September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

विदेशीको चलखेलले देश बिग्रियो भन्नु बेकारको कुरा : उपेन्द्र महतो

विदेशीको चलखेलले देश बिग्रियो भन्नु बेकारको कुरा : उपेन्द्र महतो

विदेशीको चलखेलले देश बिग्रियो भन्नु बेकारको कुरा नीति निर्माता र जनता नै बिग्रँदा देश बिग्रन्छ  देशका संस्था र देशलाई गाली गरेर देश बन्दैन काठमाडौं ।। गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले विदेशीको चलखेलले देश बिग्रियो भन्नु बेकारको कुरा भएको बताएका छन् । बिहीबार काठमाडौंमा माछापुच्छ्रे सेक्युरिटिजको उद्घाटन कार्यक्रममा उनले नीति निर्माता र जनता […]

  • २ years अगाडि
हामिले कर कानुन उल्लंघन गरेका छैनौं : एनसेल

हामिले कर कानुन उल्लंघन गरेका छैनौं : एनसेल

नेपालको कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार गरेको छैन  आजको दिन सम्मको सबै कर दायित्त्वहरु सम्पूर्ण रुपमा पालना गरेको छ कारोबारको इन्टरप्राइज भ्यालु लगभग ४० करोड अमेरिकी डलर रहेको छ काठमाडौं ।। एनसेलले नेपालको कर कानुन उल्लंघन गरेर कुनै पनि कारोबार नगरेको स्पष्ट पारेको छ । एक विज्ञप्ति सार्वजनिक गर्दै एनसेलले भनेको छ,“एनसेल आजको […]

  • २ years अगाडि
तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधार भएपनि जनतालाई विश्वास दिलाउन सकेको छैन : प्रधानमन्त्री

तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधार भएपनि जनतालाई विश्वास दिलाउन सकेको छैन : प्रधानमन्त्री

अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारी तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधार भएपनि जनतामा भ्रम बढ्दै  शासकीय सुधारका विषयमा बृहत छलफल काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा सुधारका लागि केही नयाँ घोषणा गर्ने तयारीमा रहेको बताएका छन् ।बिहीबार काठमाडौंमा रेस्पोन्सिबल बिजनेस समिटलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले तथ्यांक हेर्दा अर्थतन्त्रमा सुधारको अनुभूति भएपनि व्यवहारमा जनतामा […]

  • २ years अगाडि
प्रहरीलाई नै १ बोतल पानीको ४० रुपैयाँ लिएपछि….

प्रहरीलाई नै १ बोतल पानीको ४० रुपैयाँ लिएपछि….

पसलेलाई समातेर महानगरको कार्यालय पुर्याइयो  ट्राफिक प्रहरीले पानी किन्न जाँदा दोब्बर रकम मागेपछि बढी पानीको पैसा लिंदा १० हजार रुपैयाँ जरिवाना तिराइयो  काठमाडौं ।। बुधबार दुई ट्राफिक प्रहरीले एक जना पसलेलाई समातेर काठमाडौं महानगरपालिकाको कार्यालय काठमाडौं प्लाजा पुर्‍याए । कारण थियो, उनले एक बोतल पानीको मूल्य ४० रुपैयाँ लिनु । प्लाजासँगै जोडिएको पसलका सञ्चालक सुजन […]

  • २ years अगाडि
सर्वोच्चमा न्यायाधीशको सुनुवाइ मंसिर २७ देखि सुरु हुने

सर्वोच्चमा न्यायाधीशको सुनुवाइ मंसिर २७ देखि सुरु हुने

न्यायाधीशमा सिफारिस व्यक्तिहरुसँग मंसिर २७, २८ र २९ गते सुनुवाइ गर्ने  सिफारिस ६ जनाको सुनुवाइ समिति तोकियो  मंसिरमा सर्वोच्चको न्यायाधीशमा सिफारिस व्यक्तिउपर उजुरी आह्वान काठमाडौं ।। संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस व्यक्तिहरुसँग मंसिर २७, २८ र २९ गते सुनुवाइ गर्ने भएको छ । बिहीबार बसेको समितिको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस ६ जनाको […]

  • २ years अगाडि
प्रधानमन्त्री प्रचण्ड र अमेरिकी लाउबाचरबीच सुमधुर भेटघाट

प्रधानमन्त्री प्रचण्ड र अमेरिकी लाउबाचरबीच सुमधुर भेटघाट

प्रधानमन्त्री प्रचण्ड र  वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता प्रचण्डलाई भेट्न बिहीबार बिहान बालुवाटारस्थित निवास पुगिन्  अमेरिकी दूतावासमा सैनिक सहचारीको रूपमा पनि काम गरेकी थिइन् काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र दक्षिण एसियाका लागि अमेरिकी राष्ट्रिय सुरक्षा परिषदकी वरिष्ठ निर्देशक इलिन लाउबाचरबीच भेटवार्ता भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनका विशेष सहायक समेत रहेकी लाउबाचर […]

