July 19, 2025 | शनिबार, साउन ५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

२०८ मतान्तरले फिल्मी स्टायलमा योगेशको इन्ट्री

२०८ मतान्तरले फिल्मी स्टायलमा योगेशको इन्ट्री

ताप्लेजुङ । प्रतिनिधी सभामा १ र प्रदेश सभामा २ वटा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङमा फिल्मी स्टायलमा योगेश भट्टराईको जीत भएको छ । ने.क.पा. एमालेको सचिव योगेश भट्टराईको निर्वाचन क्षेत्र भएकोले प्रतिनिधी सभाको मतगणनामा आम चासोको विषय रहेको थियो । ६१ वडा रहेको यस क्षेत्रमा नेकपा एमालेको तर्फबाट पार्टी सचिव योगेश भट्टराईको विरुद्धमा सत्ता गठबन्धनको साझा […]

  • ३ years अगाडि
झापा–५ मा भारी मतका साथ एमाले अध्यक्ष ओली विजयी 

झापा–५ मा भारी मतका साथ एमाले अध्यक्ष ओली विजयी 

काठमाडौं । झापाको क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विजयी बनेका छन् । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याएका छन् […]

  • ३ years अगाडि
झापा १ मा शर्मा निर्वाचित 

झापा १ मा शर्मा निर्वाचित 

झापा १ मा शर्मा निर्वाचित  मेचीनगर,मसिंर ७ । झापा क्षेत्र नम्बर १ को प्रतिनिधीसभा तर्फ नेपाली कांग्रेसका बिश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार अग्नि प्रसाद खरेललाई १४ हजार २ सय ७५ को फराकिलो मतान्तरले हराँउदै शर्मा निर्वाचित हुनुभएको हो । कुल ८१ हजार ७ सय ६४ मतमा शर्माले ३९ हजार ६ सय […]

  • ३ years अगाडि
१८ हजार मत गणना हुन बाँकी हुँदा शर्मालाई ११ हजारको अग्रता

१८ हजार मत गणना हुन बाँकी हुँदा शर्मालाई ११ हजारको अग्रता

  मेचीनगर । झापा निर्वाचन क्षेत्र नं। १ मा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ११ हजारबढीको अग्रता लिएका छन् । गणनास्थलबाट प्राप्त जानकारीमा हालसम्म ६३ हजार ६४ मत गणना भएको छ जसमा शर्माले ३१ हजार ११५ मतप्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नी खरेलले १९ हजार ५ सय मत प्राप्त गरेका छन् । तेस्रो […]

  • ३ years अगाडि
काठमाडौं-२ : सोविताको अविचल अग्रता

काठमाडौं-२ : सोविताको अविचल अग्रता

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका-५ को राधाकृष्ण मन्दिर बाहिर ठूलो भीड छ । तर यो भीड मन्दिरमा घण्टी बजाउने भक्तजनहरुको होइन, भोट गन्ने ठाउँमा ‘घण्टी’ को आवाज सुन्न आएका समर्थकहरुको हो । राधाकृष्ण मन्दिरबाहिर सोमबारदेखि सुरु भएको सर्वसाधारणको यो भीड घट्ने कुनै छाँट छैन । काठमाडौं–२ को मतगणनामा खटिएका कर्मचारी नतिजा सुनाउन थाल्छन्, ‘पाँच सय […]

  • ३ years अगाडि
ओली १० हजार मतले अगाडी

ओली १० हजार मतले अगाडी

झापा, ६ मंसीर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतान्तर बढाउदै लगेका छन् । उनी १० हजार अन्तरमा अगाडी छन् । ओलीले २३ हजार २ सय २८ मत ल्याएका छन् । उनलाई कांग्रेसका खगेन्द्र अधिकारीले १३ हजार १ सय २७ मत सहित पछ्याउदै छन् । निर्वाचन क्षेत्रकोको तल्लो क्षेत्रको गणनामा उनी अघि देखिएका हुन् । […]

  • ३ years अगाडि
काठमाडौं ५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडौं ५ मा ईश्वर पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । औपचारिक मत परिणाम केहीबेरमा सार्वजनिक हुनेछ ।

