काठमाडौं । भारतीय अभिनेता प्रभास अभिनीत सिनेमा ‘आदिपुरुष’को रिलिजअगाडि नै लगानीको करिब ८५ प्रतिशत रकम उठाएको छ । डिजिटल राइट्स, म्युजिक राइट्स र थिएट्रिकल राइट्स बेचेर निर्माण पक्षले लगानीमो ८५ प्रतिशत रकम उठाएको हो । पाँच सय करोडमा बनेको सिनेमाले रिलिजअगाडि नै ४३२ करोड भारतीय रुपैयाँमा उठाएको छ । अब यो सिनेमाले हलबाट ६८ करोड […]
काठमाडौं । बलिउड अभिनेता आमिर खान आज बिहान नेपाल आएका छन् । उनी बिहान १० बजे बिस्तारा एयरलाइन्सको विमानबाट काठमाडौं आइपुगेको अध्यागमन स्रोतले जानकारी दिएको छ ।
गोविन्दा बलिउडका चर्चित कलाकार हुन्। उनले एक समयमा बलिउड फिल्म उद्योगमा उत्कृष्ट फिल्म दिएका छन्। उनी आफ्नो समयका सुपरहिट स्टार थिए। अभिनेताले चलचित्रमा काम गर्दा धेरै पैसा कमाए, जसको बारेमा उनका भाइले एउटा रमाइलो किस्सा सुनाएका छन्। गोविन्दा सय अटो किन्न चाहन्थे हालै गोविन्दाका भाइ कीर्तिले विनय पाठकको शो ‘हर घर कुछ कहता है’मा एउटा […]
काठमाडौं । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरेको छ । बोर्डले उपलब्ध गराएको विवरणअनुसार २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाउँदै ‘कबड्डी ४’ धेरै कमाउने नेपाली फिल्म बनेको छ । कबड्डी ४ का ७ लाख ६६ हजार टिकट बिक्री भएको उल्लेख छ । कन्नड फिल्म […]
नयाँ दिल्ली सलमान खानलाई फेरि ज्यान मार्ने धम्की आएको छ । सोमबार एक व्यक्तिले मुम्बई पुलिसलाई कल गरेर यस्तो धम्की दिएका हुन्। अभियुक्तले आफ्नो नाम रकी भाइ बताएको प्रहरीले जनाएको छ । फोन गर्नेले आफू राजस्थानको जोधपुर निवासी भएको बताए । यसअघि पनि सलमानलाई धम्की आएको थियो । यस मामिलामा जोधपुर निवासी ढाकद्रमलाई पक्राउ गरिएको […]
काठमाडौं । दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’को टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । दुई दिन अगाडि सार्वजनिक टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । टिजरमा पुष्पा जेलबाट फरार भएको देखाइएको छ । फरार पुष्पालाई खोज्न प्रहरीको स्पेसल फोर्स परिचालन गरिएको छ । एक महिनादेखि निरन्तर सहरमा प्रदर्शन भइरहेको छ । अचानक जंगलमा बाघसँग पुष्पा आमनेसामने […]
काठमाडौं । बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडा ओस्कार अवार्ड आयोजक एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेजको सदस्यमा मनोनीत भएकी छन् । उनी ओस्कारको अभिनेता ब्रान्चतर्फको कार्यकारी कमिटीको हिस्सा बनेकी हुन् । ‘एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सेज’को सदस्यता बोर्ड अफ गभर्नरको निमन्त्रणाको आधारमा मात्र उपलब्ध हुने गर्छ । ओस्कारमा मनोनयन भए पनि […]
एजेन्सी।बलिउड अभिनेता नवाजुद्दिन सिद्दीकीले आफ्ना भाइ र पूर्व श्रीमतीविरुद्ध अदालतमा मानहानिको मुद्दा दर्ता गरेका छन् । अदालतमा दायर याचिकामा नवाजले आफूमाथि लगाइएको सबै आरोप फिर्ता लिनुपर्ने र उनीसँग लिखित माफीसमेत माग्नु पर्ने दाबी गरेका छन् । यतिमात्रै होइन नवाजले भाइ शम्सुद्दीन र आलियाबाट सय करोड भारु क्षतिपूर्तिको पनि मा गरेका छन् । नवाजुद्दिनको मानहानि केसमा […]
काठमाडौं । ‘छक्कापञ्जा ४’को दबदबा कायमै रहँदा शुक्रबारदेखि नेपाली हलमा हलिउडको ‘जोन वीक : च्याप्टर ४’ र जापानी फिल्म ‘डेमन स्लेयर : किमेत्सु नो याइबा–सोडस्मिथ भिलेज’ रिलिज भएका छन् । यी दुवै विदेशी फिल्म विश्व बजारका प्रतीक्षित फिल्महरु हुन् । केनु रिभ्स स्टारर ‘जोन वीक : च्याप्टर ४’ चाड स्टेहेल्स्कीद्वारा निर्देशित नोयर–एक्सन–थ्रिलर फिल्म हो । […]
काठमाडौं । ओस्कारको सर्वश्रेष्ठ मौलिक गीत विधामा जितेपछि तेलुगू फिल्म ‘आरआरआर’को विश्वव्यापी चर्चा भइरहेको छ । यो जितपछि अभिनेता रामचरणलाई ‘ग्लोबल आइकन’को रुपमा हेरिएको छ । ओस्कार सकेर स्वदेश फर्किएलगत्तै उनले एक महत्वपूर्ण खुलासा गरेका छन् । उनी खेलकुदसँग सम्बन्धित एक उत्कृष्ट फिल्म बनाउने योजनामा छन् । उनले भारतीय क्रिकेटर विराट कोहलीको बायोपिक फिल्म गर्ने […]
काठमाडौं । एसएस राजामौली निर्देशित भारतीय फिल्म ‘आरआरआर’ले यसै महिना सर्वश्रेष्ठ मौलिक गीत विधातर्फ ओस्कार अवार्ड जित्यो । ‘नाटु नाटु’ गीतका रचनाकार चन्द्रबोस र संगीतकार एमएम कीरावाणीले टिमको तर्फबाट ट्रफी उचाले । यतिबेला एक खबर बाहिरिएको छ, जसअनुसार राजामौली, रामचरण र जुनियर एनटीआरले ओस्कार समारोहमा भाग लिन शुल्क तिर्नुपरेको थियो । अवार्ड हेर्न राजामौली र […]
काभ्रे, मंसिर २९ / नेपाल विद्यार्थी संघ केन्द्रिय कार्य समितिको सर्कुलर अनुसार देश व्यापी भइरहेको सिठ्ठी जुलुसमाका क्रममा नेपाल विद्यार्थी संघ काभ्रेले पनि बनेपामा सिठ्ठी जुलुस निकालेको छ । जुलुसमा सहभागीहरुले सिठ्ठी बजाउदै नगर परिक्रमा समेत गरेका थिए । सरकारका पछिल्ला गतिविधिहरु प्रती बिरोध जनाउदै सिठ्ठी जूलूस निकालीयको नेबिसंघ काभ्रेका अध्यक्ष नृपेश बादेले जानकारी बताए […]