May 9, 2025 | शुक्रबार, बैशाख २७, २०८२
सुचनाहरु
बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग   यसरी हेर्नुस् डिभीको रिजल्ट  सगरमाथा माउन्ट एभरेष्ट होइन : प्रधानमन्त्री ओली

देश/प्रदेश

सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित

सुनसरी क्याम्पस सञ्चालक समितिमा राजु ढकाल निर्वाचित

इनरुवा । सुनसरी सदरमुकाम इनरुवाको सुनसरी बहुमुखी क्याम्पस सञ्चालक समितिको अध्यक्षमा राजु ढकाल निर्वाचित भएको छ । सनिबार मध्यान मतदान सकिएको र दिउसो मतगणा सम्पन्न हुदाँ कुल ६६ मत मध्ये ढकलाले ३८ मत सहित विजयी भएको हाे । उनकाे निकतम प्रतिस्प्रधि दिलिपचन्द साहुले २५ मत प्राप्त गरेका थिए । यहाँ ढकाल र साहको दुई प्यानल […]

  • २ years अगाडि
इटहरीमा एक युवकमाथि छुरा प्रहार

इटहरीमा एक युवकमाथि छुरा प्रहार

सुनसरी। इटहरीमा एक युवकमाथि छुरा प्रहार भएको छ । इटहरी १ स्थित पीपल चौकनजिकै मुख्य राजमार्गमा युवकमाथि छुरा प्रहार भएको हो । शुक्रबार (आज) दिउँसो २ः३० बजेतिर इटहरी १४ गैसारका अन्दाजी ३० वर्षीय मोहमद अफ्तारमाथि छुरा प्रहार भएको हो । उनीमाथि तीनजनाको समूहले छुरा र चिर्पट प्रहार गरेको बताइएको छ । ‘राजमार्गमा उभिइरहेको बेला पछाडिबाट […]

  • २ years अगाडि
बन्ने भयो रतुवा खोलाको पुल, २२ करोडमा लाग्यो ठेक्का

बन्ने भयो रतुवा खोलाको पुल, २२ करोडमा लाग्यो ठेक्का

विराटनगर । करिब डेढ दशकयता अलपत्र परेको रतुवा खोलाको पुल निर्माणको प्रक्रिया अघि बढेको छ । हुलाकी राजमार्गअन्तर्गत झापा र मोरङ जोड्ने रतुवा खोलामा निर्माण गरिएको पुल आधा मात्रै छ । बाँकी भागमा पनि पुल निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटहरीले ठेक्का लगाएको छ । दुई वर्ष भित्र निर्माण सक्नेगरी पुल निर्माणका लागि […]

  • २ years अगाडि
जनकपुरधाममा रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाममा रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

जनकपुरधाम । जनकपुरधाममा आज रामनवमी मनाइँदै छ । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीको अवसरमा आज बिहानैदेखि राममन्दिर, जानकी मन्दिरमा बिहानैदेखि पूजाअजा गर्ने श्रद्धालुभक्तजनको घुइँचो लागेको छ । नवमीमा सहभागी हुन नेपाल तथा छिमेक देश भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरू जनकपुरधाम आएका छन् । त्रेता युगमा आजकै दिन अयोध्यामा मर्यादा पुरुष भगवान रामको जन्म भएको पौराणिक ग्रन्थहरुमा […]

  • २ years अगाडि
बसाइँसराइले रित्तिदै ‘जैमिनीका गाउँ’

बसाइँसराइले रित्तिदै ‘जैमिनीका गाउँ’

बागलुङ ।  दुई वर्षअघि बस्तीमाथिबाट आएको पहिराले एउटै गाउँमा दुई जनाको ज्यान लियो। आठ घर पुरिए, दर्जन बढी घर जोखिममा परे। पहिराले आक्रान्त बागलुङको जैमिनी नगरपालिका- १ कुश्मीशेराको टुनिबोट गाउँमा ४५ घरपरिवार थिए। बसाइँसराइले अहिले गाउँ नै रित्तिएको छ। सोही वर्ष जैमिनी- ९ पैञ्युथन्थापको पिप्लेगाउँका सबै उठ्ने गरी पहिरो खस्यो, सात घरपरिवार जोखिममा परे। मानवीय […]

  • २ years अगाडि
कैलालीमा उपभोक्ता समितिको नाममा १८ लाखभन्दा बढी रकम भ्रष्टाचार

कैलालीमा उपभोक्ता समितिको नाममा १८ लाखभन्दा बढी रकम भ्रष्टाचार

धनगढी ।  उपभोक्ता समितिको नाममा कैलालीको लम्कीमा १८ लाखभन्दा बढी रकम भ्रष्टाचार भएकाे पाइएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका- ३ मा झाेलङ्गे पुल निर्माणमा भ्रष्टाचार भएको स्थानीयको आरोप छ। लम्कीचुहा नगरपालिका- ३ को शान्तीटोलदेखि कोपिला सामुदायिक बन जोडने धोवेनी खोलामा निमार्णाधिन झोलुङ्गे पुल निमार्णका क्रममा समितिले १८ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको हो। अघिल्लो आर्थिक […]