  • २ years अगाडि
एनसेलको अध्ययनकालागि उच्चस्तरीय समिति गठन

एनसेलको अध्ययनकालागि उच्चस्तरीय समिति गठन

शेयर खरिद-बिक्रीको निर्णयबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन पाँच सदस्यीय समिति गठन गरेको सरकारको प्रवक्ता रेखा शर्माद्वारा जानकारी  हालै दर्ता भएको स्पेक्ट्रलाइट नामक कम्पनीलाई बेच्ने निर्णय काठमाडौं ।। सरकारले एनसेलको ८० प्रतिशत हिस्सेदार कम्पनी रेनोल्ड होल्डिङ्सको शेयर खरिद-बिक्रीको निर्णयबारे अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आजको मन्त्रिपरिषद बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा […]

  • २ years अगाडि
कोशीका तत्कालिन प्रमुखसहित ५ जना कागार चलान

कोशीका तत्कालिन प्रमुखसहित ५ जना कागार चलान

यातायातका प्रमुखसहित ५ जना कारागार चलान जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरी अदालतमा बुझायो  विशेष अदालत काठमाडौँद्वारा दोषी ठहर विराटनगर ।। यातायात व्यवस्था कार्यालय (सवारी) कोशीका तत्कालिन प्रमुखसहित पाँच जना कागार चलान भएका छन् । राजस्व हिनामिना मुद्दामा विशेष अदालतबाट कैद निर्धारणपछि फरार रहेका तत्कालिन प्रमुख नयराज नेपालसहित पाँच जना मंगलबार कारागार चलान भएका हुन् […]

  • २ years अगाडि
माओवादी नेता जनार्दन शर्माद्वारा ओलीलाई जाजरकोटमा स्वागत

माओवादी नेता जनार्दन शर्माद्वारा ओलीलाई जाजरकोटमा स्वागत

ओलीलाई जनार्दन शर्माले जाजरकोटमा स्वागत गरे स्वागत गर्न शर्मा लाइनमै उभिएर बसे भूकम्प प्रभावितहरुको अस्थायी पुनस्र्थापनाका लागि व्यस्त छन् शर्मा काठमाडौं ।। पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित संकल्प यात्रामा निस्किएको नेकपा एमालेको टोलीलाई माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले जाजरकोटमा स्वागत गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा जाजरकोटको रिम्ना पुगेको टोलीलाई माओवादी नेता शर्माले स्वागत […]

  • २ years अगाडि
लेखा समितिले स्वास्थ्यसँग माग्यो ओम्नी प्रकरणको विवरण

लेखा समितिले स्वास्थ्यसँग माग्यो ओम्नी प्रकरणको विवरण

सार्वजनिक लेखा समितिद्वारा स्वास्थ्य सामग्रीहरुको विवरण सरकारसँग माग  सामान खरिद गर्दा अनियमितता गरेको भन्दै विरोध लेखा समितिले कागजपत्र मगाएर यो विषयमा छलफल गर्ने  काठमाडौं ।। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोना महामारीको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरुको विवरण सरकारसँग माग गरेको छ । समितिमा परेका विभिन्न उजुरी र अघिल्लो कार्यकालमा टुंगिन बाँकी रहेका विषयमाथि अध्ययन […]

  • २ years अगाडि
विपिन जोशी खोज्न कतारसँग परराष्ट्रमन्त्री साउदको आग्रह

विपिन जोशी खोज्न कतारसँग परराष्ट्रमन्त्री साउदको आग्रह

विपिन जोशीको रिहाइको लागि परराष्ट्रमन्त्री एनपी साउदले कतारसँग गरे आग्रह राजदूत मिशाल मोहम्मद अल अन्सारीसँग मन्त्रालयमा साउदको भेटघाट  जोशीको रिहाइका लागि सबै उपाय लगाउन मन्त्री साउदको अनुरोध  काठमाडौं।। हमासले इजरायलमा गरेको आक्रमणका क्रममा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गरिदिन परराष्ट्रमन्त्री एनपी साउदले कतारसँग आग्रह गरेका छन् । मंगलबार परराष्ट्रमन्त्री साउदले नेपालका लागि कतारका […]

  • २ years अगाडि
खेलाडीलाई जनही ३ लाख रुपैयाँ दुई दिनभित्रै दिन्छौं : खेलकुदमन्त्री

खेलाडीलाई जनही ३ लाख रुपैयाँ दुई दिनभित्रै दिन्छौं : खेलकुदमन्त्री

यू-१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने टोलीका सदस्यलाई जनही ३ लाख रुपैयाँ दिने घोषणा काठमाडौं ।। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले यू-१९ क्रिकेट टिमका खेलाडीहरुले पूर्वघोषित पुरस्कार रकम दुई दिनमै पाउने बताएका छन् । यू-१९ एसिया कप खेल्न जाने नेपाली टोलीको बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) ले खेलकुदमन्त्रीलाई पनि बोलाएको […]

  • २ years अगाडि

लोकप्रिय