January 17, 2025 | शुक्रबार, माघ ४, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

देश/प्रदेश

कौडेना बासीलाई निःशुल्क ग्यास चुल्हो

कौडेना बासीलाई निःशुल्क ग्यास चुल्हो

सर्लाही । सर्लाहीको कौडेना गाउँपालिकाका स्थानीयहरुलाई निःशुल्क एल.पि.जी ग्यास सिलिन्डर र चुल्हो सेट वितरण गरिएको छ। नेपाल–भारत महिला मैत्री समाज काठमाडौले भारत सरकारको सहयोगमा बुधबार आयोजित एक कार्यक्रमका बिच गाउँपालिकाको अति (बिपन्न ,गरिब दलित गरि ५०० घर–घुरीलाई निशुल्क एल.पि ग्यास सिलिन्डर र चुल्हो सेट वितरण गरेको हो। दाउरा, कोइला, गुइँठा जस्ता परम्परागत इन्धनमा निर्भर ग्रामीण क्षेत्रका […]

  • २ years अगाडि
एक अर्ब ५४ करोड ९६ लाख २० हजार रुपियाँ बेरुजु

एक अर्ब ५४ करोड ९६ लाख २० हजार रुपियाँ बेरुजु

धनगढी । सुदूरपश्चिम प्रदेशको बेरुजु रकम बढेर एक अर्ब ५४ करोड ९६ लाख २० हजार रुपियाँ पुगेको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७४ को दफा २ (ब) बमोजिम रीत नपु¥याई अनियमित वा बेमनासिब तरिकाले आर्थिक कारोबार गर्दा बेरुजु बढेको बताइएको छ। महालेखा परीक्षकको चौथो वार्षिक प्रतिवेदन २०७९ अनुसार आर्थिक वर्ष २०७७/७८ मा प्रदेश […]

  • २ years अगाडि
झारफुकका नाममा यातना दिने पुर्पक्षका लागि थुनामा

झारफुकका नाममा यातना दिने पुर्पक्षका लागि थुनामा

भैरहवा । झारफुकको नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी एक महिलालाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । रुपन्देहीको सैनामैना नगरपालिकामा डेढ महिनाअघि माता भनिने सोनिया रेश्मीले बालिकालाई रोग निको पार्ने भन्दै झारफुकका नाममा यातना दिदा बालिकाको मृत्यु भएको थियो । जिल्ला अदालतले उक्त घटनामा संलग्न माता सोनियालाई थुनामा […]

  • २ years अगाडि
छुवाछूतविरुद्धको वर्ष घोषणा गर्न माग

छुवाछूतविरुद्धको वर्ष घोषणा गर्न माग

सुर्खेत। कर्णाली प्रदेशस्तरीय दलित महिलाको दुईदिने सम्मेलनले सामाजिक छुवाछूत तथा भेदभाव र हिंसाविरुद्धको वर्ष घोषणाको मागसहित सुर्खेत घोषणापत्र जारी गरेको छ। सम्मेलनले पाँचबुँदे प्रतिबद्धतासहित १६ बुँदे माग अघि सारेको छ। प्रदेश तथा स्थानीय तहले सामाजिक छुवाछूत तथा भेदभाव र हिंसाविरुद्धको वर्ष घोषणा गरी दलित महिला अधिकारका क्षेत्रमा काम गर्नुपर्नेमा सम्मेलनले जोड दिएको छ। दलित महिला सङ्घद्वारा […]

  • २ years अगाडि
बर्सेनि बल्झिरहने पीडा ‘खानेपानी’

बर्सेनि बल्झिरहने पीडा ‘खानेपानी’

दाङ । गोदधारा घोराही उपमहानगरपालिका वडा नं. ४ को पहाडी बस्ती हो । जुन बस्ती घोराही बजारदेखि करिब १० किलोमिटर दुरीमा अवस्थित छ । जहाँ करिब एक सय २० घरधुरीको बसोबास छ । खडेरी सुरु भएसँगै गोदधारामा खानेपानीको अभाव चुलिँदै गइरहेको छ । खडेरी सुरु भएसँगै गोदधारा बस्तीको पानीको धारामा पानी  मुहान मात्रै होइन, बस्तीको […]

  • २ years अगाडि
गाडेको अवस्थामा  शव फेला

गाडेको अवस्थामा शव फेला

घोराही  । दाङमा एक जना महिलाको शव गाडेको अवस्थामा  प्रहरीले फेला पारेको छ । घोराही उपमहानगरपालिका –१२ रतनपुरमा ४० वर्षीया शारदा केसीको शव घर नजिकै कटहरको रुख नजिक गाडेको अवस्थामा प्रहरीले बुधबार फेला परेको हो । शारदाका श्रीमान् ४१ वर्षीया मेघराज केसी भने फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले […]

