June 29, 2025 | आइतवार, असार १६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षा/स्वास्थ्य

गुणस्तरहिन औषधि बेच्ने ३ वटा पसल प्रहरीको फन्दामा

गुणस्तरहिन औषधि बेच्ने ३ वटा पसल प्रहरीको फन्दामा

औषधिका विभिन्न व्याचलाई बिक्री वितरणमा रोक राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको पाइयो  बजारबाट फिर्ता गरी सोको विवरण पेस गर्न निर्देशन काठमाडौं ।। औषधि व्यवस्था विभागले तीनवटा औषधिका विभिन्न व्याचलाई बिक्री वितरणमा रोक लगाएको छ । धनुषाको लोमस प्यारेन्टल एण्ड फर्मुलेसनबाट उत्पादित ब्याच नम्बर डब्लुवाइ २४५ को एनएस ५०० एमएल र आरएल ५०० एमएल (स्लाइन […]

  • २ years अगाडि
१७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

१७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते हुने  २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि पनि खुवाइने भिटामिन ‘ए’ कार्यक्रम सफल बनाउन मन्त्रालय र स्थानीय तहलाई परिपत्र काठमाडौं ।। सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम आगामी कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको छ । सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक […]

  • २ years अगाडि
राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीको चाप बढ्दै

राष्ट्रिय ट्रमा सेन्टरमा बिरामीको चाप बढ्दै

राष्ट्रिय ट्रमा सेन्टरमा भने बिरामीको भीडभाड साउनमा मात्रै एक हजार ६५७ वटा इमर्जेन्सी केस इमर्जेन्सीमा आउनेमध्ये अधिकांश सवारी दुर्घटनाका घाइते सामान्य चोटपटकदेखि इमर्जेन्सी शल्यक्रिया गर्नुपर्नेसम्मका अवस्था काठमाडौं ।। काठमाडौं । चाडपर्वमा अन्य अस्पतालमा चहलपहल कम भइरहँदा राष्ट्रिय ट्रमा सेन्टरमा भने बिरामीको भीडभाड हुने गरेको छ । इमर्जेन्सी कक्षमा घाइतेको चापले ड्युटीमा रहेका स्वास्थ्यकर्मी बिदाको महसुस […]

  • २ years अगाडि
डाक्टर बिरामी भएपछि शल्यक्रिया नै रोकियो…..

डाक्टर बिरामी भएपछि शल्यक्रिया नै रोकियो…..

खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि… बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द स्वास्थ्यकर्मी बिरामी भएर उपचार गराउन गएपछि सेवा बन्द गर्न बाध्य खोटाङ ।।  जिल्ला अस्पताल खोटाङमा स्वास्थ्यकर्मी आफैँ बिरामी भएपछि बेहोस बनाएर शल्यक्रियामार्फत गरिने प्रसूति सेवा बन्द भएको छ । जटिल किसिमका गर्भवतीलाई शल्यक्रिया गर्ने क्रममा बेहोस गराउने एकमात्र स्वास्थ्यकर्मी (एनेस्थेसिया सहायक) रुद्र ढुङ्गाना […]

  • २ years अगाडि
काठमाडौंमा डेंगी संक्रमित १४ सय पुगे

काठमाडौंमा डेंगी संक्रमित १४ सय पुगे

डेंगी संक्रमितको संख्या ४० हजार नाघ्यो  अक्टोबरमै  १५ दिनमा मात्र ६ हजार ४६९ जना संक्रमित थपिए डेंगीका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि गण्डकी प्रदेशमा हालसम्म आठ हजार ६०७ जना संक्रमित काठमाडौं ।। नेपालमा यो वर्ष डेंगी संक्रमितको संख्या ४० हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकअनुसार जनवरीयता अक्टोबर १६ सम्म ४० […]

  • २ years अगाडि
आफ्नो कलेजो नै बुहारीले सासुलाई दिईन्

आफ्नो कलेजो नै बुहारीले सासुलाई दिईन्

देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै चिकित्सकको दक्षता बृद्धी हुँदै न्यूनतम शुल्क रु १५ लाखमा प्रत्यारोपण हुने काठमाडौं ।। देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको सुरुवात गरेको सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको छ । संसारमै सबै भन्दा जटिल शल्यक्रिया मानिने कलेजो […]

  • २ years अगाडि
मिर्गौला, मुटु र दीर्घरोगीले खानै हुँदैन

मिर्गौला, मुटु र दीर्घरोगीले खानै हुँदैन

सेतो मासुको तुलनामा रातो मासुमा बढी चिल्लो, बोसो र कोलेस्टेरोलको मात्रा बढी हुने  मासुमा भएको बोसो रक्तनली वा धमनी साँघुरो बनाएर रक्तसञ्चारलाई प्रभाव पार्छ जुन धेरै खाँदा मुटुरोग तथा उच्च रक्तचापको जोखिम हुन्छ काठमाडौं ।। अहिले यसैपनि दशैंको माहौल सुरु भइसकेको छ । दशैंको प्रिय भोजन हो, मासु । त्यसमा पनि खसीको पक्कु । तर, […]

  • २ years अगाडि
इजरायलबाट फर्केकालाई निःशुल्क मनोवैज्ञानिक परामर्श

इजरायलबाट फर्केकालाई निःशुल्क मनोवैज्ञानिक परामर्श

युद्धग्रस्त इजरायलबाट फर्केका नेपालीलाई ललितपुरमा अन्नपूर्ण प्राकृतिक अस्पतालले निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा उनीहरूका नजिकका आफन्तलाई पनि निःशुल्क  न्युरो फिजियोथेरापिस्ट डा. वीरेन्द्र खड्काको टिमले सेवा दिने काठमाडौं ।। युद्धग्रस्त इजरायलबाट फर्केका नेपालीलाई ललितपुरको अन्नपूर्ण प्राकृतिक अस्पतालले निःशुल्क मनोवैज्ञानिक परामर्श सेवा दिने भएको छ ।अस्पतालका सञ्चालक तथा मेडिकल डाइरेक्टर डा. स्कन्द डाँगीले एक महिने निःशुल्क मनोवैज्ञानिक परामर्श […]

  • २ years अगाडि
अक्षयकोषले नै चलेको भवानी माध्यमिक

अक्षयकोषले नै चलेको भवानी माध्यमिक

भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको सङ्ख्या ३९ पुग्यो  सहयोग पुर्‍याउने उद्देश्यसहित दाताहरुले अक्षयकोषको स्थापना स्याङ्जाकै पुरानोमध्येको एक विद्यालय भवानी माध्यमिक वालिङ (स्याङ्जा) ।। यहाँको पूर्णामृत भवानी माध्यमिक विद्यालयमा अक्षयकोषको सङ्ख्या ३९ पुगेको छ । वालिङ–१० फूलबारीमा तीन वर्षअघि पूर्णामृत भवानी मावी र कालिका आधारभूत विद्यालय एकापसमा मर्ज भएपछि विद्यालयमा अक्षयकोषको सङ्ख्या बढेको हो । विद्यालयको शैक्षिक […]

  • २ years अगाडि
डेंगी संक्रमित ४० हजार पुगे, दिनप्रदिन बढ्दै

डेंगी संक्रमित ४० हजार पुगे, दिनप्रदिन बढ्दै

नेपालमा योवर्ष डेंगी संक्रमितको संख्या ४० हजारनजिक जनवरीयता १३ अक्टोबरसम्म ३९ हजार ३६० जना संक्रमित भए सबैभन्दा कम कर्णाली प्रदेशका १३९ जना संक्रमित काठमाडौं ।। नेपालमा योवर्ष डेंगी संक्रमितको संख्या ४० हजारनजिक पुगेको छ । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १३ अक्टोबरसम्म ३९ हजार ३६० जना संक्रमित भएका छन् । अक्टोबरका १३ दिनमा मात्रै […]

  • २ years अगाडि
डेङ्गुले ६ वर्षीय बालकको ज्यान लग्यो

डेङ्गुले ६ वर्षीय बालकको ज्यान लग्यो

डेङ्गु सङ्क्रमणबाट शीतलचोकका ६ वर्षीय बालकको मृत्यु ग्लोबल एकेडेमी विद्यालयमा आज शोक बिदा  दमौली (तनहुँ)  ।। डेङ्गु सङ्क्रमणबाट तनहुँको व्यास नगरपालिका-४ शीतलचोकका ६ वर्षीय बालकको मृत्यु भएको छ । गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा बालकको आज मृत्यु भएको हो । दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ । व्यास […]

  • २ years अगाडि
परफ्युमको प्रयोग गर्दा यी कुरामा ध्यान दिनुपर्छ

परफ्युमको प्रयोग गर्दा यी कुरामा ध्यान दिनुपर्छ

शरीरलाई सुगन्धित बनाउन परफ्युम अर्थात् अत्तर प्रयोग गर्ने चलन विश्वभर नै छ । तर परफ्युमको प्रचलन कसरी सुरु भयो र यो के-केबाट बनेको हुन्छ भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । प्राय: मानिसले परफ्युमको प्रयोग सुगन्धको लागि गर्छन् । तर सुगन्ध मात्र होइन, यसको प्रयोगका अन्य फाइदा पनि धेरै छन् । परफ्युमको इतिहास इतिहासकारहरू […]

  • २ years अगाडि

लोकप्रिय