September 16, 2025 | मङ्लबार, अशोज १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

प्रदेश १ को नाम कोशी प्रदेश राखिएकोमा पहिचानवादीहरुको विरोध

प्रदेश १ को नाम कोशी प्रदेश राखिएकोमा पहिचानवादीहरुको विरोध

गणेशकुमार श्रेष्ठ (ताप्लेजुङ ) प्रदेश नं. १ प्रदेश सभाले ६ वर्ष पछि गरेको नामाकरणको ताप्लेजुङका पहिचानवादी दलहरुले विरोध गरेका छन् । प्रदेश सभाले हिजो १७ गते प्रदेशको नाम कोशी प्रदेश नामाकरण गरेको थियो । उक्त नामाकरणको आज ताप्लेजुङमा पत्रकार सम्मेलन गरेर विरोध जनाएका हुन् । प्रेश विज्ञप्तीमा भनिएको छ– दश वर्षे जनयुद्ध २०६२÷६३ को जन […]

  • ३ years अगाडि
राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित छ: प्रकाशमान

राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित छ: प्रकाशमान

 धनुषा । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आएको बताएका छन् । अब आठ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने र जनअपेक्षा पूरा गर्दै देश विकास गर्ने उनले बताए । सिरहाको कार्यक्रममा सहभागी हुन जाने क्रममा आज धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सिंहले प्रचण्ड […]

  • ३ years अगाडि
मेचिनगर नगरपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा महेन्द्र विश्वकर्मा आउँदै

मेचिनगर नगरपालिकाको नयाँ प्रमुख प्रशासकिय अधिकृतमा महेन्द्र विश्वकर्मा आउँदै

काठमाण्डौ । लामो समय देखि प्रमुख प्रशासकिय अधिकृत बिबादमा रहेको झापाको मेचिनगर नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत पाएको छ । सघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समुहमा रहेका उपसचिव महेन्द्र विश्वकर्मा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको खटाईएका छन । नगरपालिकाका जनप्रतिनिधिले यस अघिका प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर रोक लगाइएका थिए  । प्रमुख प्रशासकीय अधिकृत राजकपुर […]

  • ३ years अगाडि
गृह मन्त्रालयमा कांग्रेस र माओवादी दुवैको दाबी

गृह मन्त्रालयमा कांग्रेस र माओवादी दुवैको दाबी

राष्ट्रपति निर्वाचन लगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्न सकस परेको छ। पार्टीभित्र गृहमन्त्रालय आफैंसँग राख्न दबाव खेपिरहेका प्रचण्डमाथि गृहमन्त्रालय कांग्रेसलाई दिन चर्को दबाव छ। कांग्रेसबाट गृहमन्त्रालयमा दुई जनाको दाबी छ। उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित गृहमन्त्रालय पाए सरकारमा पार्टीको नेतृत्व गरेर जान चाहन्छन्। वर्तमान गठबन्धन निर्माणमा […]

  • ३ years अगाडि
रास्वपाको चुनाव चिह्न फेरियो

रास्वपाको चुनाव चिह्न फेरियो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव चिह्न फेरिएको छ। यसअघि गोलाकारको बीचमा घण्टीको आकृति भएको चुनाव चिह्नलाई संशोधन गरेर ‘घण्टी’ चुनाव चिन्ह्न बनाइएको हो। रास्वपाका प्रवक्ता एवं महामन्त्री डा मुकुल ढकालले पार्टीले निर्वाचन आयोगमा पेस गरेको पार्टीको विधानको अनुसूची २ मा रहेको साविक चुनाव चिह्नसम्बन्धी व्यवस्थामा परिवर्तन गर्न पेस गरेको संशोधन प्रस्तावलाई निर्वाचन आयोगका बैठकले […]

