January 17, 2025 | शुक्रबार, माघ ४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

देश/प्रदेश

पलायन हुँदै किसान

पलायन हुँदै किसान

  म्याग्दी । बेनी नगरपालिका–१, रत्नेचौरको भुवानेमा तीन वर्षअघि पुग्दा दुहुना भैँसी र गाईले गोठ भरिभराउ थियो। एक वर्षयता गोठ रित्तो छ। करिब दुई करोड रुपियाँ लगानी गरेर भैँसीपालन व्यवसाय गर्नुभएका बागलुङ नगरपालिकाका सुनील श्रेष्ठको गोठ रित्तो छ। भुवानेका सात/आठ जनाको जग्गा भाडामा लिएर श्रेष्ठले पशुपालन व्यवसायका लागि करिब एक करोड रुपियाँ बराबरको भौतिक पूर्वाधार […]

  • २ years अगाडि
बेवारिसे शिशु नर्सको संरक्षणमा

बेवारिसे शिशु नर्सको संरक्षणमा

लहान,  । प्रादेशिक अस्पताल लहानको प्रवेशद्वारमा मध्यराति अलपत्र अवस्थामा फेला परेका १५ दिने नवजात शिशु बालिकालाई अस्पतालकै नर्स विमला थापाले तत्काल संरक्षकत्व प्रदान गर्नुभएको छ। यही शुक्रबार राति १२:३० बजे अस्पतालको प्रवेशद्वारमा रहेको एक काउन्टरमा अलपत्र अवस्थामा राखिएकी शिशु रोएपछि सुरक्षाकर्मीले चिकित्सक टोलीलाई खबर गरेका थिए। चिकित्सक टोलीले नवजात शिशुलाई प्रसूति बाल कक्षमा ल्याएर तत्कालै […]

  • २ years अगाडि
कोशी प्रदेशको नाम संसोधनको माग गर्दै

कोशी प्रदेशको नाम संसोधनको माग गर्दै

विराटनगर । पहिचान पक्षधरको आन्दोलनमा उत्रिएका प्रदर्शनकारीले एकै रङ्को हेलमेट लगाएको पाइएको छ । कोशी प्रदेशको नाम संसोधनको माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संघर्ष समिति आन्दोलनमा छ । आइतबारबाट प्रदेशसभा भवन घेर्नका लागि पुगेका प्रदर्शनकारीसँग एलभी लेखिएको कालो रङको हेलमेट लगाएको पाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी रञ्जन दाहालले बताए । ‘एलभी’ संघीय […]

  • २ years अगाडि
तानसेनमा २९० जनाले रोजगार पाउने

तानसेनमा २९० जनाले रोजगार पाउने

तानसेन । तानसेन नगरपालिकाको आयोजनामा वृत्ति विकास तथा रोजगार मेला सम्पन्न भएको छ । रोजगार मेलाबाट २९० जनाले रोजगार पाउने भएका छन् भने शुक्रवार तीन जनाले रोजगारी पाएसँगे नियुक्त समेत लिए । ज्ञान र सीप भएर पनि काम नगरी बसेका नगरवासीलाई मध्यनजर गर्दै नगरपालिकाले वृत्ति विकास तथा रोजगार मेला आयोजना गरेको हो । रोजगार मेलाका […]

  • २ years अगाडि
पहिरो विस्थापितको १०औँ ज्ञापनपत्र

पहिरो विस्थापितको १०औँ ज्ञापनपत्र

मलेखु। धादिङको गजुरी गाउँपालिका–२ चामबासका पहिरो विस्थापितले १०औँ पटक शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । विस्थापित बनेको पाँच वर्षमा यहाँका उनीहरूले ज्ञापनपत्र बुझाएको यो १०औँ पटक हो । विस्थापितले बुझाएको ज्ञापनपत्रमा लेखिएका केही बाध्य र प्रश्नले पनि विस्थापितको पीडा कतिसम्म रहेछ भन्नेकुरा बुझ्न सकिन्छ । विज्ञप्तिमा भनिएको छ, “हावाहुरी र पानी आउँदा ठूला […]

  • २ years अगाडि
शिक्षकको माग गर्दै टीकापुर क्याम्पसका विद्यार्थी धर्नामा

शिक्षकको माग गर्दै टीकापुर क्याम्पसका विद्यार्थी धर्नामा

धनगढी । कैलालीको टीकापुर बहुुमुखी क्याम्पसमा अध्ययनरत कानून संकायका विद्यार्थी शिक्षकको माग गर्दै आन्दोलित भएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पससमेत रहेको टीकापुरमा २०७८ सालदेखि कानून संकायतर्फ एलएलबीको पढाउन थालिए पनि कानून विषयकै शिक्षक पदपूर्ति नगरिएको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् । एलएलबी तेस्रो संकायमा अध्ययनरत मनिषा चन्दले पहिलो सेमेष्टरदेखि नै कानून विषयको प्राध्यापकविना अध्ययन […]

