May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

डेंगी संक्रमित ४० हजार पुगे, दिनप्रदिन बढ्दै

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० ११:५0
डेंगी संक्रमित ४० हजार पुगे, दिनप्रदिन बढ्दै
  • नेपालमा योवर्ष डेंगी संक्रमितको संख्या ४० हजारनजिक
  • जनवरीयता १३ अक्टोबरसम्म ३९ हजार ३६० जना संक्रमित भए
  • सबैभन्दा कम कर्णाली प्रदेशका १३९ जना संक्रमित

काठमाडौं ।।

नेपालमा योवर्ष डेंगी संक्रमितको संख्या ४० हजारनजिक पुगेको छ । इपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी)को तथ्यांकअनुसार जनवरीयता १३ अक्टोबरसम्म ३९ हजार ३६० जना संक्रमित भएका छन् । अक्टोबरका १३ दिनमा मात्रै ६ हजार ९१ संक्रमित थपिएका छन् । डेंगीबाट जुलाइयता २० जनाको मृत्यु भएको पुष्टि भएको छ ।

इडीसीडीका अनुसार सबैभन्दा धेरै कोसी प्रदेशमा २३ हजार ९७१ जना संक्रमित भएका छन् । त्यस्तै, गण्डकीमा सात हजार ८५३, वाग्मतीमा चार हजार ९७०, सुदूरपश्चिममा एक हजार १४२, लुम्बिनीमा ६९३ तथा मधेसमा ५९२ जना संक्रमित भएका छन् । सबैभन्दा कम कर्णाली प्रदेशका १३९ जना संक्रमित भएको इडीसीडीको तथ्यांक छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म एक हजार ३८० जना संक्रमित भएको इडीसीडीले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, अशोज २८, २०८० ११:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।