  • ३ years अगाडि
झापाकाे क्षेत्र नं. ३ सुरूदेखि नै लिङ्देनले मतान्तर बढाउँदै

झापाकाे क्षेत्र नं. ३ सुरूदेखि नै लिङ्देनले मतान्तर बढाउँदै

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले झापाकाे क्षेत्र नं. ३ मा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलासँग मतान्तर बढाउँदै गएका छन्। सुरूदेखि नै लिङ्देनले मतान्तर बढाउँदै लगेका हुन्। जिल्ला समन्वय समितिको कार्यालय चन्द्रगढीमा भइरहेको पछिल्लो मतगणनाको परिणाम अनुसार २४ हजार १०९ मतपत्र गणना हुँदा लिङ्देनले १२ हजार ३१ मत प्राप्त गरेका छन्। कांग्रेस नेता सिटौलाले भने ९ हजार […]

  • ३ years अगाडि
झापा १ शर्माले मारे छलाङ  :  अग्रता ९ हजार नाघ्याे

झापा १ शर्माले मारे छलाङ : अग्रता ९ हजार नाघ्याे

  मेचीनगर, मंसिर ६ । झापा क्षेत्र नं १ मा नेपाली काँग्रेसका विश्वप्रकाश शर्माकाे अग्रता ९ हजार भन्दा बढी भएकाे छ । अहिलेसम्म ४६ हजार ५ सय ६६ मतगणना सकिएकाे छ । अहिलेसम्मकाे गणनामा काँग्रेसका उम्मेद्वार शर्माले २३ हजार ३ सय ८५ मत ल्याउदा एमालेका अग्नी खरेलले १४ हजार ४५ मत ल्याउनु भएकाे छ । […]

  • ३ years अगाडि
शर्माले मारे छलाङ ८ हजार ३ सय ३३ मतले अगाडि

शर्माले मारे छलाङ ८ हजार ३ सय ३३ मतले अगाडि

मेचीनगर । झापा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा अन्तर्गत पछिल्लो अपडेटमा नेपाली काँग्रेसका विश्वप्रकाश शर्मा र नेकपा एमालेका अग्नी खरेलबीचको मत अन्तर ८ हजार नाघेको छ । निर्वाचन अधिकृतको कार्यालयले दिएको अहिलेसम्म ४३ हजार ८४२ मत गणना हुँदा शर्माले २१ हजार ७२८ तथा खरेलले १३ हजार ३९५ मत प्राप्त गरेका छन् । शर्माको मत खरेलले […]

  • ३ years अगाडि
श्यामबिरलाई पछि पार्दै सविना

श्यामबिरलाई पछि पार्दै सविना

झापा १ को जारी मतगणनामा प्रदेशसभा ख तर्फ राप्रपाका उम्मेदवार सबिना बजगाँइले एकिकृत माओवादी केन्द्रका श्यामबिर लिम्बुलाई पछाडी पार्नुभएको छ । १२ हजार ३सय ६४ मतगणना गर्दा बजगाँइले ४ हजार ७सय २० मत प्राप्त गर्नुभएको छ । लिम्बु ४हजार ७सय २० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहनुभएको छ । यो क्षेत्रमा जम्मा  ३२ हजार ८ सय २५ […]

  • ३ years अगाडि
चितवन-२ मा मतान्तर घटाउँदै रवि लामिछाने, प्रतिस्पर्धा कसिलो हुँदै

चितवन-२ मा मतान्तर घटाउँदै रवि लामिछाने, प्रतिस्पर्धा कसिलो हुँदै

चितवन-२ मा मतान्तर घटाउँदै रवि लामिछाने, प्रतिस्पर्धा कसिलो हुँदै चितवन क्षेत्र नम्बर २ मा मंगलबार बिहान ४ बजेसम्म आइपुग्दा प्रतिस्पर्धा कसिलो हुँदै गएको छ। यहाँ पहिलो, दोस्रो र तेस्रो स्थानमा रहेका उम्मेदवारहरूले आपसी मतान्तर घटाउँदै लगेका छन्। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार नेकपा एमालेका कृष्णभक्त पोखरेलले आफ्नो अग्रता कायमै राखेका छन्। उनले १९३३ मत ल्याएका छन् भने […]

  • ३ years अगाडि

लोकप्रिय