  • २ years अगाडि
विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा

  विराटनगर । कोशी प्रदेशको नामकरणको विरोधमा पहिचानवादीबाट हुनसक्ने आन्दोलनलाई ध्यान दिदै विराटनगर बजारका विभिन्न क्षेत्रमा निषेधित क्षेत्र तोकिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले प्रदेशको नामकरणपश्चात विभिन्न समूहबाट विरोध, धर्ना, जुलुस गरिएकोले शान्ति सुरक्षामा असर परेको भन्दै शनिबार बिहान ६ बजेबाट अर्को आदेश नभएसम्मका लागि अनिश्चितकालीन निषेधित क्षेत्र घोषणा गरिएको हो । मोरङका प्रमुख […]

  • २ years अगाडि
अवैध उत्खनन् रोक्न गएका प्रहरीमाथि कुटपिट

अवैध उत्खनन् रोक्न गएका प्रहरीमाथि कुटपिट

धनुषामा । धनुषामा अवैध उत्खनन रोक्न गएका प्रहरीमाथि कु टपिट भएको छ । बिहीबार राति मिथिला नगरपालिका –५, श्रीपुरस्थित औरही खोलामा भइरहेको अवैध उत्खनन् रोक्न पुगेका प्रहरीमाथि कुटपिट भएको हो । अवैध उत्खनन्कर्ताको हमलाबाट एक जना प्रहरी जवानलाई चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले अवैध उत्खननकर्तालाई नियन्त्रणमा लिने […]

  • २ years अगाडि
कार्यालय प्रमुखको न क्कली हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

कार्यालय प्रमुखको न क्कली हस्ताक्षर गर्ने कर्मचारी पक्राउ

जनकपुरधाम । मधेस प्रदेशको गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको न क्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने एकजना कर्मचारी पक्राउ परेका छन् । हाकिमको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट प्रयास गर्ने गरुडा नगरपालिकाका पोषण स्वयंसेवक पदमा कार्यरत रामनारायण सहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले बिहीबार पक्राउ गरेको हो । सहनीले कार्यालय प्रमुख भूदेव झाको नक्कली हस्ताक्षर गरेको […]

  • २ years अगाडि
अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

अब वर्षाका कारण उपत्यकाको फोहर लैजान नरोकिने

काठमाडौँ। अब वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रसाेधन केन्द्र लैजान नरोकिने भएको छ । विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो । सरकारले केही समय पहिले दु्रत मार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर फोहर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ । […]

  • २ years अगाडि
करेन्ट लागेर विद्यार्थीको मृत्यु

करेन्ट लागेर विद्यार्थीको मृत्यु

सप्तरी। सप्तरीको शिव इनटरनेशनल बोर्डिङ सेकेन्डरी स्कुल राजविराजका कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ । विद्यालय द्धारा आयोजित हाउस वाईज क्रिकेट तुर्नामेंटमा साउण्ड सिस्टम बजाउने तयारी गर्दैगर्दा करेन्ट लागेर राजगढ गाउँपालिका -२ झुटकी  हाल राजविराज नगरपालिका -५ बस्ने लक्ष्मण यादवको छोरा  १५ वर्षीय पेसलान्नद यादवको आज बिहान मृत्यु भएको हो […]

  • २ years अगाडि
नैसर्गिक अधिकार हनन् भइरहेको छ, चनाखो हुनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

नैसर्गिक अधिकार हनन् भइरहेको छ, चनाखो हुनुपर्छ : मुख्यमन्त्री जम्कट्टेल

हेटाैँडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सबैले आ आफ्नो जिम्मेवारी पूरा गर्नसके मानवअधिकार उल्लङ्घन नहुने बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको २३औँ स्थापना दिवसका अवसरमा हेटौँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले क्षेत्राधिकारभित्र रहेर मानवअधिकारका विषयमा काम गरिरहेको जानकारी दिए। साथै उनले व्यवस्था फेरिए पनि अवस्था नफेरीएकामा चिन्ता समेत व्यक्त गरे । “सरकार […]

  • २ years अगाडि

लोकप्रिय