  • ३ years अगाडि
क्रिकेट खेल्न यूएई उडे सन्दीप लामिछाने

क्रिकेट खेल्न यूएई उडे सन्दीप लामिछाने

काठमाडौं । सन्दीप लामिछाने विश्वकप लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् । उनी ३ बजेको उडानबाट यूएई प्रस्थान गरेको क्यानका प्रवक्ता दुर्गा पाठकले जानकारी दिए । लामिछानेसँगै नेपाल क्रिकेट संघ (क्यान)का कोषाध्यक्ष रोशनकुमार सिंह पनि यूएई प्रस्थान गरेका छन् । नेपालले भोलि आफ्नो दोस्रो म्याच आयोजक राष्ट्र यूएईसँग खेल्दैछ । सो म्याचमा सन्दीप […]

  • ३ years अगाडि
प्रदेश १ को प्रस्तावित नाम ‘कोशी’ बहुमतले स्वीकृत

प्रदेश १ को प्रस्तावित नाम ‘कोशी’ बहुमतले स्वीकृत

देश १ को नामकरणका निम्ति प्रदेशसभा सचिवालयमा दर्ता गराइएको ‘किराँत–लिम्बुवान–सगरमाथा’ नामको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ। नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले दर्ता गराएको सो नामको प्रस्ताव अस्वीकृत भएको हो। नेकपा एसका सांसद तथा तत्कालिन मुख्यमन्त्री राजेन्द्रकुमार राई प्रस्तावक रहेको उक्त प्रस्ताव जसपाकी सांसद तथा मन्त्री निर्मला लिम्बुको समर्थनमा दर्ता गराइएको थियो। तर बुधबार […]

  • ३ years अगाडि
भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

भारतबाट घटेर आयो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं। नेपाल आयल निगमलाई भारतीय इन्धन बिक्रेता कम्पनी भारतीय आयल कर्पोरेसन (आईओसी)ले इन्धनको नयाँ लागत मूल्य पठाएको छ। जसअनुसार खाना पकाउने ग्यासको मूल्य बढेर आएको छ। डिजेल तथा पेट्रोलको मूल्य भने घटेर प्राप्त भएको निगमले जनाएको छ। नयाँ मूल्यअनुसार निगमलाई डिजेलको मूल्य ५ रुपैयाँ ५ पैसा घटेर आएको छ। यस्तै पेट्रोलमा १ रुपैयाँ २१ पैसा […]

  • ३ years अगाडि
एमालेका मन्त्रीहरुले बुझाए राजीनामा

एमालेका मन्त्रीहरुले बुझाए राजीनामा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारमा नेकपा (एमाले)का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजीनामा दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका हुन् । एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री […]

  • ३ years अगाडि
विश्वकप लिग २ पीएनजीलाई हराउँदै नेपालको लगातार पाचौँ जित

विश्वकप लिग २ पीएनजीलाई हराउँदै नेपालको लगातार पाचौँ जित

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलाको पहिलो खेलमा नेपालले जित निकालेको छ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पपुवा न्युगिनीलाई ४ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । लिग २ मा नेपालको यो लगातार पाँचौ जित हो । यसअघि घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियासहितको शृखंलामा नेपालले सबै […]

  • ३ years अगाडि
सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर

सन्दीपलाई धरौटीमा छाड्ने आदेश सदर

काठमाडौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गरेको छ । साथै उनलाई क्रिकेट खेल्न विदेश जान अनुमति समेत दिएको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने २८ पुसको आदेश सदर गरेको हो । नाबालिग बलात्कारको मुद्दाको थुनछेक बहसपछि जिल्ला […]

  • ३ years अगाडि
उजुरी परेन राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध

उजुरी परेन राष्ट्रपतिका दुवै उम्मेदवारविरुद्ध

काठमाडौं । राष्ट्रपति पदका दुवै उम्मेदवारविरुद्ध कुनै पनि उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले फागुन १३ गते उम्मेदवारी दर्ता गराएका थिए । ती उम्मेदवारविरुद्ध दावी विरोध वा उजुरी दिने […]

  • ३ years अगाडि

लोकप्रिय