December 20, 2025 | शनिबार, पुस ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षा/स्वास्थ्य

त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने रविन लामा जेल चलान

त्रिविका उपप्राध्यापक प्रेम चलाउनेलाई आक्रमण गर्ने रविन लामा जेल चलान

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट घटनाका दोषी रविन लामा जेल चलान भएका छन्। उक्त घटनामा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका लामाविरूद्व आज जिल्ला अदालत काठमाडौंले कैद पुर्जी जारी गरेको हो। उनलाई मंगलबार मात्र काठमाडौं प्रहरी परिसरले कपनबाट पक्राउ गरेको थियो। गत मंसिर ७ गते काठमाडौं जिल्ला अदालतले उपप्राध्यापक चलाउने कुटपिट घटनामा उनीसहित ६ […]

  • २ years अगाडि
गेटा अस्पतालमा  छ पदका लागि २६ जनाको जागिर खुल्यो

गेटा अस्पतालमा छ पदका लागि २६ जनाको जागिर खुल्यो

कैलालीको धनगढीमा रहेको गेटा अस्पतालले करार सेवामा ६ पदका लागि २६ जनाका लागि रोजगारी खोलेको छ। अस्पतालले स्टाफ नर्स १२ जना, हेल्थ असिस्टेन्ट ४, ल्याब टेक्निसियन ३, फार्मेसी सहायक ३, रेडियोग्राफी सहायक ३ र फिजियोथेरापी सहयाक १ जना गरी २६ जनाका लागि रोजगारीको अवसर खुला गरेको हो। अस्पतालले इच्छुक उम्मेदवारले सम्बन्धित काउन्सिलमा दर्ता नविकरण भएको […]

  • २ years अगाडि
एसईई दिने विद्यार्थीहरुलाई एमाले अध्यक्ष ओलिद्वारा शुभकामना

एसईई दिने विद्यार्थीहरुलाई एमाले अध्यक्ष ओलिद्वारा शुभकामना

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारदेखि हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीहरुलाई शुभकामना व्यक्त गरेका छन् । उनले बुधबार साँझ एसईई दिन लागेका केही विद्यार्थीहरुसँग छोटो समय जुममा कुराकानी गर्दै परीक्षामा सफलताको शुभकामना दिएका हुन् । उनले विद्यार्थीहरुको हातमा बुबाआमा, साथी सबैलाई खुशी बनाउने जिम्मेवारी रहेको भन्दै राम्ररी अध्ययन गरेर […]

  • २ years अगाडि
‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगित गरेको छ। विद्यालय छनोटमा ढिलाइ भएपछि कार्यक्रम नै स्थगित गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ। चालु आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि एक अर्ब रुपैयाँ विनियोजन भएको थियो। कार्यक्रमअन्तर्गत विद्यालय छनोटमा ढिलाइ भएको र स्रोतको वितरण तथा उपयोगमा विभिन्न गुनासा आएका सन्दर्भमा शिक्षामन्त्री सुमना […]

  • २ years अगाडि
बीएण्डसी सम्बन्धी सर्वोच्चको फैसला प्रति गोविन्द केसी असन्तुष्टी

बीएण्डसी सम्बन्धी सर्वोच्चको फैसला प्रति गोविन्द केसी असन्तुष्टी

सामाजिक अभियन्ता डा. गोविन्द केसीले यही चैत १२ गतेको सर्वोच्च अदालतको फैसलाप्रति ध्यानाकर्षण भएको बताएका छन् । डा. केसीले मंगलबार विज्ञप्ति जारी गर्दै अदालतले एक ‘उच्छृंखल र अराजक मेडिकल व्यापारी’को मुद्दाउपर गरेको फैसलाको संक्षिप्त आदेशको प्रतिलिपि प्राप्त नभएको समेत जनाएका छन् । “देशको कानुन र संविधान टेकेर हुने कुनै पनि फैसला मान्नु हामी सबैको कर्तव्य […]

  • २ years अगाडि
सरकारले खटाएका डाक्टर पनि आउँदैनन् कर्णाली प्रदेश अस्पतालमा, ओपिडी नै प्रभावित

सरकारले खटाएका डाक्टर पनि आउँदैनन् कर्णाली प्रदेश अस्पतालमा, ओपिडी नै प्रभावित

नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खटाएका डाक्टर हाजिर हुन नआएपछि प्रदेश अस्पताल कर्णाली, सुर्खेतको सेवा प्रभावित भएको छ। विगत तीन वर्षदेखि काम गर्दै आएका न्यूरोलोजिस्ट डा. निलम खड्का काजमा ट्रमा अस्पताल काठमाण्डौंमा मंगलबार फर्किएपछि समस्या आएको हो।अहिले प्रदेश अस्पतालले तीन वर्षदेखि दिँदै आएको न्यूरो सेवा प्रभावित भएको छ। ६ महिनाका लागि मन्त्रालयले खटाएका खड्का […]

  • २ years अगाडि
निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्न शिक्षा मन्त्रालयको आग्रह

