September 10, 2025 | बुधबार, भदौ २६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

शिक्षा/स्वास्थ्य

स्वास्थ्य बीमा गरेकाले उपचार खर्चको १० प्रतिशत रकम तिर्नुपर्ने

स्वास्थ्य बीमा गरेकाले उपचार खर्चको १० प्रतिशत रकम तिर्नुपर्ने

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले बीमा कार्यक्रमअन्तर्गत उपचार गर्ने बीमितले आजदेखि उपचार खर्चबापत १० प्रतिशत रकम (सहभुक्तानी) तिर्नुपर्ने भएको छ । बोर्डले आजदेखि स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत स्वास्थ्य सेवा उपभोग गरेबापत लाग्ने खर्चको १० प्रतिशत रकम बीमित बिरामीले आफैँले तिर्नुपर्ने बोर्डका कार्यकारी निर्देशक डा दामोदर बर्सौलाले जानकारी दिए । यसअघि बोर्डमा आबद्ध भएकाले कुनै पनि बीमितले […]

  • २ years अगाडि
यस्ता छन् हाँस्नुकाे फाइदा!

यस्ता छन् हाँस्नुकाे फाइदा!

भनिन्छ, तपाईंको मुस्कानले अगाडिको दिन बनाउन सक्छ। हो, तर यो मुस्कान अगाडिको लागि मात्र होइन, तर आफ्नो लागि पनि लाभदायक हुन सक्छ। जस्तोसुकै परिस्थितिमा पनि जो मुस्कुराउन सक्छ, उसैको जीवन सफल हुन्छ। हाँस्नु स्वास्थ्यका दृष्टिले समेत एकदमै फाइदाजनक मानिन्छ। हाँसो सर्वसुलभ प्राकृतिक औषधि नै हो। खुलेर हाँस्नुलाई एक महत्वपूर्ण उपचार मानिन्छ । यसबाट धेरै मानसिक […]

  • २ years अगाडि
विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक

विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक

ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ । विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित हुने गतिविधि नरोकिएकाले गाउँपालिकाले कडाइका साथ लागू गर्ने निर्णय गरेको छ । विद्यालय हाताभित्र वा विद्यालयको सम्पत्ति प्रयोग गरी राजनीतिक दल वा दलसम्बद्ध सङ्गठन निर्माण, […]

  • २ years अगाडि
कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन

कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन

कोरोना सङ्क्रमितको दैनिक प्रतिवेदन पठाउन निर्देशन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कोरोना भाइरस सङ्क्रमितको प्रतिवेदन दैनिक पठाउन निर्देशन दिएको छ । महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन १ देखिएपछि निगरानी गर्नका लागि सरकारी तथा निजी अस्पताल, सेन्टिनल साइट, प्रवेश विन्दुहरु, कोभिड–१९ का रिपोर्टिङ प्रयोगशालालाई परिपत्र गर्दै सङ्क्रमितको प्रतिवेदन […]

  • २ years अगाडि
विद्यार्थीलाई परीक्षाबाट बञ्चित गरेको सरस्वती माविलाई स्पष्टीकरण

विद्यार्थीलाई परीक्षाबाट बञ्चित गरेको सरस्वती माविलाई स्पष्टीकरण

विराटनगर । कानुनविपरीत विद्यार्थीसँग शुल्क उठाएको र परीक्षा शुल्क नबुझाएको आरोपमा परीक्षाबाट बञ्चित गराएको घटनाको विराटनगर महानगरपालिकाले छानविन सुरु गरेको छ । विराटनगर–९ स्थित सरस्वती माध्यमिक विद्यालयले परीक्षा शुल्क नबुझाएको निहुँमा १५० जना भन्दा बढी विद्यार्थीलाई परीक्षामा भाग लिनबाट बञ्चित गरेको समाचार हाम्रोमत दैनिकमा प्रकाशित भएपछि महानगरपालिकाको शिक्षा महाशाखाले विद्यालयको निरीक्षण गरेर विद्यालयसँग स्पष्टीकरण सोधेको […]

  • २ years अगाडि
कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि ; नाकामा उच्च निगरानी

कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि ; नाकामा उच्च निगरानी

काठमाण्डाै – नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी थालिएको छ । कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको हो । छिमेकी देश भारत र चीनसहित विश्वका विभिन्न देशमा यसअघि नै ओमिक्रोन भेरियन्टको परिवर्तित स्वरूप जेएन वान देखिएको थियो । स्वास्थ्य तथा […]

  • २ years अगाडि
चितवनमा बोरामा भेटिएको दुई शवको ४६ दिनपछि सनाखत

चितवनमा बोरामा भेटिएको दुई शवको ४६ दिनपछि सनाखत

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका १२ मिलनचोकस्थित पूर्व पश्चिम राजमार्गको कल्भर्ट मुनि बोराभित्र बाँधिएको अवस्थामा फेला परेका मृतकको ४६ दिनपछि पहिचान खुलेको छ।मङ्सिर ६ मा भरतपुर महानगरपालिका–१२ स्थित मिलन चोकमा महिला र पुरुषको शव भेटिएको थियो । भारतीय नागरिक उनीहरु भरतपुरमा व्यापार गरी बस्थे भने नाताले श्रीमान श्रीमती हुन्। हत्याराले पहिला श्रीमान र पछि श्रीमतीलाई […]

  • २ years अगाडि
भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनिवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले जानकारी दिए । “भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छ÷छैन जाँच्न एन्टिजेन परीक्षण […]

  • २ years अगाडि
त्रिविको उपकुलपतिको लागि दोस्रो पटक आवेदन माग

त्रिविको उपकुलपतिको लागि दोस्रो पटक आवेदन माग

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिमा नियुक्तिका लागि दोस्रो पटक दरखास्त आह्वान भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले सोमबार दोस्रो पटक दरखास्त आह्वान गरेको हो । यसअघि आह्वान गरिएको सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ब्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेस गर्नुपर्ने लगायत विभिन्न मापदण्ड तोकिएको थियो । […]

  • २ years अगाडि
त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

त्रिविको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित समितिले दरखास्त मागेको छ । आज एक सूचना जारी गर्दै समितिले त्रिभुवन विश्वविद्यालयको रिक्त रहेको उपकुलपति नियुक्ति गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको हो । उक्त पदका लागि सूचना प्रथम पटक प्रकाशित भएको मितिले दश दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबारमा दरखास्त दिन […]

  • २ years अगाडि
कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं । कोभिड–१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेको भन्दै सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । कोभिड—१९ को सब भेरियन्ट जेएन.१ संक्रमण दर उच्च हुनुको साथै विश्वव्यापी रुपमा बढ्दो छ । छिमेकी देश भारतमा पनि यसको संक्रमण पुष्टि भइसकेको छ । नेपालमा पुष्टि नभइसके पनि संक्रमण फैलिने जोखिम छ । […]

  • २ years अगाडि
राउटे समुदायको स्वास्थ्य बिमा सरकारले गरिदिने

राउटे समुदायको स्वास्थ्य बिमा सरकारले गरिदिने

राउटे समुदायको स्वास्थ्य बिमा सरकारमार्फत नै पहल  सरकारको स्वीकृतिका लागि प्रक्रिया अघि बढाउने स्वयंसेविकाको राउटे परिवारलाई ५० प्रतिशत व्यहोर्दै आएको खुलाशा  काठमाडौं ।। स्वास्थ्य बिमा बोर्डले राउटे समुदायको स्वास्थ्य बिमा सरकारमार्फत नै गर्न पहल थालेको छ । बोर्डको शुक्रबार बसेको बैठकले राउटे समुदायको योगदान रकम सरकारले व्यहोर्नेगरी सरकारसँग स्वीकृति प्रक्रिया अघि बढाउने निर्णय गरेको हो […]

  • २ years अगाडि

लोकप्रिय