  • २ years अगाडि
देशका मुख्य सहरमा वायु प्रदूषण उच्च

देशका मुख्य सहरमा वायु प्रदूषण उच्च

काठमाडौं, वैशाख ८ गते । केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका मुख्य सहरहरूमा वायु प्रदूषण उच्च रहेको छ । प्रदूषणका कारण जनजीवन कष्टकर बन्दै गएको छ। वायुको गुणस्तर यतिबेला काठमाडौं विश्वकै प्रदूषित सहर बनेको छ । त्यसै गरी, ललितपुर, दाङ, तुलसीपुर, कीर्तिपुर, भक्तपुर लगायतका सहरमा पनि उच्च वायु प्रदूषण देखाएको छ । वायु प्रदूषणकै कारण घरबाहिर निस्कँदा आँखा […]

  • २ years अगाडि
ट्रकको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

ट्रकको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु

सर्लाही । सर्लाहीको लालबन्दीमा बिहीबार बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान ७ बजेतिर पश्चिमबाट पूर्वतर्फ गइरहेको ना. ३३ प ७५१३ नम्बरको मोटरसाइकललाई प्र. २–०३–००१ ख ८१५ नम्बरको ट्रकले लाल बन्दी नगरपालिका ६ स्थित पूर्व–पश्चिम राजमार्गको कालिञ्जोर खोलाको पुल नजिक ठक्कर दिएको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । […]

  • २ years अगाडि
सात किलोमिटरको भाडा एक हजार

सात किलोमिटरको भाडा एक हजार

हुम्ला  । जिल्लाको दक्षिणी क्षेत्रमा सवारीसाधनका रूपमा मोटरसाइकलले यात्रुलाई सेवा दिँदै आएको छ। सर्केगाड र सलीसल्लामा यात्रु बोक्दैआएका मोटरसाइकल चालकले मनोमानी भाडा लिँदैआएका छन्। यात्रुले १० किलोमिटर कच्ची सडकको यात्रामा मोटरसाइकललाई एक हजार रुपियाँ भाडा तिर्नुपर्छ। सर्केगार्ड गाउँपालिकाको केन्द्र सर्केगार्डबाट सलीसल्लासम्म मोटरसाइकलबाट यात्रा गर्दा यात्रुले एक हजार रुपियाँ भाडा तिर्नुपर्छ। सलीसल्लाबाट चङ्खेली गाउँपालिकाकाे केन्द्र पिप्लाङसम्म […]

  • २ years अगाडि
नेपाल–भारत सीमा नाका बन्द हुने

नेपाल–भारत सीमा नाका बन्द हुने

बारा । बाराको क्षेत्र नं.२ मा १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअघि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ ।जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै ८ वैशाख  शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजे सम्म जिल्लाका भारतीय सिमाना बन्द रहने जनाएको हो । यस्तै मंगलबार राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न […]

  • २ years अगाडि
सुत्केरीको मृत्युपछि ओम मेची अस्पताल तनावग्रस्त

सुत्केरीको मृत्युपछि ओम मेची अस्पताल तनावग्रस्त

दमक ।  दमक–७ स्थित ओम मेची अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ। दमककी ३० वर्षीया रुबी साहको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो। ४ बैशाखमा अस्पतालमा शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी रुबीको बुधबार बिहान मृत्यु भएको थियो। ओम मेची अस्पतालमा रुबीको अवस्था चिन्ताजनक भएपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा थप उपचारका लागि लगिएको थियो […]

  • २ years अगाडि
आगलागीबाट दुई घर र चार गोठ जलेर नष्ट

आगलागीबाट दुई घर र चार गोठ जलेर नष्ट

स्याङ्जा । आँधीखोला गाउँपालिका –१ अर्घाउदीमा आगलागीबाट दुई घर र चार वटा गोठ पूर्णरुपमा जलेका छन् । स्थानीय खगेन्द्र तिवारी र धनपति तिवारीको ढुङ्गा र माटोले बनेका दुई तले घर जलेर पूर्णरुपमा नष्ट भएको हो । गाउँका अन्य चार गोठ जल्दा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मङ्गलबार साँझ जङ्गलबाट सुरु […]

  • २ years अगाडि

लोकप्रिय