July 18, 2025 | शुक्रबार, साउन ४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

ब्यानर न्युज

नेविसंघले ७ लाख ११ हजारको चेक प्रधानमन्त्रीलाई बुझायो

नेविसंघले ७ लाख ११ हजारको चेक प्रधानमन्त्रीलाई बुझायो

राहत कोषमा पूर्व प्रतिवद्धताअनुसार ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण  भूकम्पपछि नेविसंघले राहत कोषमा सहयोग जम्मा गर्ने प्रतिवद्धता पुरा गर्यो  यसअघि सरकारलाई बुझाएको ३३ बुँदे ज्ञापनपत्रका विषयमा पनि ध्यानाकर्षण गराए काठमाडौं ।। नेपाल विद्यार्थी संघले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पूर्व प्रतिवद्धताअनुसार ७ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।नेविसंघका केन्द्रीय सदस्य […]

  • २ years अगाडि
प्रिन्सिपलको हत्या गर्नेलाई प्रहरीले गोली हानेर समात्यो

प्रिन्सिपलको हत्या गर्नेलाई प्रहरीले गोली हानेर समात्यो

मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गर्यो  गएराति ८ बजे ३२ वर्षीय सुजित सिंहलाई गोली हानेर पक्राउ गरियो  अरु सबै प्रहरीको प्रहरी हिरासतमा रहेको जानकारी  जनकपुरधाम ।। बाराको कलैयास्थित बाल एकता बोर्डिङ्ग स्कुलका सञ्चालक रुपेश स्वर्णाकारको हत्याका मुख्य सुटर आरोपीलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । बाराको विश्रामपुर गाउँपालिका ३ बाट […]

  • २ years अगाडि
हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट गर्ने

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट गर्ने

सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँट हुने बाँडफाँट बालुवाटारस्थित ताज रिसेप्सनमा हुने वैद्यद्वारा जानकारी  दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरिने  काठमाडौं ।। हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश वैद्यका अनुसार हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट बुधबार […]

  • २ years अगाडि
मोहन वैद्यका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल

मोहन वैद्यका कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल

 कार्यकर्ताबीच धकेलाधकेल शान्ति बाटिकामा कार्यक्रम आयोजना कार्यकर्ता र प्रहरीबीच केहीबेर धकेलाधकेल काठमाडौं ।। प्रहरी र मोहन वैद्य नेतृत्वको कम्युनिस्ट पार्टीका कार्यकर्ताबीच धकेलाधकेल भएको छ । वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा आयोजित कार्यक्रममा मंगलबार धकेलाधकेल भएको हो । माओ दिवसको अवसरमा वैद्यको पार्टीले रत्नपार्कको शान्ति बाटिकामा कार्यक्रम आयोजना गरेको छ । सोही कार्यक्रमका कारण रत्नपार्कको सडक […]

  • २ years अगाडि
क्रान्तिकारी कम्युनिस्ट पार्टीको १३१ औँ माओ दिवस

क्रान्तिकारी कम्युनिस्ट पार्टीको १३१ औँ माओ दिवस

१३१ औं माओ दिवसका अवसरमा लाल मार्चपास युवा संगठन नेपालको आयोजनामा लाल मार्चपास कोणसभामा परिणत हुने सवारी आवागमन प्रभावित हुँदा सवारी चालकहरूको हर्न बजाएर विरोध काठमाडौं ।। क्रान्तिकारी कम्युनिस्ट पार्टीले १३१ औं माओ दिवसका अवसरमा लाल मार्चपास गरेको छ । मंगलबार काठमाडौं खुला मञ्चबाट क्रान्तिकारी युवा संगठन नेपालको नेतृत्वमा मार्चपास गरिएको हो । काठमाडौंको शान्तिबाटिकामा […]

  • २ years अगाडि
उद्योगको लाइन काटेकोमा विद्युत् प्राधिकरणले अब सोच्नुपर्छ : अर्थमन्त्री महत

उद्योगको लाइन काटेकोमा विद्युत् प्राधिकरणले अब सोच्नुपर्छ : अर्थमन्त्री महत

उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्यो  अहिलेको दबाबलाई सोचेर मात्रै काम गर्नुपर्ने  अफ्ठ्यारो बेलामा उद्योगी व्यवसायीहरूलाई राहत दिनु आवश्यक  काठमाडौं ।। अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगको लाइन काट्ने विद्युत् प्राधिकरणको निर्णयमा पुनर्विचार हुनुपर्ने बताएका छन् । उद्योग व्यवसायका साथै समग्र अर्थतन्त्र नै कमजोर रहेका समयमा प्राधिकरणले लिएको अप्रिय निर्णय पुनर्विचार गर्नुपर्ने बताएका हुन् […]

