May 10, 2025 | शनिबार, बैशाख २८, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

देश/प्रदेश

सुत्केरीको मृत्युपछि ओम मेची अस्पताल तनावग्रस्त

सुत्केरीको मृत्युपछि ओम मेची अस्पताल तनावग्रस्त

दमक ।  दमक–७ स्थित ओम मेची अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ। दमककी ३० वर्षीया रुबी साहको मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको हो। ४ बैशाखमा अस्पतालमा शल्यक्रियामार्फत छोरीलाई जन्म दिएकी रुबीको बुधबार बिहान मृत्यु भएको थियो। ओम मेची अस्पतालमा रुबीको अवस्था चिन्ताजनक भएपछि बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा थप उपचारका लागि लगिएको थियो […]

  • २ years अगाडि
आगलागीबाट दुई घर र चार गोठ जलेर नष्ट

आगलागीबाट दुई घर र चार गोठ जलेर नष्ट

स्याङ्जा । आँधीखोला गाउँपालिका –१ अर्घाउदीमा आगलागीबाट दुई घर र चार वटा गोठ पूर्णरुपमा जलेका छन् । स्थानीय खगेन्द्र तिवारी र धनपति तिवारीको ढुङ्गा र माटोले बनेका दुई तले घर जलेर पूर्णरुपमा नष्ट भएको हो । गाउँका अन्य चार गोठ जल्दा २० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मङ्गलबार साँझ जङ्गलबाट सुरु […]

  • २ years अगाडि
लागत नउठ्दै भत्काइयो टहरा

लागत नउठ्दै भत्काइयो टहरा

ताप्लेजुङ । इलामको माङ्सेबुङका प्रेमकुमार माबोहाङले एक लाख ५० हजार ऋण लिएर सात महिनाअघि ताप्लेजुङ सदरमुकाम फुङ्लिङको तोक्मेडाँडामा टिनको छानो हालेर टहरा बनाउनुभयो । बीमा कम्पनी र अन्यत्रबाट ऋण सापटी लिएर त्यसैमा आफूसित भएको केही रकम थप गरी टहरा बनाउनुको एउटै उद्देश्य थियो व्यवसाय गरेर जीविका चलाउने । तर, टहरा बनाउँदाको लागत नउठ्दै नगरपालिकाले जेसिभी […]

  • २ years अगाडि
वनमा डढेलो लाग्ने क्रम बढ्दाे

वनमा डढेलो लाग्ने क्रम बढ्दाे

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीका विभिन्न वनहरुमा डढेलो लाग्ने क्रम बढ्दै छ । जिल्लाका विभिन्न वनहरुमा सुख्खा मौसम सुरु भएपछि चैतसम्ममा दुई हजार ६५० हेक्टर क्षेत्रफलमा डढेलो लागेको हो । हरेक वर्ष सामान्यतयाः फागुनदेखि जेठसम्मको समयलाई वन डढेलोको याम भनेर चिनिन्छ । प्रायः यो समयावधिमा वन डढेलोको प्रकोप देशभर अत्यधिक बढ्ने गरेको छ । यसरी […]

  • २ years अगाडि
जग्गा अधिग्रहणको ५० वर्षमा पनि विस्थापितको पीडा उस्तै

जग्गा अधिग्रहणको ५० वर्षमा पनि विस्थापितको पीडा उस्तै

लुम्बिनी । लुम्बिनी विकास समितिले घरजग्गा अधिग्रहण गरेपछि रामलखन नटुवाको परिवार घरबारविहीन भयो। लुम्बिनी सांस्कृतिक नगरपालिका-३ बस्ने लोपोन्मुख नटुवा समुदायका उनले तत्कालीन पडरिया प्राथमिक विद्यालय अगाडि घर बनाउँदा पुनरावेदन अदालत बुटवलसम्म मुद्दा खेप्नुपर्‍यो । घरबारविहीन बनेकी छिमेकी दुर्गावती नटुवाले नजिकै रहेको कृषि विकास बैंकको जग्गा अगाडि सडक छेउमा छाएको झुप्रो लुम्बिनी सांस्कृतिक नगरपालिकाको सहयोगमा बैंकले […]

  • २ years अगाडि
नेत्री देउवाद्वारा विभिन्न संरचनाको उदघाटन

नेत्री देउवाद्वारा विभिन्न संरचनाको उदघाटन

धनगढी, वैशाख ५ गते । नेपाली कांग्रेसका नेत्री एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाले कैलालीको धनगढी उपमहानगरपालिकामा निर्मित विभिन्न संरचनाको उदघाटन गर्नुभएको छ । मङ्गलबार उहाँले धनगढी नमूना माध्यमिक विद्यालयको ३६ कोठे भवनसहित बेहडाबाबा मन्दिर परिसरमा निर्मित विभिन्न संरचना, तौलाहा ताल संरक्षणका लागि निर्मित संरचनाको उदघाटन गर्नुभएको हो । धनगढी उपमहानगरपालिका –१६ स्थित बेहडाबाबा […]