निःशुल्क शिक्षा प्रभावकारी कार्यान्वयन गर्न शिक्षा मन्त्रालयको आग्रह

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा माध्यमिक तहसम्म विद्यार्थी भर्नालगायतका कुनै पनि शुल्क नलिन र निजी लगानीका विद्यालयमा शुल्कसम्बन्धी मापदण्डको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहहरूलाई आग्रह गरेको छ । मन्त्रालयले वेवसाइटमार्फत सूचना प्रकाशन गरी सार्वजनिक विद्यालयमा अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी नियमावली, २०७७ को नियम ५ मा उल्लेख भए बमोजिम भर्ना शुल्क, मासिक […]

  • २ years अगाडि
रिजल्ट निकाल्ने बेलामा बीए प्रथम वर्षको उत्तरपुस्तिकानै हरायो, त्रिवीको लापरवाही चरम विन्दुमा

रिजल्ट निकाल्ने बेलामा बीए प्रथम वर्षको उत्तरपुस्तिकानै हरायो, त्रिवीको लापरवाही चरम विन्दुमा

परिक्षा दिएको १ वर्ष वितिसक्न लाग्दा पनि विद्यार्थीको नतिजा ननिकालेको त्रिवीले बीए प्रथम बर्षको उत्तरपुस्तिका हराएको पाइएको छ । पनिकामा स्नातक तह बीए प्रथम वर्षको जनसंख्या विषयको उत्तरपुस्तिका हराएको पाइएको हो । एकलट परीक्षण भएको उत्तरपुस्तिका सम्परीक्षकले २० प्रतिशत र्‍याण्डम्ली पुन जाँच गर्छन् । स्रोतका अनुसार देशभरबाट ल्याइएको १६५ वटा उत्तरपुस्तिकाको पोकै सम्परीक्षण गर्नुअघि हराएको […]

  • २ years अगाडि
सामुदायिक विद्यालयमा कुनै पनि बहानामा शुल्क नलिन शिक्षा मन्त्रालयको १० बुँदे सर्कुलर

सामुदायिक विद्यालयमा कुनै पनि बहानामा शुल्क नलिन शिक्षा मन्त्रालयको १० बुँदे सर्कुलर

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सामुदायिक विद्यालयमा कुनै पनि बाहनामा शुल्न नलिन सर्कुलर जारी गरेको छ। संविधान र कानूनको व्यवस्थाबमोजिम माध्यमिक तहसम्मको शिक्षाको व्यवस्थापन गर्ने अधिकार स्थानीय तहलाई रहेको भन्दै बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयले सार्वजनिक विद्यालयले माध्यमिक तहसम्म विद्यार्थी भर्ना शुल्क, मासिक पढाइ शुल्क, परीक्षा शुल्क, पाठ्यपुस्तक शुल्कजस्ता विभिन्न शीर्षक राखेर लिँदै आएको शुल्क […]

  • २ years अगाडि
एसईईमा २ हजार परीक्षा केन्द्र, ५ लाख परीक्षार्थी

एसईईमा २ हजार परीक्षा केन्द्र, ५ लाख परीक्षार्थी

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा. […]

  • २ years अगाडि
शिक्षा मन्त्रालय मातहतका कर्मचारीले ‘सोर्स–फोर्स’ को काम गरेको पाइएमा मूल्यांकनमा नम्बर घटाइने

शिक्षा मन्त्रालय मातहतका कर्मचारीले ‘सोर्स–फोर्स’ को काम गरेको पाइएमा मूल्यांकनमा नम्बर घटाइने

शिक्षा मन्त्रालय मातहतका कर्मचारीले ‘सोर्स–फोर्स’ को काम गरेको पाइएमा मूल्यांकनमा नम्बर घटाइने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतका कर्मचारीले कुनै पनि नाममा ‘सोर्स–फोर्स’ र बार्गेनिङ गरे कार्यक्षमता मूल्यांकनमा अंक काटिने भएको छ। शिक्षामन्त्री सुमना श्रेष्ठले अनुचित नियुक्ति तथा सरुवा बढुवाका निम्ति बार्गेनिङ गरे कार्यक्षमता मूल्यांकनमा ०.५ नम्बर काटिने बताएकी हुन्। उनले बार्गेनिङ गरेको थाहा पाएमा […]

  • २ years अगाडि
त्रिविको उपकुलपति छनोटका लागि आज अन्तर्वार्ता, ३ जनाको नाम सिफारिस गरिने

त्रिविको उपकुलपति छनोटका लागि आज अन्तर्वार्ता, ३ जनाको नाम सिफारिस गरिने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोटका लागि आज उम्मेदवारहरूको अन्तर्वार्ता हुँदै छ । त्रिवि उपकुलपति सिफारिस समितिले सर्टलिष्टमा परेको १४ जनाको अन्तर्वार्ता लिन लागेको हो । त्यसका लागि आज बिहान साढे ८ बजेदेखि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबारमा बोलाएको छ। अन्तर्वार्तामा समिति सदस्यहरू तथा विज्ञहरूको उपस्थिति रहनेछ। यसअघि सर्टलिष्टमा परेकाहरूको सोचपत्र तथा व्यावसायिक कार्ययोजनाको […]

  • २ years अगाडि

लोकप्रिय