May 9, 2025 | शुक्रबार, बैशाख २७, २०८२
सुचनाहरु
भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग   यसरी हेर्नुस् डिभीको रिजल्ट  सगरमाथा माउन्ट एभरेष्ट होइन : प्रधानमन्त्री ओली नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ:   हितेन्द्रदेव शाक्य

निर्वाचन

सानै उमेरमा सुरजको उमेद्वारी : इक्यान

सानै उमेरमा सुरजको उमेद्वारी : इक्यान

शैक्षिक परामर्स सेवामा बिगत १० वर्ष देखि काम गरिसकेको अनुभव  असार ३० गते हुने नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचनमा सुरज सिलवालको उमेद्वारी  नयाँ जोस, जागर र केहि नयाँ योजना बोकी  निर्वाचनको चुनावी प्रतिस्पर्दामा होमिदै   काठमान्डौ ।। नेपाल शैक्षिक परामर्श व्यबसायी संघको निर्वाचन असार ३० गते हुने भएको छ । उक्त  संघ (इक्यान)को चुनावी […]

  • २ years अगाडि
बारा २ मा ३० हजार मत गन्न बाँकी

बारा २ मा ३० हजार मत गन्न बाँकी

बारा । बारा २ मा भएको उपनिर्वाचनको मतगणनामा उपेन्द्र यादवले अग्रता कायम राखेका छन् । खसेको ६९ हजार १०७ मतमध्ये ३९ हजार १९४ मत गणना भएको छ । जसमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १६ हजार ९१३ र जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ११ हजार ९८९ मत पाएका छन् । उनीहरुबीचको मतान्तर ४ हजार […]

  • २ years अगाडि
उपेन्द्र यादव ४ हजार ८१३ मतले अगाडि

उपेन्द्र यादव ४ हजार ८१३ मतले अगाडि

कलैया। बारा क्षेत्र नम्बर २ मा ३५ हजार ३१२ मत गणना हुँदा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव १५ हजार १८३ मत प्राप्त गरी अग्रता कायम राखेका छन्। जनमत पार्टीका शिवचन्द्र कुशवाहाले १० हजार ३७० मत ल्याएर दोस्रो स्थानमा छन्। यसैगरी एमालेका पुरुषोत्तम पौडेल ५ हजार २७ मतसहित तेस्रो,राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल २०९५ मतसहित […]

  • २ years अगाडि
रास्वपाको शक्ति देखेर कांग्रेसमा भय उत्पन्न

रास्वपाको शक्ति देखेर कांग्रेसमा भय उत्पन्न

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आफ्नो दलका मतदाता दुई प्रकृतिका रहेको विश्लेषण गर्छन् । पहिलो, पार्टीका विभिन्न संरचनामा संगठित सदस्य । कांग्रेसलाई मत दिने दोस्रो प्रकृतिका मतदाता बारे उनी भन्छन्, ‘जो कांग्रेसमा संगठित छैनन् तर, आफूलाई ‘डेमोक्रयाट’ भन्न रुचाउँछन्, उनीहरूको मत जोगाउनु हाम्रा लागि चुनौती हो ।’ पहिलो प्रकृतिका मतदाताले स्वाभाविक रूपमा कांग्रेसलाई […]

  • २ years अगाडि
मंसिरको भन्दा रविलाई धेरै मत

मंसिरको भन्दा रविलाई धेरै मत

चितवन । चितवन क्षेत्र नम्बर २ को उपचुनावमा गत मंसिरको भन्दा ५ प्रतिशत कम मत खसे पनि रास्वपा अध्यक्ष रवि लामिछानेले पाएको मत भने बढेको छ । जित सुनिश्चित गरिसकेका लामिछानेले ८ हजार मत गन्न बाँकी छँदा ५० हजार मत कटाएका छन् । जुन उनले गत मंसिरको चुनावमा पाएको भन्दा बढी हो । मंसिरमा उनले […]

  • २ years अगाडि
बारा २ को रोकिएको मतगणना पुनः सुरु

बारा २ को रोकिएको मतगणना पुनः सुरु

काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना पुनः सुरु भएको छ । मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि करिब घण्टा मतगणना रोकिएको थियो । उनीहरु चाबी लिएर आएपछि पुनः मतगणना सुरु भएको हो । सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडेका थिए […]

  • २ years अगाडि
बारा क्षेत्र नम्बर २ को मत गणना रोकियो

बारा क्षेत्र नम्बर २ को मत गणना रोकियो

काठमाडौं । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनको मत गणना रोकिएको छ । मतगणनामा बसेका नेकपा एमाले र जनमत पार्टीका प्रतिनिधिहरुले मतपेटिका राखिएको कोठाको चाबी नै लिएर हिँडेपछि डेढ घण्टादेखि मतगणना रोकिएको हो । ‘सुरुमा नेकपा एमालेका प्रतिनिधि मोहन लामिछानेले चाबी लिएर हिँडे, त्यसपछि म पनि किन बस्ने भनेर जनमत पार्टीका प्रतिनिधि सियाराम कुशवाह पनि […]

  • २ years अगाडि
सत्ता गठबन्धनका उम्मेदवार यादव एमालेभन्दा तेब्बर मतले अगाडि

सत्ता गठबन्धनका उम्मेदवार यादव एमालेभन्दा तेब्बर मतले अगाडि

कलैया। बारा क्षेत्र नं २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले १२ हजार मत कटाएका छन्। २९५९६ गणना हुँदा पछिल्लो मतपरिणाम अनुसार यादवले १२८४८ मतसहित अग्रता लिएका हुन्। त्यस्तै जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ८४८८ मत ल्याएर दोस्रो स्थानमा छन्। यादवले कुशवाहाभन्दा ४५१६ मतान्तरले अग्रता लिएका हुन्। यादवलाई सत्ता गठबन्धनको समर्थन रहेको छ। यसैगरी एमालेका […]

  • २ years अगाडि
रवि लामिछानेको अग्रता चितवन – २ मा

रवि लामिछानेको अग्रता चितवन – २ मा

चितवन । चितवन– २ को उपनिर्वाचनको मतपरिणाममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन् । इच्छाकामना गाउँपालिका वडा नं १ र ३ को गणना सकिँदा रविले ११५५ मत पाएका छन् । नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६६५ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले ५८८ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । इच्छाकामना वडा […]

  • २ years अगाडि
तनहुँ–१ अपडेट : वाग्लेले कटाए १५ हजार मत

तनहुँ–१ अपडेट : वाग्लेले कटाए १५ हजार मत

तनहुँ । तनहुँको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका डा. स्वर्णिम वाग्लेले अग्रता कायमै राखेका छन् । २१ वडाको २९ हजार ८०२ मतगणना गर्दा वाग्लेले १५ हजार १३५ मत प्राप्त गरेका छन् । यस्तै नेपाली कांग्रेसका गोविन्द भट्टराईले ८ हजार ७३१ मत प्राप्त गर्दा नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार […]

  • २ years अगाडि
डा. स्वर्णिम वाग्लेले कटाए १० हजार मत

डा. स्वर्णिम वाग्लेले कटाए १० हजार मत

तनहुँ। तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको १८ हजार ६६१ मतगणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको सुरुवातदेखिनै निरन्तर अग्रता लिएका छन्। पछिल्लो मतपरिणाम अनुसार वाग्लेले निरन्तर अग्रता बढाउँदै लगेका छन्। अहिलेसम्म गणना भएका प्रत्येक वडामा वाग्लेलाई लगभग दोब्बर मत परेको छ। पछिल्लो गणना मत अनुसार स्वर्णिमले १०,२५९मत प्राप्त गर्दा काँग्रेसका गोविन्द […]

  • २ years अगाडि
आचारसंहिता उल्लंघन गरेको भन्दै रवि लामिछानेलाई कांग्रेसको उजुरी

आचारसंहिता उल्लंघन गरेको भन्दै रवि लामिछानेलाई कांग्रेसको उजुरी

चितवन । चितवन क्षेत्र नं. २ को उपनिर्वाचनका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा र उसका अध्यक्ष रवि लामिछानेले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठका प्रतिनिधि ध्रवराज पोखरेलले मुख्य निर्वाचन अधिकृतको कार्यालय, चितवन क्षेत्र नं. २ मा उजुरी दिएका हुन् । मतदान भइरहेको बेलामा […]

  • २ years अगाडि

लोकप्रिय