sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एम डि एम एस सिष्टम लागु नहुँदा मोवाईल चोरी बढ्छ ः अध्यक्ष दिनेस

  • साझा परिवेश
  • आइतवार, पुस १७, २०७९ १0:५७
एम डि एम एस सिष्टम लागु नहुँदा मोवाईल चोरी बढ्छ ः अध्यक्ष दिनेस

 

काठमाडौं ।। एम डि एम एस सिष्टम लागु नहुनु भनेको मोवाईल चोरी तस्करीलाई प्रोत्साहन हुने कुरा नेपाल मोवाईल वितरक संघका अध्यक्ष दिनेस चोल्याद्योले वताउनु भएको छ ।
नेपाल मोवाईल वितरक संघको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पुस १५ गते देखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एम डि एम एस) पूर्ण रुपमा लागु गर्ने जनाएको थियो । तर प्रधानमन्त्रीको ठाडो निर्देशनमा तत्काल एम डि एम एस लागु गर्नबाट प्रधिकरण पछि हटेको छ । कर छली गरी अवैध रुपमा भित्रिने गरेको मोवाईल सेटलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न तथा चोरी भएका र हराएका मोवाईल सेटको ट्रयाकिङ, ब्लकिङ गर्नको लागि एम डि एम एस सिष्टम लागु गर्नु पर्ने प्राधिकरणले जनाएको थियो ।
बैदेशिक रोजगारमा गएकाहरुको व्यापक विरोध पछि सो सिष्टम तत्कालको लागि स्थगत गरिएको जनाइएको छ । यो सिष्टम लागु नहँुदा अरवौंको कर छलि हुने गरेको मोवाईल व्यवशायीहरु बताउछन् ।
नयाँ सरकार गठन हुने वित्तिकै नेपाल मोवाइल व्यवशाययी महासंघले अर्थमन्त्री विष्णु पौडेललाई बधाई दिदैं अघिल्लो कार्यकालमा यहाँले शुरु गर्नु भएको एम डि एम एस लागु गर्ने महत्वपूर्ण निर्णय लिनु भएको थियो यसको कार्यान्वयन मात्र होइन, प्रभावकारी कार्यान्वयनको लागि अनुरोध गर्न चाहन्छौं, जसले गर्दा अर्थतन्त्रमा टेवा पुग्ने अपेक्षा लिएका छौं भनी अनुरोध गरेको थियो ।
नेपालमा रेमिट्यान्स पठाउने नेपाली नागरिकको हकमा केहि खुकुलो गरेर भए पनि एम डि एम एस लागु गर्नु पर्ने कुरामा नेपाल मोवाइल वितरक संघ र नेपाल मोवाइल व्यवशायी महासंघ एकमत भएका छन् ।

  • साझा परिवेश
  • आइतवार, पुस १७, २०७९ १0:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid