इनरुवा नगरपालिकाका पुर्वमेयर राजन मेहताले बेपता बनाएको भनिएको सेन्ट्रो कारको खोजीको भइरहेको समयमा कार काठमाण्डौको सडकमा गुडदै गरेको फेला परेको छ । जिल्ला समन्वय समिति सुनसरीका प्रमुख एवम जिल्ला समन्वय समिति महासंघका अध्यक्षसमेत रहेका इनरुवा नगरपालिकाका मेयर राजन मेहतामाथि आफू मेयर रहँदा प्रयोग गरेको एक कार र मोटरसाइकल फिर्ता नगरी बेपत्ता बनाएको आरोपपछि आखिर ति […]
काठमाडौं : प्रदेश नम्बर १ को नाम कोशी नामकरण भएपछि प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आज सार्वजनिक बिदा दिएको हो। प्रदेश सचिव उमेश बस्नेतका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो । जारी विज्ञप्तिमा भनिएको छ, ’प्रस्तुत विषयमा प्रदेश सभाको मिति २०७९।११।१७ मा बसेको बैठकबाट […]
विराटनगर । प्रदेश १ को नाम कोसी राख्न नेकपा माओवादी केन्द्र पनि सहमत भएको छ । कांग्रेस र नेकपा एमालेले प्रदेशको नाम कोसी राख्न भनेर पेस गर्ने सहमति गरेका थिए । पहिचानको पक्षमा रहेको भएको भन्दै माओवादी केन्द्रले पनि कोसीमा मतदान गर्ने निर्णय गरेको माओवादी केन्द्र प्रदेश १ सांसद गणेश उप्रेतीले जानकारी दिएका छन् । […]
विराटनगर । प्रदेश १ को नाम ‘कोसी’ राख्न नेकपा एमाले र नेपाली कांग्रेस सहमति नजिक पुगेका छन् । पछिल्लो केही दिनयता चलेको छलफलपछि दुई दल कोसी नाम राख्न लगभग सहमत भएका हुन् । ‘कांग्रेस, एमाले कोसी नाम राख्ने विषयमा सहमत छन्, तर हामी पहिचानसहितको छुट्टै नाम छलफलका लागि टेबल गर्छौं,’ माओवादी केन्द्रका एक नेताले भने, […]
झापा । मेचीनगर नगरपालिका वडा नम्बर ६ काँकरभिटटा निवासी सजित तामाङ र बिमला तामाङले पचाँस हजार एक सय पाँच रुपैया सहयोग गर्ने घोषणा गरेका छन् । होटेल ब्यवसायी संघ मेचीनगरले आयोजन गरेको ब्यवसायीहरुको एक भेलामा होटेल ब्यवसायी संघ मेचीनगरको भवन निर्माणकार्यलाई निरन्तरता दिन सजित र बिमला तामाङले उक्त घोषणा गरेका हुन । ब्यवसाय संगै […]
हिंसामा परेका महिला तथा बालबालिकाको एकद्वार उपचार केन्द्र भद्रपुरका लागि वार्षिक १८ लाख बजेट प्रस्तावित गरी यस आर्थिक वर्षमा निःशुल्क सेवा प्रवाहको लक्ष्य राखिएको छ । लैङ्गिक हिंसापीडित सरोकार जिल्ला समन्वय समिति झापामातहत रहेको मेची अस्पतालले दिने निःशुल्क वार्षिक उपचारका लागि सो बजेटमार्फत सेवा प्रवाहको लक्ष्य राखिएको हो । यस शीर्षक अनुसार वार्षिक हिंसापीडित १७० […]
दशैंसँगै इलामको सानी पाथिभरा मन्दिरमा भक्तजन र पर्यटकको आवागमन बढेको छ । पर्यटक र भक्तजनको बाक्लो उपस्थिति भएपछि रोङ गाउँपालिकाले प्रदेश र संघीय सरकारको समन्वयमा पर्यटन पूर्वाधार निर्माणको कामसमेत सुरु गरेको हो । यहाँ तीर्थालुको लागि खान(बस्नका लागि कुटीडाँडा बजारमा साना मझौला स्तरका होटल रेष्टुरेन्ट र मन्दिर व्यवस्थापन समितिबाट संचालित गेष्ट हाउस समेत रहेका छन् […]
बिर्तामोड । स्थापना भएको १२ वर्षपछि बिर्तामोडमा इन्जिनियरिङ कलेज संचालन हुँदैछ । १२ वर्षअघि अर्जुनधारा ११ स्थित नयाँ बसपार्कमा स्थापना भएको पाथीभरा सेन्टर फर एड्भान्स स्टडीज (पीसीएएस) ले बल्ल सम्बन्धन पाएर कक्षा संचालन गर्न लागेको हो । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएर सो कलेजले यसै शैक्षिक सत्रदेखि सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ र इलेक्ट्रोनिक्स इन्जिनियरिङको पढाइ संचालन गर्ने […]
आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झापामा ४६ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । प्रतिनिधिसभातर्फ २९ र प्रदेशसभातर्फ १७ जना उम्मेदवार बनेका हुन् । प्रतिनिधिसभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार झापा क्षेत्र नं ५ मा खडा भएका छन् । त्यहाँ दुईजनाले उम्मेदवारी फिर्ता लिएपनि १२ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका […]
आजको राशिफल बि.सं.२०७८ साल बैशाख १८ गते शनिवार ई. सं. २०२१ मे १ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, राक्षस नामक संवत्सर, सूर्य उत्तरायन, बसन्त ऋतु, बैशाख कृष्ण पञ्चमी, चन्द्रमा धनु राशिमा, मूल नक्षत्र सिद्ध योग, कौलव करण । नेपालमा सूर्योदय बिहान ०५ः२४ बजे, सूर्यास्त साँझ ६ः३७ बजे हुनेछ । आज जन्म लिने बच्चाको धनु राशि […]
काभ्रे, मंसिर २९ / नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको सर्कुलर अनुसार देश व्यापी भइरहेको सिठ्ठी जुलुसमाका क्रममा नेपाल विद्यार्थी संघ काभ्रेले पनि बनेपामा सिठ्ठी जुलुस निकालेको छ । जुलुसमा सहभागीहरुले सिठ्ठी बजाउदै नगर परिक्रमा समेत गरेका थिए । सरकारका पछिल्ला गतिविधिहरु प्रती बिरोध जनाउदै सिठ्ठी जूलूस निकालीयको नेबिसंघ काभ्रेका अध्यक्ष नृपेश बादेले जानकारी बताए […]
काठमाडौं , मंसिर २९ :उखु क्रसिङ गर्ने सिजन सुरु भयो। किसान उखु लिएर मिलमा जानुपर्ने बेला विगतको बक्यौता रकम पाउनुपर्ने माग गर्दै राजधानी आएका छन्। पोहोर काठमाडौं आएर आन्दोलन गरेपछि बक्यौता रकम पाउने आश्वासन पाएर घर फर्केका किसानले एक वर्षसम्म पनि रकम नपाएपछि फेरि आइतबारदेखि माइतीघरमा आन्दोलन सुरु गरेका छन्। उखु उद्योगीबाट सधैं पेलिएको किसानको […]