विराटनगर । मोरङको लेटाङमा गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् । लेटाङ नगरपालिका-७ भिरिङखामा बुधबार साँझ भीरबाट जीप दुर्घटना हुँदा चालकसहित २ जनाको मृत्यु भएको हो । दुर्घटनामा एक जना गम्भीर घाइतेको धरानमा उपचार भइरहेको छ । भित्री सडकखण्ड हुँदै उत्तरबाट दक्षिणतर्फ आइरहेको प्रदेश १–०२–००१ ज […]
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाई अझै सुरु भएको छैन् । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरी इनरुवा नगरपालिकाले तीन वर्षदेखी नगरभरिका विद्यालयमा स्थानीय पाठयक्रम लागू गर्ने प्रयास गरेको भएपनि कार्यान्वयनमा नआउदाँ स्थानीय पाठ्यक्रमको पढाई अझै सुरु नभएको हो । केन्द्रीय पाठयक्रम विकास केन्द्रले तयार […]
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा स्थानीय पाठ्यक्रमको पढाई अझै सुरु भएको छैन् । नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरी इनरुवा नगरपालिकाले तीन वर्षदेखी नगरभरिका विद्यालयमा स्थानीय पाठयक्रम लागू गर्ने प्रयास गरेको भएपनि कार्यान्वयनमा नआउदाँ स्थानीय पाठ्यक्रमको पढाई अझै सुरु नभएको हो । केन्द्रीय पाठयक्रम विकास केन्द्रले तयार […]
विराटनगर । राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले कोशी प्रदेश सरकारको मुख्यमन्त्री बन्न आफूलाई अफर आएकोे दाबी गरेका छन् । नयाँ सरकार गठनको कसरत चलिरहँदा उनले केन्द्रको सत्ता गठबन्धन दल –कांग्रेस, माओवादी, नेकपा एस र जसपाकै कतिपय नेताले आफूलाई त्यस्तो अफर गरेको दाबी गरेका हुन् । रातोपाटीसँगको विशेष कुराकानीका क्रममा सिटौलाले भने, ‘नयाँ सरकार बनाउन […]
इनरुवा । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक अवस्थाको बारेमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ इनरुवाले अनुगमन जारी राखेको छ । महासंघको टोलीले बुधबार इनरुवा १ को भगवती मावि, इनरुवा ८ को त्रिभुवन मावि अर्ता डुम्राहा, सरस्वती आधारभुत विद्यालय र बीपी आधारभुत विद्यालयको अनुगमन गरेको हो । अनुगमनका क्रममा आधारभुत तहका […]
विराटनगर । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहाडबाट बसाइँ सरेर तराई झर्ने क्रम रोक्न पहाडी क्षेत्रमा फलफूल खेती विस्तार गर्न आवश्यक भइसकेको बताउनुभएको छ। पहाडी क्षेत्रमा काष्ठफल तथा फलफूल विकास आयोजनाको प्रदेशस्तरीय अभिमुखीकरण गोष्ठीमा मङ्गलबार बोल्दै उहाँले आम्दानीको दिगो स्रोत बढाउन नसक्दा पहाड उजाड बनेको बताउनुभएको हो। उहाँले गरिबी निवारण, आयात प्रतिस्थापन, उत्पादन वृद्धि, जमिनको सही ढङ्गले […]
उर्लाबारी । कानेपोखरी गाउँपालिकाको प्रमुख प्रशासकीय भवनसहितको केन्द्र यथास्थानमा राखिनुपर्ने मागसहित एक समूहले मङ्गलबार गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताला लगाएको छ। सोमबार भएको १३औँ गाउँ सभाको दुई तिहाइ बहुमतले गाउँपालिका भवन कानेपोखरी–५ को भौंसाबारीमा सार्ने निर्णय गरेको थियो। हाल प्रमुख प्रशासकीय भवन रहेको कानेपोखरी–६ का वडाध्यक्षलगायत सबै जनप्रतिनिधि र अरू २५० जना एमालेका सक्रिय सदस्यले सोमबार […]
सुनसरी । सुनसरी क्षेत्र नं. ४ का सांसद एवं पूर्वमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले झुम्का बजारदेखि रामधुनी मन्दिर जाने बाटो निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । आइतबार रामधुनीस्थित लालपुरको रामधुनी माध्यमिक विद्यालयमा छात्रबृत्ति वितरण कार्यक्रममा सहभागी हुन आएका कार्कीले यस्तो बताएका हुन् । ‘झुम्कादेखि रामधुनी जाने बाटो यहाँको आवश्यकता हो । यो बाटोप्रति मेरो ध्यान गम्भीर […]
विराटनगर । विराटनगरमा आज आयोजित कोशी प्रदेशस्तरीय पूर्वबजेट छलफल तथा अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीका प्रश्नसामु अर्थमन्त्री डा. प्रकाशशरण महत निरीहजस्तै बने । उद्योगी व्यवसायीले तथ्यांकसहितका प्रश्न एकाएक गर्दा उनले समस्या समाधानको लागि पहल गर्न सक्ने ठोस जवाफ दिनै सकेनन् । विराटनगरका उद्योगीले मूल रुपमा बैंकको चर्को ब्याजदर घटाउनु पर्ने, बथनाहा–कटहरी रेलमार्ग तत्काल सूचारु गर्नुपर्ने, गुणस्तरीय […]
धरान । अभिनेता पल शाहले धरान मेयर हर्क साम्पाङलाई भेटेका छन् । अभिनेता शाहले मेयर साम्पाङलाई बिहीबार भेटेर गैंती-बेल्चाजस्ता औजार कोसेली दिएका हुन् । इटहरीमा आयोजित नेपाली परम्परागत खाना महोत्सवबाट प्राप्त पारिश्रमिकको केही हिस्साबाट शाहले औजार खरिद गरेर मेयर साम्पाङको दिएका हुन् । पल शाह यतिबेला फिल्ममा कमब्याकको तयारीमा छन् ।
विराटनगर । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र टिकटक व्यक्तिगत होस् या संस्थागत गतिविधि सार्वजनिक गर्ने राम्रो ‘प्लेट्फम’ बनेको छ । यहाँ सम्प्रेषण भएका केही सामाग्री प्रेणदायी हुन्छन् त केही समाजलाई तरंगित बनाउने खाल्का हुन्छन् । यस्तै केही दिन अगाडी सामाजिक सञ्जालमा विद्यालयमा केही विद्यार्थीहरु एकआपसमा झगडा गरेको भिडियो सार्वजनिक भयो । एकधुर छात्राले एक्ली बालिकालाई […]
विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्मचारीको मूल्यांकन कामका आधारमा हुने बताएका छन् । कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न उनले निर्देशन दिएका छन् । विहीबार विराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री डा. महतले कर्मचारीहरूलाई यस्तो निर्देशन दिएका हुन् । उनले भने, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम […]