काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘विष बिनाको सर्प सर्प हुँदैन र इख बिनाको मानिस मानिस हुँदैन ।’ तर यसो भन्दैमा इख हरेक समय सकारात्मक मात्रै हुन्छ भन्ने हुँदैन । ठूलो इख राख्दा बदलाको भावना आउँछ र अप्रिय घटना समेत हुन सक्छ । कुनै घटना हुँदा, कसैले आफूलाई होच्याउँदा, कामका बेला तुच्छ गाली गर्दा मानिसमा […]
काठमाडौँ । नेपाल राष्ट्रिय अभिभावक संघले शिक्षा क्षेत्रका विद्यमान समस्याबारे सरकारको ध्यानाकर्षण गराएको छ । सङ्घको छैटौँ राष्ट्रिय अधिवेशनले शिक्षा क्षेत्रमा देखिएका विद्यमान समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको हो । अधिवेशनबाट विभिन्न १३ वटा विषयहरू पारित गरेको छ । सङ्घीय शिक्षा ऐन यथाशीघ्र जारी गर्नुपर्नेदेखि लिएर विश्वविद्यालयको शिक्षालाई कार्यतालिका अनुसार नियमित र परिणाममुखी बनाउन […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले (कक्षा १२)ले कक्षा १२ को परीक्षा केन्द्र सार्वजनिक गरेको छ । वैशाख २६ गतेदेखि हुन लागेको कक्षा १२ को परीक्षा केन्द्र बोर्डले सार्वजनिक गरेको हो । जस्मा एक हजार ४५३ परीक्षा केन्द्र रहने छ भने चार लाख ६७ हजार परीक्षार्थीहरु परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रण कार्यालयले जनाएको […]
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको माध्यमिक तह कक्षा ९ देखि १२ सम्म सीपमूलक कार्यक्रम थालनी गरेको छ । पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित मंगलबारबाट उक्त कार्यक्रमको थालनी गरेको हो । विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार […]
काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तह खुलातर्फको भर्ना मनोमानी ढंगबाट गरेको भन्दै अनेरास्ववियुले विरोध जनाएको छ । अनेरास्ववियुले भर्ना प्रक्रिया सच्याउनु पर्ने माग गर्दै आयोगको कार्यालयअघि प्रदर्शन पनि गरेको छ । पीजी तहको भर्ना मेरिटोक्रेसीमा गर्नु पर्ने भन्दै अनेरास्ववियुका केन्द्रिय महासचिव नारायण घर्तीले मेरिटोक्रेसीमा भर्ना गर्ने निर्णय नभएसम्म आफूहरुको विरोध कायम […]
घोराही । सोजाक गिम्चि (नमस्ते साथी) हिमा: नि गिजि न (तपाईँको नाम के हो ) मनबहादुर: चियि गिजि मनबहादुर ( मेरो नाम मनबहादुर हो) हिमा: नि उही हाप्पे (तपाईँको घर कहाँ हो ?) मनबहादुर: चियि उही प्युठान तिराम । (मेरो घर प्युठानको तिराम हो) हिमा: उही गा नटि नटि चि (घरमा को को छन् ?) […]
काठमाडौं। भक्तपुरको सूर्यविनायक नगरपालिकाले खुला प्रतिस्पर्धाबाट सामुदायिक विद्यालयको प्रधानाध्यापक छनोट गरेको छ । नगरपालिकाले सूर्यविनायक नगरपालिकाको सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्ति कार्यविधि, २०७९ को दफा ४ बमोजिम प्रधानाध्यापक छनोट गरेको हो । नगरपालिकाले प्रधानाध्यापक छनौट मूल्याङ्कन समिति गठन गर्नको लागि पनि आवेदन माग गरेको थियो । सोही आवेदनको आधारमा विज्ञ समूह बनाएर समिति गठन गरेको जनाएको […]
आत्मबल मानिसको आन्तरिक शक्ति हो । अर्थात् मानसिक रुपमा शक्तिशाली हुनु आत्मबल बलियो हुनु हो । आत्मबलले शारीरिक काम गर्न पनि ऊर्जा दिन्छ । दिमाग, मन र बुद्धिको सम्मिश्रणले आत्मबल दिन्छ । आत्मबल बलियो हुने व्यक्तिले नै सफलता प्राप्त गर्छन् । शारीरिक तथा मानसिक समस्यामा औषधिसँगै आत्मबलको पनि महत्त्वपूर्ण भूमिका हुन्छ । कोरोना महामारीका बेला […]
आर्थिक, सामाजिक, पारिवारिक वा स्वास्थ्यसम्बन्धी समस्या बाहिरबाट स्पष्ट देखिने समस्या हुन्। यी समस्यासँग जुध्ने व्यक्तिलाई तनाव भएको छ भनेर जो कोहीले सहजै अनुमान गर्न सके पनि कुन घटनाले व्यक्तिलाई कति तनाव दिन्छ भन्ने कुरा अनुमान गर्न सकिँदैन। तनाव वा चिन्तालाई स्लो पोइजन वा मन्दविष पनि भनिन्छ । किनभने तनावले शरीर र मन दुवैलाई विस्तारै क्षय […]
काठमाडौं। थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा २४५० नमूना परीक्षमा १०८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ७७८ नमूनाको पीसीआर र १६७२ नमूनाको एन्टिजेन विधिबाट परीक्षण भएकोमा पीसीआरबाट ५५ र एन्टिजेनबाट ५३ जनामा कोरोना पुष्टि भएको हो। आज कोरोनाबाट कसैको पनि मृत्यु […]
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण देखिएमा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेको छ। मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले कोरोना भाइरस सङ्क्रमणको कारणले ज्वरो र सास फेर्न कठिनाइ भएको अवस्थामा सात दिनसम्म अनिवार्य आइसोलेशनमा बस्न आग्रह गरेका छन्। उनका अनुसार कुनै पनि लक्षण नरहेको, पाँच दिनसम्म आइसोलेशनमा बसेको वा पाँच दिनभन्दा बढी […]
नयाँ दिल्ली। भारतमा पछिल्लो २४ घण्टामा १० हजार ५४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि महाराष्ट्रको स्वास्थ्य मन्त्रालयले मंगलबार जारी गरेको बुलेटिनमा राज्यमा एकै दिनमा कोरोना संक्रमणका कारण ६ जनाको मृत्यु भएको बताएको थियो। यसअघि पश्चिम बङ्गाल सरकारले पनि सम्भव भएसम्म भीडबाट जोगिनु पर्ने भन्दै एक सल्लाहकार जारी गरेको थियो। सरकारले वृद्धवृद्धा, बालबालिका, […]