December 27, 2024 | शुक्रबार, पुस १२, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

ब्यानर न्युज

राउटे समुदायको स्वास्थ्य बिमा सरकारले गरिदिने

राउटे समुदायको स्वास्थ्य बिमा सरकारले गरिदिने

राउटे समुदायको स्वास्थ्य बिमा सरकारमार्फत नै पहल  सरकारको स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने स्वयंसेविकाको राउटे परिवारलाई ५० प्रतिशत व्यहोर्दै आएको खुलाशा  काठमाडौं ।। स्वास्थ्य बिमा बोर्डले राउटे समुदायको स्वास्थ्य बिमा सरकारमार्फत नै गर्न पहल थालेको छ । बोर्डको शुक्रबार बसेको बैठकले राउटे समुदायको योगदान रकम सरकारले व्यहोर्नेगरी सरकारसँग स्वीकृति प्रक्रिया अघि बढाउने निर्णय गरेको हो […]

  • १२ महिना अगाडि
शुभश्री अग्नि सिमेन्टले ४७ करोड नतिरेपछि…..

शुभश्री अग्नि सिमेन्टले ४७ करोड नतिरेपछि…..

शुभश्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटियो  जरिवानाबापतको ४७ करोड रुपैयाँ बक्यौता विद्युत् उपयोग गरेबापतको रकम नतिरेपछि…. अर्घाखाँची ।।  नेपाल विद्युत् प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँचीको शितगंगा नगरपालिकास्थित शुभश्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ । शितगंगा नगरपालिका-८, जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवानाबापतको ४७ करोड रुपैयाँ बक्यौता नतिरेपछि गए रातिदेखि लाइन […]

  • १२ महिना अगाडि
एउटा घर किन्दा ३० लाखसम्मको छुट

एउटा घर किन्दा ३० लाखसम्मको छुट

आठौं घरजग्गा मेलामा उपभोक्ताको उल्लेख्य उपस्थिति रियल स्टेटले विशेष छुटसहित मेलामा आफ्ना ‘प्रपर्टी’ राखे कोलोनीमा एउटा घर किन्दा २५ लाखसम्मको छुट काठमाडौं ।। भृकुटीमण्डपमा पुस १२ गतेदेखि सञ्चालन भइरहेको आठौं घरजग्गा मेलामा उपभोक्ताको उल्लेख्य उपस्थिति देखिएको छ । लामो समयपछि घरजग्गा मेला सञ्चालन भएकाले घरजग्गा किन्ने क्रेता र बिक्रेताको उपस्थिति मेलामा उल्लेख्य रहेको आयोजकको दाबी […]

  • १२ महिना अगाडि
हर्क साम्पाङलाई प्राधिकरणको चुनौती

हर्क साम्पाङलाई प्राधिकरणको चुनौती

धरानमा विमानस्थल नबन्ने मेयर हर्क साम्पाङलाई चुनौती विमानस्थल बनाउनु पर्ने हर्क साम्पाङको अडान  काठमाडौं ।। नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारी ट्रेड युनियनका अध्यक्ष श्रवणकुमार यादवले धरानमा विमानस्थल नबन्ने बताएका छन् । यादवले आइतबार प्रधिकरणको ‘२५औँ वार्षिक समारोह’मा बोल्दै यस्तो बताएका हुन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई चुनौती दिँदै धरानमा विमानस्थल नबन्ने बताएका हुन् । […]

  • १२ महिना अगाडि
राष्ट्रपति पौडेलबाट तमु ल्होसारको शुभकामना

राष्ट्रपति पौडेलबाट तमु ल्होसारको शुभकामना

सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त मुलुक निर्माणमा अग्रसर हुन सबैलाई ऊर्जा प्रदान गरोस् भन्ने कामना गुरुङ समुदायद्वारा तमु ल्होसार पर्वबाट नयाँ वर्ष सुरू काठमाडौं ।। राष्ट्रपति रामचन्द्र पौडेलले गुरुङ समुदायको चाड ‘तमु ल्होसार’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । तमु ल्होसारका […]

  • १२ महिना अगाडि
कांग्रेसका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन हुँदै

कांग्रेसका निर्णयहरु सार्वजनिक गर्न पत्रकार सम्मेलन हुँदै

सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै काग्रेसको केन्द्रीय कार्यसमितिको बैठक शनिबार साँझ सकियो  बैठकले राष्ट्रियसभा सदस्य उमेदवारको मापदण्ड तोक्ने काठमाडौं ।। सत्तारुढ दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै छ । पुस १२ गतेदेखि बसेको केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न कांग्रेसले दिउँसो १ बजे पत्रकार सम्मेलन गर्न लागेको हो । काग्रेसको केन्द्रीय कार्यसमितिको […]

  • १२ महिना अगाडि
म र मेरो मन्त्रालयलाई यो आगजनी गर्नुको कारण नै थाहा छैन : मन्त्री प्रकाश ज्वाला

