September 16, 2025 | मङ्लबार, अशोज १, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

गणतन्त्रले देशको स्वाधीनता र स्वाभिमान उच्च राखेको छ : प्रधानमन्त्री

गणतन्त्रले देशको स्वाधीनता र स्वाभिमान उच्च राखेको छ : प्रधानमन्त्री

प्रधानमन्त्रीद्वारा महान् पर्व शुभ दीपावलीको शुभकामना व्यक्त  राजनीतिक, आर्थिक एवं सांस्कृतिक आधार तयार पार्न महत्वपूर्ण भूमिका रहने पर्वहरूले देश र जनतालाई सांस्कृतिक र भावनात्मक रूपले एकतामा बाँध्ने  काठमाडौं।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको स्वाधीनता र स्वाभिमान उच्च राख्न ठूलो आधार प्रदान गरेको बताएका छन् । नेपालीहरूको महान् पर्व शुभ दीपावलीको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले […]

  • २ years अगाडि
दियोमा बालेको बत्तिबाट २६ लाखभन्दा बढीको क्षति

दियोमा बालेको बत्तिबाट २६ लाखभन्दा बढीको क्षति

लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी भोजपुरमा २६ लाखभन्दा बढीको क्षति आगोलागीबाट दुई तले घरको समान सबै नष्ट  भोजपुर ।। लक्ष्मी पूजाको लागि बालिएको दियोबाट आगोलागी हुँदा भोजपुरमा २६ लाखभन्दा बढीको क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलबहादुर राईले भोजपुर नगरपालिका-८ पोखरे बरबोट स्थित ज्ञानराज विष्टको घरमा लक्ष्मी पूजा […]

  • २ years अगाडि
श्रमिकलाई अब सरकारले नै सीप सिकाउने

श्रमिकलाई अब सरकारले नै सीप सिकाउने

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई आवश्यक जनशक्ति उत्पादन गर्ने  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले समिति गठन न्तराष्ट्रिय संघ संस्थाबाट मान्यता दिलाउन आवश्यक व्यवस्था मिलाउने काठमाडौं ।। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई आवश्यक जनशक्ति उत्पादन गर्न अब सरकारले व्यावसायिक प्रशिक्षण प्रतिष्ठान सञ्चालन गर्ने भएको छ । २३ कात्तिकको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन […]

  • २ years अगाडि
उड्न ठिक्क परेको यरलाइन्समा समस्या आएपछि यात्रु नै ओरालियो

उड्न ठिक्क परेको यरलाइन्समा समस्या आएपछि यात्रु नै ओरालियो

एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या  सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज जान ठिक्क परेको उड्न सकेन यात्रुहरु समयमा उड्न नपाएपछि समस्यामा परे  हुम्ला ।। हुम्लाको सिमकोट विमानस्थलबाट बाँकेको नेपालगञ्ज उड्न ठिक्क परेको नेपाल एयरलाइन्सको हवाईजहाजमा प्राविधिक समस्या देखिएको छ । हवाईजहाजमा समस्या देखिएपछि बोर्डिङ पास लिएर हवाई जहाजमा चढिसकेका यात्रुहरुलाई ओरालिएको छ । नेपाल एयरलाइन्सको नाइन एन-एबीयू कलसाइनको […]

  • २ years अगाडि
यसपालि रातभर देउसी, भैलो खेल्न पाइने

यसपालि रातभर देउसी, भैलो खेल्न पाइने

काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने लक्ष्मी पूजाको दिनदेखि देउसी भैलो तिहारको अन्तिम दिनसम्म खेल्न मिल्ने  विस्फोटक एवम् प्रज्ज्वलनशील पदार्थको प्रयोग र बिक्री वितरण नगर्न आग्रह काठमाडौं ।।  काठमाडौं उपत्यकामा रातभर देउसी, भैलो खेल्न पाइने भएको छ। तिहारको अवसरमा देउसी, भैलो खेल्न समय सीमा नतोकिएको जिल्ला सुरक्षा समिति काठमाडौंले जनाएको छ। भक्तपुर र ललितपुरमाा […]

  • २ years अगाडि
धेरै जलेको कारण ४ जनालाई काठमाडौं ल्याउँदै

धेरै जलेको कारण ४ जनालाई काठमाडौं ल्याउँदै

सलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते घाइतेका लागि अस्पतालसँग कोसी प्रदेश सरकारद्वारा समन्वय ४ जनाको शरीर करिब ५० प्रतिशतभन्दा बढी जलेर अवस्था नाजुक  विराटनगर ।। मोरङको उर्लाबारी ७ स्थित सुन पसलमा आगलागी हुँदा प्रहरीसहित २८ जना घाइते भएका छन् । आगोको लप्काले भेट्दा जलेर गम्भीर घाइते भएकाहरुको झापा र मोरङका विभिन्न अस्पतालमा उपचार भइरहेको […]

