September 15, 2025 | सोमवार, भदौ ३१, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

जसपाको बैठक बस्दै, सरकारमा सहभागी हुने कि नहुने भनेर निर्णय गर्ने

जसपाको बैठक बस्दै, सरकारमा सहभागी हुने कि नहुने भनेर निर्णय गर्ने

काठमाडौं । सरकारमा जाने कि नजाने भन्ने विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को राजनीतिक समितिको बैठक बस्दै छ । सोमबार र मंगलबार (आज र भोलि) दुई दिनसम्म चल्ने बैठकले सरकारमा सहभागी हुने कि नहुने भनेर निर्णय गर्ने नेताहरुले बताएका छन् ।जसपा संसदीय दलका नेता रामसहाय प्रसाद यादवले आजबाट सुरु हुने राजनीतिक समितिको बैठकले […]

  • ३ years अगाडि
भारतबाट बढेर आयो इन्धनको मूल्य

भारतबाट बढेर आयो इन्धनको मूल्य

काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट इन्धनको नयाँ मूल्य सूची प्राप्त भएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको मूल्य बढेर आएको छ । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ७५ पैसा, डिजेलमा २ रुपैयाँ ९५ पैसा, हवाई इन्धनमा ४ रुपैयाँ १३ पैसा र एलपी ग्याँसमा प्रति सिलिन्डर ७८ रुपैयाँ २२ पैसालेले […]

  • ३ years अगाडि
तत्काल दूधको मूल्य नबढाउन निर्देशन

तत्काल दूधको मूल्य नबढाउन निर्देशन

काठमाडौँ – राष्ट्रिय दूग्ध विकास बोर्डले शनिबार वृद्धि गरेको दूधको मूल्य कार्यान्वयन नगर्न निर्देशन दिएको छ। आइतबार बोर्डले सम्बद्ध पक्षसँग छलफल गरेर वृद्धि गरिएको दूधको मूल्य लागू नगर्न भनेको हो। लागत मूल्य बढेको भन्दै दुग्ध व्यवसायीहरुले प्रतिलिटर १४ रुपैयाँसम्म वृद्धि गरेका थिए। तर आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा. दीपकुमार खरालसहित सम्बद्ध निकायका […]

  • ३ years अगाडि
एक वर्षमा भित्रिए ६ लाख १४ हजार १४८ पर्यटक

एक वर्षमा भित्रिए ६ लाख १४ हजार १४८ पर्यटक

काठमाडौं । एक वर्षमा ६ लाख १४ हजार १४८ जना पर्यटक नेपाल आएका छन् । नेपालमा कोभिड-१९ महामारी सुरु हुनु भन्दा अर्थात् सन् २०१९ को तुलनामा ५१ दशमलव २९ प्रतिशतले बढी हो । नेपाल पर्यटन बोर्डका अनुसार सन २०२२ मा  एक वर्षमा ६ लाख १४ हजार १४८ विदेशी पर्यटक भित्रिए ।  जुन सन् २०२१ को […]

  • ३ years अगाडि
खेलकुदमा जस्तै राजनीतिमा पनि फउल गरे रेड कार्ड नै दिएर आउट गर्नुपर्ने – केपी ओली

खेलकुदमा जस्तै राजनीतिमा पनि फउल गरे रेड कार्ड नै दिएर आउट गर्नुपर्ने – केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलकुदमा जस्तै राजनीतिमा पनि फउल गरे रेड कार्ड नै दिएर आउट गर्नुपर्ने बताएका छन् । मदन भण्डारी स्पोर्टस एकेडेमीको स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले खेल लगाएत सवै ठाँउमा अनुशासनको आवश्यकता रहेको भन्दै फउल गरे राजनीतिमा समेत रेड कार्ड नै दिएर आउट गर्नुपर्ने बताएका हुन् […]

  • ३ years अगाडि
काठमाडौंको शंखरापुरमा सबस्टेसन निर्माणमा विवाद, २ जना पक्राउ

काठमाडौंको शंखरापुरमा सबस्टेसन निर्माणमा विवाद, २ जना पक्राउ

काठमाडौंको शंखरापुर नगरपालिका बोझनीमा सबस्टेसन निर्माणमा विवाद हुँदा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । प्रहरीले स्थानीय जयमान वाइबा र राजमान स्याङ्बोलाई पक्राउ गरेको हो । शंखरापुर नगरपालिका ३ मा पर्ने बोझनीका बासिन्दाले सबस्टेसनको विरोध गर्दै आएका छन् । १ सय ७० रोपनीमा निर्माण गर्न लागिएको यो सबस्टेसनको उनीहरुले विरोध गरिरहेका छन् ।

