September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

आज सत्ता गठबन्धनको बैठक बस्दै

आज सत्ता गठबन्धनको बैठक बस्दै

ठमाडौं। सत्ता गठबन्धनको बैठक आज बिहीबार बस्दैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिएसँगै मन्त्रिपरिषद् विस्तारको योजना बनाएका छन्। तर, एमाले, माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित गठबन्धन दलबीच मन्त्रालय भागवण्डा टुंगिएको छैन। आज बस्ने बैठकले यसअघि नियुक्त भएका मन्त्रीको मन्त्रालय र मन्त्रिपरिषद् विस्तारका लागि मन्त्रालयको भागवण्डा टुंगो लगाउने तयारी गरेको छ। प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव […]

  • ३ years अगाडि
विर्तामोड वाणिज्य संघका अध्यक्ष शिवाकोटीले युवतीमाथि अशोभनीय हर्कत गरेपछि….

विर्तामोड वाणिज्य संघका अध्यक्ष शिवाकोटीले युवतीमाथि अशोभनीय हर्कत गरेपछि….

काठमाडौं । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले मादक पदार्थ सेवन गरेर युवती माथि अशोभनीय व्यवहार देखाएका आरोप लागेको छ । खेलकुद विकास बोर्ड प्रदेश १ का उपाध्यक्ष जिनाजंग कार्कीले आफूमाथि अध्यक्ष प्रकाश शिवाकोटीले मादक पदार्थ सेवन गरेर अशोभनीय व्यवहार देखाएको भन्दै फेसबुक मार्फत स्टार्टस सार्वजनिक गरेकी हुन । हामी सँगको कुराकानीमा उनले आफुमाथि […]

  • ३ years अगाडि
पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीको अवसरमा बुधबार पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । ३०१ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसहित राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, सासंद पशुपति शमशेर ज.ब.रा लागयतले उनले सिंहदरबारको पश्चिम गेट अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेका हुन् । उक्त कार्यक्रममा नेपाली सेनाका पूर्व जनरलहरु, […]

  • ३ years अगाडि
अवैध रूपमा सञ्चालित ७३७ क्रसर र बालुवा प्रशोधन उद्योग बन्द

अवैध रूपमा सञ्चालित ७३७ क्रसर र बालुवा प्रशोधन उद्योग बन्द

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि अवैध रूपमा सञ्चालित क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका छन् । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार व्यवसायिक प्रयोजन राखेर सञ्चालित ७ सय ३७ वटा क्रसर र बालुवा प्रशोधन उद्योग बन्द भएका हुन् । र्ता नभई सञ्चालनमा आएका क्रसर र बालुवा प्रशोधन केन्द्र स्थानीय प्रशासनले बन्द गराएको […]

  • ३ years अगाडि
पृथ्वीजयन्तीमा राप्रपाको भृकुटीमण्डपमा चियापान

पृथ्वीजयन्तीमा राप्रपाको भृकुटीमण्डपमा चियापान

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बुधबार पृथ्वीजयन्तीको अवसरमा चियापान कार्यक्रम आयोजना गरेको छ। मंगलबार प्रतिनिधिसभा बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले चियापानका लागि राजनीतिक दलका नेता तथा सांसदलाई उपस्थितिका लागि आग्रह गरेका थिए। भृकुटीमण्डपमा आयोजित चियापान कार्यक्रममा सहभागिताका लागि पार्टीले औपचारिक रूपमा निमन्त्रणा पत्रसमेत पठाएको छ।

  • ३ years अगाडि
प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाने भएका छन्। प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलो पटक गोरखा जान लागेका हुन्। गत मंसिरको चुनावमा प्रचण्ड गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। प्रधानमन्त्री प्रचण्ड गोरखा महोत्सव उद्घाटन गर्न बुधबार गोरखा आउने कार्यक्रम तय भएको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए।

  • ३ years अगाडि
पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति

पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन् । पृथ्वीनारायण शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तत्कालीन समयमा पृथ्वीनारायणले लिएको लिएको एकीकरण अभियानको आधारभूमिमा उभिएरै आजको सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी हुन् । “स्वावलम्बी […]

  • ३ years अगाडि
आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै

आज राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाइँदै

काठमाडौं। प्रत्येक वर्ष पुस २७ गते मनाइने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ। विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा भएका थिए। त्यसअघि नेपाल […]

  • ३ years अगाडि
संसदमा प्रचण्डलाई ‘प्रचण्ड’ बहुमत

संसदमा प्रचण्डलाई ‘प्रचण्ड’ बहुमत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‍मा विश्वासको मत पाएका छन्। नेमकिपा र राष्ट्रिय जनमोर्चा पार्टी बाहेक संसदमा रहेका सबै दलहरुको साथ पाएका प्रचण्डको पक्षमा २६८ मत खसेको छ। प्रचण्डको विपक्षमा २ सांसदले हस्ताक्षर गरेका छन्। मतदानमा सहभागी २७० सांसदमध्ये प्रचण्डको पक्षमा २६८ मत खसेको हो भने विपक्षमा २ जनाले हस्ताक्षर गरेका हुन् । नेकपा […]

  • ३ years अगाडि
कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछः प्रधानमन्त्री

कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिनेछः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुन बनाएर रेशम चौधरीसहितलाई जेलमुक्त गरिने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभामा आफूले राखेको विश्वासको मतको प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले पूर्ववर्ती सरकारले गरेका सम्झौता र सहमतिअनुुसार देशका विभिन्न स्थानमा भएका राजनीतिक संघर्षका क्रममा पक्राउ परेका वा जेल परेकालाई कानुन बनाएर रिहा गर्ने बताएका हुन् । रेशम चौधरी अन्यायमा […]

  • ३ years अगाडि
प्रमुख प्रतिपक्षी दलले पनि सरकारलाई समर्थन डरलाग्दो दृश्य : चित्रबहादुर केसी

प्रमुख प्रतिपक्षी दलले पनि सरकारलाई समर्थन डरलाग्दो दृश्य : चित्रबहादुर केसी

काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रमुख प्रतिपक्षी दलले पनि सरकारलाई समर्थन गरेको डरलाग्दो दृश्य नेपालमा देखिएको बताएका छन् । नेपाली कांग्रेसले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको प्रति कटाक्ष गर्दै उनले नेपालमा विचित्रको दृश्य देखिएको बताएका हुन् ।

  • ३ years अगाडि
गुरूजी, आफूले कतिपटक संसद विघटन गरियो ? ओली

गुरूजी, आफूले कतिपटक संसद विघटन गरियो ? ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवानै संसद विघटनको गुरू रहेको बताएका छन्। मंगलबार संसदमा बोल्दै ओलीले संसद विघटनको गुरू देउवा नै रहेको बताएका हुन्। राजनीतिक घटनाक्रमलाई आफू अनुकुल व्याख्या गर्न नहुने ओलीको भनाइ छ। ‘१५ सालमा बनेको संसदलाई १७ सालमा विघटन गर्ने राजा महेन्द्र हुन् होइन। २०४८ को संसदलाई विघटन गरेर […]

  • ३ years अगाडि

लोकप्रिय