  • २ years अगाडि
गोलबजारका मेयरमाथि मोबिल खन्याएर आक्रमण, कारबाहीको माग गदै एमाले कार्यकर्ता सडकमा

गोलबजारका मेयरमाथि मोबिल खन्याएर आक्रमण, कारबाहीको माग गदै एमाले कार्यकर्ता सडकमा

सिरहा । सिरहाको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठमाथि आक्रमण भएको भन्दै नेकपा एमालेका युवाहरू पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेका छन् । आक्रमणको प्रयास गर्नेहरूमाथि कडा कारबाहीको माग गर्दै एमालेका युवाहरू आन्दोलनमा उत्रेका हुन् । उनीहरू गोलबजारस्थित राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । राजमार्ग समेत अवरुद्ध पारिएको छ । मेयर श्रेष्ठ एमालेबाट निर्वाचित भएका हुन् । […]

  • २ years अगाडि
मधेश सरकारले गर्‍यो मन्त्रालयहरुको नाम हेरफेर

मधेश सरकारले गर्‍यो मन्त्रालयहरुको नाम हेरफेर

जनकपुरधाम। मधेस प्रदेश सरकारले मन्त्रालयहरूको नाम परिवर्तन गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्लगायत मन्त्रालयको संख्या ११ नै यथावत् राख्ने गरी मन्त्रालयहरूको नाम समायोजन गरेको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नुरहरि ख तिवडाले नाम हेरफेर तथा समायोजन भएपनि प्रमाणीकरण हुन भने बाँकी रहेको बताए । अब यो प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को […]

  • २ years अगाडि
गरिब घरपरिवार सूचीमा अनियमितता भएको आरोप

गरिब घरपरिवार सूचीमा अनियमितता भएको आरोप

खलंगा । दार्चुलाका स्थानीय तहले सार्वजनिक गरेको गरिब घरपरिवार सूचीमा जनप्रतिनिधि र कर्मचारीले अनियमितता भएको पाइएको छ । यहाँका स्थानीय तहले गरिब घरपरिवारको सूची सार्वजनिक गरी परिचयपत्र बुझ्नका लागि सूचना जारी गरिसकेका छन् । तर सूचीमा वास्तविक गरिब नभएर जनप्रतिनिधि र कर्मचारीले गरिबका रुपमा सरकारी कर्मचारी र व्यवसायीको नाम समावेश गरिएको शैल्यशिखर–६ का विष्णुसिंह धामीले दाबी […]

  • २ years अगाडि
कुहिने अवस्थामा पुग्याे ८०० टन जडीबुटी

कुहिने अवस्थामा पुग्याे ८०० टन जडीबुटी

बाँके । व्यवसायीले खरिद गरेको करिब आठ सय टन जडीबुटी समयमा भारत निकासी नहुँदा कुहिने अवस्थामा पुगेको छ । विभिन्न १६ प्रकारका जडीबुटी भारतीय प्लान्ट क्वारेन्टिनले सूचीकृत नगरेका कारण नेपालगञ्ज, भैरहवा र कृष्णनगर नाकामा थन्किएको छ हो । जडीबुटी व्यवसायी सङ्घका अध्यक्ष टंक शर्माका अनुसार यी नाकामध्ये सबैभन्दा बढी नेपालगञ्जबाट जडीबुटी भारत निकासी हुने गरेको […]

  • २ years अगाडि
वीरगञ्ज महानगरले अढाइ कठ्ठा जग्गाको अतिक्रमण हटायो

वीरगञ्ज महानगरले अढाइ कठ्ठा जग्गाको अतिक्रमण हटायो

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले २ कट्ठा १० धुर अतिक्रमित जग्गा खाली गरेको छ । महानगरपालिकाको वडा नम्बर २४ हुलाकी राजमार्गमा पर्ने सिर्सिया पुल नजिकैको अतिक्रमित २ कट्ठा १० धुर जग्गा खाली गरेको हो । यो जग्गा केहि व्यक्तिले वर्षौंदेखि अतिक्रमण गरेर प्रयोग गरिरहेका थिए । मंगलबार नक्सा सहित पुगेको महानगरको टोलीले नापजाँच गरेर सार्वजनिक जग्गा […]

  • २ years अगाडि
२३४ केजी गाँजासहित चार भारतीयसहित पाँचजना पक्राउ

२३४ केजी गाँजासहित चार भारतीयसहित पाँचजना पक्राउ

विराटनगर । इलाका प्रहरी कार्यालय रंगेलीले २३४ केजी गाँजासहित चार भारतीय र एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । रंगेली–२ चेका खोला नजिक गहँु बारीमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी नियन्त्रणमा पर्नेमा भारत अररिया ठिङ्गापुर पञ्चायत ६ कुवाडीका २९ वर्षीय दिपक झा, हाँसा पञ्चायतका ३० वर्षीय सिन्टुक कुमार सिंह, […]

  • २ years अगाडि

लोकप्रिय