  • २ years अगाडि
अत्यावश्यक कामबाहेक बिहान बाहिर ननिस्कन आग्रह

अत्यावश्यक कामबाहेक बिहान बाहिर ननिस्कन आग्रह

ध्रुवेलेले धेरै मानिसको ज्यान लिंदै  नियन्त्रणका लागि प्राविधिकसहितको दुईवटा टोली परिचालन   हालसम्म २२ भन्दा बढीको ज्यान गयो  चितवन ।। धेरै मानिसको ज्यान लिएको जंगली ध्रुवे हात्ती चितवन राष्ट्रिय निकुञ्जबाट मानव बस्तीतिर पस्न थालेपछि स्थानीय त्रसित भएका छन् ।  विगत १५ दिनदेखि ध्रुवे माडी क्षेत्र र भरतपुर महानगरपालिकाको वडा नम्बर २३ र २४ मा देखिन थालेको […]

  • २ years अगाडि
पद्मा लिंखा मगरको शब्दमा ’भुईँ सोरी’ सार्वजनिक

पद्मा लिंखा मगरको शब्दमा ’भुईँ सोरी’ सार्वजनिक

काठमाडौं । गीतकार तथा समाजसेवी पदमा लिंखा मगरको शब्द सिर्जनामा रहेको मौलिक पुर्वेली लोकभाकामा आधारित`भूईँ सोरी´ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अनु चौधरी र न्युसन राईले स्वर दिएका छन । शान्तिराम राईको संगीत तथा देवेश राईको संगीत संयोजन गीतमा रहेको छ । प्रेमील मायालु जोडि बीचको प्रेमका सम्वादहरुलाई गीतमा समेटिएको छ । […]

  • २ years अगाडि
बर्दियामा जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ

बर्दियामा जरायोको ४० किलो सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ

बर्दिया – बर्दियामा जरायाेकाे ४० किलाे सुकुटी र दुई थान भरुवा बन्दुकसहित चार जना पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जकाे सुरक्षार्थ खटिएको नेपाली सेना र निकुञ्जको संयुक्त गस्ती टोलीले बराहताल गाउँपालिका-१ तेलपानीबाट उनीहरुलाई पक्राउ गरेकाे हाे । पक्राउ पर्नेमा सुर्खेत बराहताल गाउँपालिका-१, तेलपानीका गमन वली, श्यामबहादुर वली, चन्द्र बहादुर वली र दिलबहादुर वली रहेका […]

  • २ years अगाडि
फुटपाथका फूलमाला ब्यापारीलाई समायो महानगरले

फुटपाथका फूलमाला ब्यापारीलाई समायो महानगरले

फूल-माला बिक्रीका लागि मात्र चार स्थान महानगरपालिका,स्वदेशी फूल उत्पादक र  बिक्रेताबीच छलफल न्यूरोड सडकमा बसेर फूल बेच्ने व्यापारीलाई भृकुटीमण्डपमा सारियो काठमाडौं ।। तिहारका लागि फूल-माला बिक्रीका लागि काठमाडौं महानगरपालिकाले चार स्थान तोकेको छ।  भृकुटीमण्डप,तीनकुने,हाँडीगाउँ र बालाजु कोल्ड स्टोर छेउ स्वदेशमा उत्पादित फूल बिक्रीका लागि तोकेको हो। शनिबार महानगरपालिका,स्वदेशी फूल उत्पादक र  बिक्रेताबीच छलफल भएपछि फूल […]

  • २ years अगाडि
दिपावली र छठ रौनक छुट्टै

दिपावली र छठ रौनक छुट्टै

मिथिला क्षेत्रमा दीपावली पर्वको रौनक हिन्दू मैथिल परम्पराको यो पर्वमा अहिले चहल पहल बढ्दै  राष्ट्रिय महत्वका यी चाडबाडको तयारीले  जिल्लामा उमङ्ग  महोत्तरी महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा दीपावली पर्वको रौनक छ । हिन्दू मैथिल परम्पराको यो पर्वमा अहिले चहल पहल बढेको छ । पाँच दिनको दिवाली (मैथिली बोलीचालीमा दीयाबाती पनि भनिन्छ) मा लक्ष्मीपूजालाई मुख्य मानिन्छ । […]

  • २ years अगाडि
उत्कृष्ट कुकुरमा चिनियो रियो

उत्कृष्ट कुकुरमा चिनियो रियो

रियो नामक कुकुर यो वर्षकै उत्कृष्ट कुकुर बन्यो  ३५ वर्षीय जगरनाथ साहको हत्यामा  रियोले हत्यारालाई चिनेको थियो  काठमाडौं।। नेपाल प्रहरीको रियो नामक कुकुर यो वर्षकै उत्कृष्ट कुकुर बन्न सफल भएको छ । कुकुर तिहारका दिन आइतबार प्रहरीले रियोलाई उत्कृष्ट कुकुर घोषणा गरेको हो । रियोले रौतहटमा भएको हत्याकाण्डमा संलग्नको पत्ता लगाउन सहयोग गरेको थियो । […]

  • २ years अगाडि

लोकप्रिय