May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु

शिक्षा/स्वास्थ्य

स्वास्थ्य सेवामा ८ सय कर्मचारीको बढुवा

स्वास्थ्य सेवामा ८ सय कर्मचारीको बढुवा

आठसय कर्मचारीको एकैपटक बढुवा ८५१ जनाको सहायक चौथोबाट सहायक पाचौँ तहमा स्तरवृद्धि केही त्रुटि पाइएमा संशोधन गर्न वा बदर समेत गर्न सकिने  काठमाडौं ।। स्वास्थ्य सेवा विभागले साढे आठसय कर्मचारीको एकैपटक बढुवा गरेको छ । विभागले नर्सिङ र पारामेडिक्सतर्फका ८५१ जनाको सहायक चौथोबाट सहायक पाचौँ तहमा स्तरवृद्धि गरेको हो । स्तरवृद्धिको निर्णयमा केही त्रुटि पाइएमा […]

  • ५ महिना अगाडि
अनुगमन गर्न थालेपछि औषधि पसलेको भागाभाग

अनुगमन गर्न थालेपछि औषधि पसलेको भागाभाग

विभागले अनुगमन गर्न थालेपछि औषधि पसल बन्द फार्मेसी र औषधि पसल गरी ६५ वटामा अनुगमन औषधि पसल सञ्चालक पसल बन्द गरी भागे  जनकपुरधाम ।। मधेशको राजधानी जनकपुरधाममा औषधि व्यवस्था विभागले अनुगमन थालेपछि अवैध औषधि पसल सञ्चालकले पसल बन्द गरेका छन् । विभागको शाखा कार्यालय वीरगञ्जका अधिकृत मुकेन्द्र पञ्जियार नेतृत्वमा आएको टोलीले गत मंगलबारदेखि औषधि पसल […]

  • ५ महिना अगाडि
त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन

त्रिविमा मौसम परिवर्तनबारे शीतकालीन कक्षा सञ्चालन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले हिमनदी, मौसम परिवर्तन र हिमालयीय क्षेत्रमा देखिएका पर्यावरणीय प्रभाव लगायतका विषयमा शीतकालीन कक्षा (विन्टर स्कुल) सञ्चालन गरेको छ । विश्वविद्यालयको जल तथा मौलम विज्ञान केन्द्रीय विभागले फ्रान्सेली अनुसन्धान तथा विकास संस्थान (आइआरडी फ्रान्स) र काठमाडौंँ सेन्टर फर रिसर्च एण्ड एजुकेशन तथा एकीकृत अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) को सहयोगमा सो कक्षा सञ्चालन […]

  • ५ महिना अगाडि
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला

कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला

काठमाण्डाै – राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला गरेको छ । शैक्षिक वर्ष २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले आउँदो पुस १५ गतेभित्र आवेदन फारम भर्न सक्ने र विलम्ब शुल्कसहित पुस मसान्तभित्र भर्न पाउने बोर्डले जनाएको छ । पुस १५ भित्र आवेदन बुझाउँदा […]

  • ५ महिना अगाडि
लेखा समितिले स्वास्थ्यसँग माग्यो ओम्नी प्रकरणको विवरण

लेखा समितिले स्वास्थ्यसँग माग्यो ओम्नी प्रकरणको विवरण

सार्वजनिक लेखा समितिद्वारा स्वास्थ्य सामग्रीहरुको विवरण सरकारसँग माग  सामान खरिद गर्दा अनियमितता गरेको भन्दै विरोध लेखा समितिले कागजपत्र मगाएर यो विषयमा छलफल गर्ने  काठमाडौं ।। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले कोरोना महामारीको समयमा खरिद गरिएका स्वास्थ्य सामग्रीहरुको विवरण सरकारसँग माग गरेको छ । समितिमा परेका विभिन्न उजुरी र अघिल्लो कार्यकालमा टुंगिन बाँकी रहेका विषयमाथि अध्ययन […]

  • ५ महिना अगाडि
बेपत्ता भएको ४  दिनपछि स्वास्थ्यकर्मी मृत अवस्थामा

बेपत्ता भएको ४ दिनपछि स्वास्थ्यकर्मी मृत अवस्थामा

अहेब अंग फडेरा मृतावस्थामा फेला भीरबाट लडेर मृत्यु प्रहरीचौकीको टोली घटनास्थलमा पुगेर परीक्षणमा लैजाने तयारी  सिमकोट ।। घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेब अंग फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका–३, उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरीमा रहेको पुदाले चौरको भीरबाट लडेर मृत्यु […]

  • ५ महिना अगाडि
वीर अस्पतालका निर्देशक अदालत पुगे

वीर अस्पतालका निर्देशक अदालत पुगे

डा. सन्तोष पौडेल कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगे मन्त्रालयको निर्णयविरुद्ध सर्वोच्चमा सोमबार मुद्दा दायर गरे कानुनबमोजिम कारबाहीका लागि मन्त्रालयलाई सिफारिस काठमाडौं ।। वीर अस्पतालको निर्देशकबाट हटाइएका डा. सन्तोष पौडेल कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका छन् । डा. पौडेलले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयविरुद्ध सर्वोच्चमा सोमबार मुद्दा दायर गरेका हुन् । सर्वोच्चले उनको मुद्दामा मंसिर […]

  • ५ महिना अगाडि
चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

चिकित्सकको लाइसेन्स परीक्षामा ५१ प्रतिशत उत्तीर्ण

लाइसेन्स परीक्षामा ५१.३६ प्रतिशत चिकित्सक उत्तीर्ण नाम दर्ता परीक्षामा ४८.३३ प्रतिशत उत्तीर्ण काठमाडौं ।। नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा ५१.३६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन् । काउन्सिलले यही मंसिर १५ गते विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको हो । परीक्षामा सहभागी १८३ मध्ये ९४ जना उत्तीर्ण र ८९ अनुत्तीर्ण […]

  • ५ महिना अगाडि
बानेश्वरको एएसजीआई केयरमा निःशुल्क आँखा जाँच

बानेश्वरको एएसजीआई केयरमा निःशुल्क आँखा जाँच

एएसजीआई केयरले निःशुल्क रूपमा आँखा जाँच निःशुल्क आँखा जाँचका लागि अग्रिम दर्ता गराउनु पर्ने ८० लाखभन्दा बढीको आँखाको सफल उपचार गरेको एएसजीआई केयर काठमाडौं ।। काठमाडौंको नयाँ बानेश्वरस्थित कृष्ण टावरमा रहेको एएसजीआई केयरले निःशुल्क रूपमा आँखा जाँच गरिरहेको छ । मंसिर १५ गतेदेखि पुस १५ गतेसम्म एक महिनाका लागि निःशुल्क आँखासम्बन्धी सम्पूर्ण चेकजाँच तथा परामर्श सेवा […]

  • ५ महिना अगाडि
१४ अर्ब लागतको नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

१४ अर्ब लागतको नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्य  स्वास्थ्य आपतकालिन तयारी तथा क्षमता बढाउने काठमाडौं ।। विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु भएको छ । अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटी र विश्व बैंकका प्राक्टिस म्यानेजर प्रबन्धक फेङ झाओले यो कार्यक्रमको संयुक्त रुपमा सुरुवात गरे । विश्व बैंकका […]

  • ५ महिना अगाडि
जाडोमा जोगाउनुस् मुटु

जाडोमा जोगाउनुस् मुटु

जाडोले  मुटुलाई  निकै असर गर्छ  जाडोमा रुघाखोकी, घाँटी पनि दुख्न सक्ने  अरु रोगले मुटुमा थप दबाब दिन सक्छ काठमाडौं ।। केही दिनयता जाडो बढेसँगै देशभर जनजीवन प्रभावित भएका खबरहरु आइरहेका छन् । जाडोमा तापक्रम घट्दा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउँछन् । त्यसमा पनि जाडोमा मुटुमा निकै असर पर्छ । जसकारण हृदयघात, फ्लु आदिको जोखिम बढाउँछ । […]

  • ५ महिना अगाडि
आज ३६औँ विश्व एड्स दिवस

आज ३६औँ विश्व एड्स दिवस

‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदै सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु पालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित काठमाडौँ । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ […]

  • ५ महिना अगाडि