडि
राज्य व्यवस्थाले एनसेलको छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने तयारी गर्दै

राज्य व्यवस्थाले एनसेलको छलफल गर्न प्रधानमन्त्रीलाई बोलाउने तयारी गर्दै

प्रतिनिधिसभाको राज्य व्यवस्थाले प्रधानमन्त्रीलाई राखेर एनसेलको कुरा गर्ने  सरकारले चालेका कदमबारे जानकारी लिन प्रधानमन्त्रीलाई बोलाउने एनसेलको सेयर खरिद बिक्रीको विषय नै शंकास्पद रहेको धारणा  काठमाडौं ।। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल बिक्री प्रकरणबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने भएको छ । शुक्रबार बसेको समितिको बैठकले एनसेल बिक्री र त्यस विषयमा सरकारले […]

  • २ years अगाडि
सुन आउँदैछ भन्ने हामीलाई थाहा थियो : भन्सार प्रमुख

सुन आउँदैछ भन्ने हामीलाई थाहा थियो : भन्सार प्रमुख

तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना केही दिनअघि नै आएको सूचनाका आधारमा दुई दिनअघिदेखि  सबै  परिचालित भएको प्रहरीसहितको टोली बसेर चेकजाँचमा कडाइ समेत गरेको  काठमाडौं ।। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले तस्करीको सुन विमानमार्फत आउँदैछ भन्ने सूचना आफूलाई केही दिनअघि नै आएको बताएका छन् । सूचनाका आधारमा दुई दिनअघिदेखि आफूहरु परिचालित भएको […]

  • २ years अगाडि
नेपालका भूकम्पपीडितलाई भारतले चामल सहयोग गर्ने

नेपालका भूकम्पपीडितलाई भारतले चामल सहयोग गर्ने

भारतले २० मेट्रिक टन चामल अनुदान दिने राजपत्रमा एक सूचना जारी गर्दै घोषणा गर्यो  सो चामल जोखिम न्यूनीकरण तथा व्यवस्थापनलाई उपलब्ध गराउने काठकाडौं ।। नेपालका भूकम्प प्रभावितका लागि भारतले २० मेट्रिक टन चामल अनुदान दिने भएको छ । बिहीबार भारतको वाणिज्य तथा उद्योग मन्त्रालय मातहतको वैदेशिक व्यापार महानिर्देशनालयले राजपत्रमा एक सूचना जारी गर्दै यस्तो घोषणा […]

  • २ years अगाडि
एनसेल बिक्री नभएर सब नाटक हो : राजेन्द्र पाण्डे

एनसेल बिक्री नभएर सब नाटक हो : राजेन्द्र पाण्डे

एनसेल बिक्री नभएर नाटक  प्रधानमन्त्री बोलाएर पनि छलफल गर्न जरुरी  यसलाई गम्भीर भएर लिनुपर्ने  काठमाडौं ।। नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्र पाण्डेले एनसेल बिक्री नभएर नाटक गरिएको टिप्पणी गरेका छन् ।शुक्रबारको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर छलफल गरिनुपर्ने बताए । “६ खर्बको चिज अर्बमा बेच्ने, यसमा समितिका तर्फबाट गर्ने […]

  • २ years अगाडि
गठबन्धनले राष्ट्रियताको शिर ठाडो पार्ने काम गरेन : ओली

गठबन्धनले राष्ट्रियताको शिर ठाडो पार्ने काम गरेन : ओली

एमाले पार्टी बाहेकले देश बनाउन नसक्ने जिकिर जनताको आवाज सुन्न यात्रामा निस्कियो एमाले  अहिलेको अवस्था तोड्नलाई एमालेले मिसन ०८४ अघि सार्यो  काठमाडौं ।। अध्यक्ष ओलीले एमाले पार्टी बाहेकले देश बनाउन नसक्ने जिकिर गरे । उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताए । अहिलेको अवस्था तोड्नलाई एमालेले मिसन ०८४ अघि सारेको स्पष्ट पारे […]

  • २ years अगाडि

लोकप्रिय