  • २ years अगाडि
कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम राष्ट्रियसभा उमेदवारमा सिफारिस

कृष्ण सिटौलासहित पूर्वमन्त्रीहरूको नाम राष्ट्रियसभा उमेदवारमा सिफारिस

कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गर्यो  उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकद्वारा पारित  राष्ट्रियसभामा रिक्त हुने पदको पूर्तिकालागि आयोगले निर्वाचन गर्ने  विराटनगर ।। राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसबाट सम्भावित उमेदवारको नाम कोसी प्रदेश समितिले सिफारिस गरेको छ । प्रदेश समितिका सभापति उद्धव थापाको सभापतित्वमा प्रदेश राजधानी विराटनगरमा बसेको बैठकले जिल्लागत रूपमा […]

  • २ years अगाडि
सिद्धार्थ बैंकको २१औँ वार्षिकोत्सव सम्पन्न

सिद्धार्थ बैंकको २१औँ वार्षिकोत्सव सम्पन्न

सिद्धार्थ बैंक स्थापनाको २१ औँ वर्ष पूरा  १५ वर्ष पूरा गरेका कर्मचारीहरूको योगदानलाई कदर गर्दै अभिनन्दन स्थानीयवासीहरू गरी २९६ जना रक्तदाताको सहभागिता काठमाडौं ।। सिद्धार्थ बैंकले आफ्नो स्थापनाको २१औँ वर्ष पूरा गरेको छ । संचालनको २१ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित प्रधान कार्यालयमा वार्षिकोत्सव सम्पन्न गरेको छ । बैंक संचालक समितिका अध्यक्ष मनोजकुमार केडिया, […]

  • २ years अगाडि
परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान हो यसलाई जगेर्ना गर्नुपर्छ : : प्रधानमन्त्री

परम्परागत मौलिक संस्कृति नै नेपालीको पहिचान हो यसलाई जगेर्ना गर्नुपर्छ : : प्रधानमन्त्री

संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीद्वारा  काठमाडौं ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत मौलिक संस्कृतिको जगेर्ना गर्नु सम्पूर्ण नेपालीहरूको साझा दायित्व भएको बताएका छन् । मंगलबार बिहान २०औँ राष्ट्रिय ज्यापू दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै […]

  • २ years अगाडि
भिरकोट नगरपालिकामा एउटै वडाको सेवा २ ठाउँबाट लिन पाइने

भिरकोट नगरपालिकामा एउटै वडाको सेवा २ ठाउँबाट लिन पाइने

वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै सेवा दिँदै आइएको वडाध्यक्ष नन्दलाल खनालद्वारा जानकारी  उक्त वडामा हाल ४  हजार ७  सय नागरिक बस्ने गरेको खुलाशा  वालिङ (स्याङ्जा) ।। स्याङ्जाको भिरकोट नगरपालिका–८ को वडा कार्यालयले दुई ठाउँबाट सेवा प्रवाह गर्दै आएको छ । भौगोलिक विकटता र जनसङ्ख्याका दृष्टिले नगरपालिका ठूलो भएपछि वडावासीको सहजताका लागि दुई ठाउँबाट […]

  • २ years अगाडि
श्रीलङ्का र सप्तकोशी जोडिनेगरी झोलुङ्गे पुल बनाउने

श्रीलङ्का र सप्तकोशी जोडिनेगरी झोलुङ्गे पुल बनाउने

श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने परियोजना प्रतिवेदन (डिपिआर) को काम अन्तिम चरणमा डिजाइन सकिएलगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बराहक्षेत्र (सुनसरी) । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ । सङ्घीय सरकारको ठूला झोलङ्गे पुल निर्माण विभागअन्तर्गत […]

  • २ years अगाडि
पोलमा बाँधेर बेहोस हुने गरी कुटपिटगरेपछि…..

पोलमा बाँधेर बेहोस हुने गरी कुटपिटगरेपछि…..

 महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट बाँधेर राखेकै अवस्थामा उद्दार अदालतबाट म्याद लिएर विस्तृतमा अनुसन्धान हुँदै  सिन्धुली ।। लेनदेनको विषयलाई लिएर कमलामाई नगरपालिका–४, सिन्धुलीमा एक महिलालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सिन्धुलीबाट करिब ३ किलोमिटरको दूरीमा स्थानीय शारदा थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको […]

  • २ years अगाडि

लोकप्रिय