July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

डा. स्वर्णिम वाग्लेले कटाए १० हजार मत

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:२१
डा. स्वर्णिम वाग्लेले कटाए १० हजार मत

तनहुँ। तनहुँ क्षेत्र नं १ को उपनिर्वाचनको १८ हजार ६६१ मतगणना भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेको सुरुवातदेखिनै निरन्तर अग्रता लिएका छन्।

पछिल्लो मतपरिणाम अनुसार वाग्लेले निरन्तर अग्रता बढाउँदै लगेका छन्। अहिलेसम्म गणना भएका प्रत्येक वडामा वाग्लेलाई लगभग दोब्बर मत परेको छ।

पछिल्लो गणना मत अनुसार स्वर्णिमले १०,२५९मत प्राप्त गर्दा काँग्रेसका गोविन्द भट्टराईले ५,००३ मत पाएका छन्। एमालेका सर्वेन्द्र खनालले २,७९७ मत ल्याएका छन्। भट्टराईले आफ्नै क्षेत्रमा कम मत पाएका छन्।

१३ वडाको मतगणना सकिएको छ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्