  • २ years अगाडि
दीमा डुबेर एक युवाको मृत्यु

दीमा डुबेर एक युवाको मृत्यु

प्युठान । स्वर्गद्वारी नगरपालिका–७ तापस्थित माडी नदीमा डुबेर एक युवाको मृत्यु छ । झिमरुक गाउँपालिका –८ का १८ वर्षीय सुवास रोका मगरको मृतयु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । ट्याक्टरका सह–चालक रोका मगर बालुवा लिन खोला गएको बेला नदीमा डुबेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक सुशिल थापामगरले जानकारी दिए। बुधबार बिहान ११ […]

  • २ years अगाडि
त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड

त्रिदेशीय महावु सडक कर्णालीको मेरुदण्ड

दैलेख । त्रिदेशीय महावु सडकखण्डलाई सरकारले कर्णालीको सुर्खेत, दैलेख, कालिकोट जुम्ला, हुम्ला, मुगु, डोल्पा हुँदै चीनको सिमाना नाग्चेनाग्लासम्म विस्तारका लागि सरकारले  प्राथमिकतामा राखेको छ । भारतीय सीमा जमुनाहानाकासँग जोडिएको यो सडक निर्माण सम्पन्न भएमा प्रदेशको समग्र विकासमा सहयोग पुग्ने जनाइएको छ । सो सडकखण्ड अहिलेको कर्णाली राजमार्गभन्दा ७९ किलोमिटर छोटो र सुरक्षित हुने छ । […]

  • २ years अगाडि
बाघको आक्रमणबाट २ जना घाइते

बाघको आक्रमणबाट २ जना घाइते

हेटौंडा । बाघको आक्रमणबाट हेटौंडा–१५ रातोमाटे सयफुटमा २ जना व्यक्ति  घाइते भएका छन् । बुधबार बिहानको समयमा हेटौडा–१५ सएफुट स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा उनिहरुलाई बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  घरबाट करिव २०० मिटर जंगलमा बाख्रा चराउन गएका हेटौंडा–१५ बस्ने १७ वर्षका सुमन घलान र सोही ठाउँ बस्ने […]

  • २ years अगाडि
लिम्बुको अन्त्येष्टि शनिबार, अन्तिम संस्कारअघि शवयात्रा गरिने

लिम्बुको अन्त्येष्टि शनिबार, अन्तिम संस्कारअघि शवयात्रा गरिने

विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा भएको प्रदर्शनका मृत्यु भएका पदम लिम्बू (लाजेहाङ) को अन्तेष्टि शनिबार गरिने भएको छ । कोशी प्रदेश नामाङ्कनको विरोधमा गत चैत ५ गते विराटनगरमा भएको प्रदर्शनमा घाइते  भएका उनको चैत १० गते उपचारका क्रममा मृत्यु भएको थियो । मृत्युको २९ दिनपछि उनको अन्त्येष्टि गर्न लागिएको हो । वैशाख ९ […]

  • २ years अगाडि
प्रदेशसभा चुनाव हारेकालाई योजना आयोगको जिम्मेवारी

प्रदेशसभा चुनाव हारेकालाई योजना आयोगको जिम्मेवारी

सुर्खेत । ०७८ कार्तिक यता कर्णालीका तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकारले पदाधिकारीविहीन बनाए राखेको संरचना हो– प्रदेश योजना आयोग । प्रदेशको विकास मोडेल र समृद्धिको मार्गचित्र कोर्ने उद्देश्यसहित गठित यो संरचनालाई शाही नेतृत्वको सरकारले पूर्णता नै दिएको थिएन । अहिले यही संरचनामा माओवादी केन्द्र नेतृत्वको सरकारले पूर्व एमाले नेतालाई नियुक्त गरेको छ । मुख्यमन्त्री […]

  • २ years अगाडि
एमालेको जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल

एमालेको जित सुनिश्चित छ : पुरुषोत्तम पौडेल

काठमाडौँ । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ का जनताले विकास हेर्न चाहेका कारण वैशाख १० गतेको निर्वाचनमा एमालेलाई विजयी गराउने बताएका छन् ।  चुनावी अभियानका क्रममा पचरौता पुगेका उम्मेदवार पौडेलले बुधवार सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै एमालेलाई जिताउन बारा २ का आम मतदाता आतुर रहेको बताए । एमालेले नेतृत्व गर्न नपाएका कारण बारा […]

  • २ years अगाडि

लोकप्रिय