म र मेरो मन्त्रालयलाई यो आगजनी गर्नुको कारण नै थाहा छैन : मन्त्री प्रकाश ज्वाला

बालकुमारी घटनामा मेरो र मन्त्रालयको कुनै सम्बन्ध नै छैन  गाडी रोकेर उनीहरूले सुरुमा हावा खुस्काएका थिए गाडीमा आगजनी गर्नुपर्ने कुनै कारण नरहेको जानकारी  काठमाडौं ।। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो मन्त्रालय र आफ्नो कुनै सम्बन्ध नरहेको बताएका छन् । शुक्रबार बालकुमारीमा कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि युवाहरूले […]

  • १२ महिना अगाडि
सन्दीपविरुद्धको मुद्दामा प्रतिवादीको बहस सकियो

सन्दीपविरुद्धको मुद्दामा प्रतिवादीको बहस सकियो

करणी मुद्दामा प्रतिवादीका वकिलको बहस सकियो  उनीहरूसहित सन्दीप पक्षका ९ वकिलले बहस गरे सन्दीप उच्च अदालतको आदेशबाट थुनामुक्त भए काठमाडौं ।। क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा प्रतिवादीका वकिलको बहस सकिएको छ । वरिष्ठ अधिवक्ताहरू शम्भु थापा र रमन श्रेष्ठसहितले सन्दीपका पक्षमा बहस गरे । उनीहरूसहित सन्दीप पक्षका ९ वकिलले बहस गरेका छन् । काठमाडौं  जिल्ला […]

  • १२ महिना अगाडि
पहिला हटाएको २ दिने सार्वजनिक बिदा फेरी दिने निर्णय

पहिला हटाएको २ दिने सार्वजनिक बिदा फेरी दिने निर्णय

सरकारले सार्वजनिक बिदा दुई दिन थप्यो  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय यी दुई बिदा पहिले दिने गरेपनि हटाइयो  काठमाडौं ।। सरकारले सार्वजनिक बिदा दुई दिन थप गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चारमन्त्री रेखा शर्माले साविकको बिदामा दुई दिन थप गरेको जानकारी दिइन् । “साविकको बिदा कायम छन् । माघ १६ को […]

  • १२ महिना अगाडि
आन्दोलनमा उत्रिएकालाई ईपीएस परीक्षामा सहभागी गराउन उच्च अदालतको आदेश

आन्दोलनमा उत्रिएकालाई ईपीएस परीक्षामा सहभागी गराउन उच्च अदालतको आदेश

 ईपीएस परीक्षामा भाग लिन पाउनुपर्ने  आन्दोलन गरिरहेकाहरूका पक्षमा अन्तरिम आदेश जारी परीक्षामा सहभागी गराउनका लागि उच्च अदालतको अन्तरिम आदेश काठमाडौं ।। उच्च अदालतले ईपीएस परीक्षामा भाग लिन पाउनुपर्ने भन्दै आन्दोलन गरिरहेकाहरूका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश चन्द्रमणि ज्ञवालीको एकल इजलासले ईपीएस कोरिया शाखालाई परीक्षामा सहभागी गराउनका लागि अन्तरिम आदेश […]

  • १२ महिना अगाडि
अन्याय सहन नसकेर बोलें निलम्बन गरियो : (केएमसी) डा. विशद

अन्याय सहन नसकेर बोलें निलम्बन गरियो : (केएमसी) डा. विशद

काठमाडौं ।। काठमाडौं मेडिकल कलेज (केएमसी) मा पीजी अध्ययनरत आवासीय चिकित्सक डा. विशद दाहालले बिहीबार राति सामाजिक सञ्जालमा लेखे ‘…निलम्बन होइन निष्कासन नै गर्ने धम्की दिए पनि हुन्छ, माननीयज्यू ।’ उनको स्टाटस नेपाली कंग्रेसका सांसद सुनील शर्माप्रति लक्षित थियो, जो केएमसीका सञ्चालक पनि हुन् । केएमसीले डा. विशदलाई आवासीय चिकित्सकले पालना गर्नुपर्ने कर्तव्य र अनुशासन […]

  • १२ महिना अगाडि
‘भिडियो हेरेर’ गाडी जलाउने ६० जना नियन्त्रणमा

‘भिडियो हेरेर’ गाडी जलाउने ६० जना नियन्त्रणमा

गाडीमा आगजनी गर्नेलाई प्रहरीले नियन्त्रणमा लियो  घटनामा संलग्न भएको आशंकामा ६० जनालाई नियन्त्रणमा काठमाडौं ।। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाडीमा आगजनी गर्नेलाई गाडी जलाउँदै गर्दाको भिडियो हेरेर पहिचान गरिने प्रहरीले जनाएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको […]

  • १२ महिना अगाडि

लोकप्रिय