  • ३ years अगाडि
एम डि एम एस सिष्टम लागु नहुँदा मोवाईल चोरी बढ्छ ः अध्यक्ष दिनेस

एम डि एम एस सिष्टम लागु नहुँदा मोवाईल चोरी बढ्छ ः अध्यक्ष दिनेस

  काठमाडौं ।। एम डि एम एस सिष्टम लागु नहुनु भनेको मोवाईल चोरी तस्करीलाई प्रोत्साहन हुने कुरा नेपाल मोवाईल वितरक संघका अध्यक्ष दिनेस चोल्याद्योले वताउनु भएको छ । नेपाल मोवाईल वितरक संघको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते देखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एम डि एम एस) पूर्ण रुपमा लागु गर्ने जनाएको थियो । […]

  • ३ years अगाडि
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन

कास्की। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन हुने भएको छ। देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देश बाहिरसमेत सन्देश दिनका लागि अङ्ग्रेजी नयाँवर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले उद्घाटन गर्नेछन्। पोखरा महानगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा विमानस्थल उद्घाटन समारोहको सम्पूर्ण तयारी सकिएको जनाएको छ। उद्घाटन समारोहमा जनसहभागिता, प्रचारप्रसार र […]

  • ३ years अगाडि
लुम्बिनी प्रदेश सभा सदस्यको शपथ ग्रहण आज

लुम्बिनी प्रदेश सभा सदस्यको शपथ ग्रहण आज

लुम्बिनी प्रदेशसभा सदस्यहरुले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन् । प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा दिउँसो १ बजे नवनिर्मित प्रदेशसभा भवनमा शपथ ग्रहण गराउन लागिएको हो । प्रदेश सभा सदस्यहरूलाई प्रदेश प्रमुख अमिक शेरचनले शपथ खुवाउने छन् । प्रतिनिधि सभा र अन्य प्रदेश सभामा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ खुवाउने र त्यसपछि ज्येष्ठ सदस्यले […]

  • ३ years अगाडि
एका बिहाँनै दुखत खवर हात्तीको आक्रमणले श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

एका बिहाँनै दुखत खवर हात्तीको आक्रमणले श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर घाइते

झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। शिवसताक्षी नगरपालिका वडा नम्बर ११ को बच्चाबगरमा जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु भएको हो। गए राति करिब २ बजे हात्तीले स्थानीय कृष्णमाया भण्डारीलाई आक्रमण गरेको थियो। हात्तीले घर भत्काउन थालेपछि उनी बाहिर निस्केकी थिइन्। त्यही क्रममा हात्तीले आक्रमण गरेर घाइते बनाएको थियो। हात्तीले श्रीमान् शान्तिराम भण्डारीलाई पनि […]

  • ३ years अगाडि
४३ जना डीएसपीको सरुवा, दरवारमार्गको प्रहरी प्रमुख कोपिला (सूचीसहित)

४३ जना डीएसपीको सरुवा, दरवारमार्गको प्रहरी प्रमुख कोपिला (सूचीसहित)

काठमाडौ् । नेपाल प्रहरीका ४३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले बानेश्वर, दरबारमार्ग, बौद्ध, महाराजगञ्ज प्रहरी कार्यालय लगायतका डिएसपीहरुको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका अनुसार निशान्त श्रीवास्तव बानेश्वर, कोपिला चुडाँल दरबारमार्ग, हरिबहादुर बस्‍नेत बौद्ध र अंगुर जीसी महाराजगञ्ज प्रहरी वृतमा सरुवा भएका छन् । हेर्नुस् […]

  • ३ years अगाडि
राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयले गठन गर्‍यो विज्ञको टोली

राहदानी वितरण सहज बनाउन गृह मन्त्रालयले गठन गर्‍यो विज्ञको टोली

काठमाडौं । गृहमन्त्रालयले राहदानी, नागरिकता  र राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ पहल थालेको छ । उल्लिखित डकुमेन्ट प्राप्त गर्न लामो र झन्झटिलो प्रक्रिया भएकोले त्यसलाई सहज बनाउन गृह मन्त्रालयले पहल थालेको हो । मन्त्रालयले महत्वपूर्ण परिचय पत्र वितरणमा देखिएको समस्या समाधानका लागि अध्ययन गर्न विज्ञको टोली गठन गरेको छ । सूचना प्रविधि विज्ञहरूको टोली […]

  • ३ years अगाडि

लोकप्रिय