April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट गर्ने

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १६:५८
हिमालयन रिइन्स्योरेन्सको आईपीओ भोलि बाँडफाँट गर्ने
  • सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँट हुने
  • बाँडफाँट बालुवाटारस्थित ताज रिसेप्सनमा हुने वैद्यद्वारा जानकारी 
  • दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरिने 

काठमाडौं ।।

हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) भोलि (बुधबार) बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दिनेश वैद्यका अनुसार हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँट बुधबार बिहान १० बजे हुने तयारी गरिएको छ । बाँडफाँट बालुवाटारस्थित ताज रिसेप्सनमा हुने वैद्यले बताए ।

“हामी बुधबार बिहान आईपीओ बाँडफाँट गर्ने तयारीमा छौँ,” वैद्यले भने, “सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान १० बजे बालुवाटारको ताज रिसेप्सनमा आईपीओ बाँडफाँट हुन्छ ।” कम्पनीले गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा दुई करोड ४९ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गरेको थियो ।

 

 

  • साझा परिवेश
  • मङ्लबार, पुस १०, २०८० १६:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।