May 14, 2025 | बुधबार, जेष्ठ २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देश/प्रदेश

बिराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान

बिराटनगर इन्टरनेशनल कलेजका बिद्यार्थीलाई छात्रवृत्ति प्रदान

बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालित बिराटनगर इन्टरनेशनल कलेजले आफ्ना बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । कलेजले बार्षिक रुपमा बिद्यार्थीहरुलाई दिने (एएए) छात्रवृत्ति अन्तर्गत बिद्यार्थीको शैक्षिक, अनुशासन र कलेजमा सहभागिताका पक्षहरूमा क्यालेन्डर वर्षमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूका लागि छात्रवृत्ति प्रदान गरिएको हो। विद्यार्थीहरूलाई उनीहरूको कलेजमा उत्कृष्ट प्रदर्शनको लागि १००% कलेजको ट्यूशन शुल्क छुट गरिएको कलेजका बिजनेस […]

  • २ years अगाडि
गण्डकीमा बहुमतको सरकार गठनका लागि आह्वान

गण्डकीमा बहुमतको सरकार गठनका लागि आह्वान

पोखरा । गण्डकीमा ३ दिनभित्र बहुमतको सरकार गठनका लागि आह्वान भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठन गर्न ३ दिनभित्र दाबी गर्न आह्वान गरेका हुन् । ‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम ३ दिनभित्र सरकार गठनका लालि दाबीप् पेश […]

  • २ years अगाडि
हर्क साम्पाङको गायकी रुप : ‘गुइँठे’ र ‘धक्कुले’ चर्चामा

हर्क साम्पाङको गायकी रुप : ‘गुइँठे’ र ‘धक्कुले’ चर्चामा

सुनसरी । कार्यपालिका बैठक बहिष्कार गरेर हैरान पारिरहेका वडाध्यक्षलाई लक्षित गर्दै धरानका प्रमुख हर्क साम्पाङले ‘गुइँठे’ शब्दले प्रहार गरेको धेरै भइसक्यो । त्यही कारण वडाध्यक्षहरुले साम्पाङलाई ‘धक्कुले’ उपमा दिएका छन् । धरानमा केही दिनयता ‘धक्कुले’ र ‘गुइँठे’ नामका पात्रबीच झैझगडा जारी छ । एकले अर्कोलाई अस्वीकार गर्दा धरानको विकास र समृद्धिमा बाधक त भइ नै […]

  • २ years अगाडि
रास्वपाका सभापति रवि लामिछाने दोस्रो पटक विजयी

रास्वपाका सभापति रवि लामिछाने दोस्रो पटक विजयी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी हुने निश्चित भएको छ । यसअघि मंसिर ४ को निर्वाचनमा  निर्वाचित भएका लामिछाने उपनिर्वाचनमा पनि भारी मतका साथ विजयी हुने भएका हुन् । लामिछानेले गत मंसिर ४ को निर्वाचनमा भन्दा पनि बढी मत पाएका छन् । मतगणना अन्तिमतिर पुग्दै […]

  • २ years अगाडि
हिमानदीकाे पुल भत्काएर बनाइने

हिमानदीकाे पुल भत्काएर बनाइने

कालीकोट । जिल्लाको तिलागुफा नगरपालिका वडा नं. १ नाग्म र जुम्ला जिल्लाको तिला गाउँपालिका जोड्ने हिमानदीको पुल भत्काउन थालिएको छ । पक्की पुलको ढलान पछि गत असोजमा आएको बाढीले पुलको बीच भाग चर्किएपछि उक्त पुल भत्काएर पुनर्निर्माण गरिने भएको हो । सम्पन्न हुनै लागेको पुल बीचभागबाट चर्किएका कारण पुनर्निर्माण गर्नका लागि भत्काउन थालिएको छ । सूर्य […]

  • २ years अगाडि
चितवन- २: रास्वपाका लामिछानेले कटाए ५० हजार मत

चितवन- २: रास्वपाका लामिछानेले कटाए ५० हजार मत

भरतपुर । चितवन क्षेत्र नम्बर-२ मा प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जिततर्फ  उन्मुख भएका छन्। लामिछानेले ५० हजार २९ मत प्राप्त गरेका छन्। साथै लोकतान्त्रिक बाम गठवन्धनका तर्फबाट नेपाली काङ्ग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १६५ मत र नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत प्राप्त गरेका छन्। […]

  • २ years अगाडि
लुम्बिनीका प्रदेश प्रमुखले मागे महान्यायाधिवक्ताको लिखित राय

लुम्बिनीका प्रदेश प्रमुखले मागे महान्यायाधिवक्ताको लिखित राय

 बुटवल । लुम्बिनीमा नयाँ सरकार गठनका विषयमा लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले महान्यायाधिवक्ताको कार्यालय काठमाडौंमा पत्राचार गरी लिखित राय मागेका छन् । विश्वासको मत पाउन नसकेपछि सरकारबाट बाहिरिएको नेकपा एमाले र ८ दलीय गठबन्धनले अलग–अलग धारा अनुसार मुख्यमन्त्री नियुक्त गर्न निवेदन दिएपछि शेरचनले महान्याधिवक्ताको कार्यालयसँग लिखित राय मागेका हुन् । संविधानको धारा १६८ को २ […]

  • २ years अगाडि
खानेपानी भर्ने पालो तीन दिनपछि !

खानेपानी भर्ने पालो तीन दिनपछि !

बैतडी । बैतडीको मेलौली नगरपालिका–७, काँडाबजारमा एक जर्किन पानी भर्न तीन दिन पालो कुर्नुपर्ने बाध्यता छ। धारामा पानी भर्न राखेको ४० लिटरको जर्किन भर्न तीन दिन पालो कुर्नुपरेको स्थानीय उपभोक्ता भोजराज भट्टले बताउनुभयो। प्राथमिक स्वास्थ्य केन्द्र र डेरा गरेर क्याम्पस पढ्ने विद्यार्थी झनै समस्यामा परेको उहाँले बताउनुभयो। काँडा बजारमा २०४७ सालमा ग्वाल्लेकबाट ल्याइएको खानेपानी योजना […]

  • २ years अगाडि
नवनिर्वाचित प्रतिनिधि सभा सदस्य वाग्लेलाई प्रमाणपत्र प्रदान

नवनिर्वाचित प्रतिनिधि सभा सदस्य वाग्लेलाई प्रमाणपत्र प्रदान

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ को उपनिर्वाचन निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान गरिएको छ । रास्वपाका उम्मेदवार वाग्लेलाई मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यले मङ्गलबार बिहान एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको प्रमाणपत्र प्रदान गर्नुभयो । प्रमाणपत्र प्रदान गर्दै मुख्य निर्वाचन अधिकृत आचार्यले नवनिर्वाचित सांसद वाग्लेलाई […]

  • २ years अगाडि
बारा २ मा उपेन्द्र यादवले बढाए मतान्तर, शिवचन्द्र कुशवाहा तीन हजार मतले पछि परे

बारा २ मा उपेन्द्र यादवले बढाए मतान्तर, शिवचन्द्र कुशवाहा तीन हजार मतले पछि परे

जनकपुरधाम । बारा २ मा सत्तारुढ गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाएको छ । यादवले ९ हजार ८७० मत ल्याएर अग्रता बढाएका हुन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ६ हजार ७७१ मत ल्याएका छन् । उनीहरुबीच ३ हजार १०१ मतान्तर रहेको छ । यस्तै नेकपा एमालेका पुरुषोतम […]

  • २ years अगाडि
रवि लामिछानेको फराकिलो अग्रता

रवि लामिछानेको फराकिलो अग्रता

चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनमा ५६ हजार चार सय ९६ मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रवि लामिछानेले ४० हजार ६९ मत प्राप्त गरेका छन् । उनी  ३२ हजार  ६०२ मतले अगाडि छन् । नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले सात हजार चार सय ५७ र नेकपा एमालेका रामप्रसाद न्यौपानेले सात हजार दुई सय ६८ […]

  • २ years अगाडि
बालीनाली सपार्न र रोगब्याधी हटाउन राँगोको बलि

बालीनाली सपार्न र रोगब्याधी हटाउन राँगोको बलि

सिमकोट  । खेतमा लगाइएको बालीनाली राम्रो होस् र पछिल्लो समय फैलिएको रोगब्याधी हटाउन अदानचुलीको श्रीनगरमा राँगाको बलि दिइएको छ। वर्षभरि फैलिएको रोगब्याधी हटाउन र अन्न उत्पादन होस भन्ने हेतुुले पौराणिक मान्यतासाथ राँगोलाई श्रीनगरका गाउँ घुमाउँदै बलि दिइएको हो। परम्पराअनुसार माझखाडाबाट सुरु गरी भण्डारी गाउँ, फडेरागाउँ हुँदै रोकाया गाउँ घुमाउदै राँगाको ढाडमा रातोमाटो ढटेलोको झुप्रा हान्दै […]

  • २ years अगाडि

लोकप्रिय