April 26, 2024 | शुक्रबार, बैशाख १४, २०८१
सुचनाहरु
आजबाट कक्षा १२ को परिक्षा सुरु आइपिएल : हैदरावाद रोयल च्यालेन्जर्स बेंग्लुरुसँग ३५ रनले पराजित कस्तो रहला आजको मौसम ? गुल्मीका अग्नी पीडितलाई तत्कालै स्थायी आवास निर्माण ध्यान दिन नेता राजेन्द्र अर्यालको जोड नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा ३.२४ अंकले घट्यो नेप्से भक्तपुरको गाई फार्ममा आगलागी, १० वटा गाईको मृत्यु इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ चलचित्र ‘बोक्सीको घर’ भोलिबाट देशभर प्रदर्शन वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने गृहमन्त्रीविरुद्ध लेख्ने युवकलाई यातना दिएको बारे ब्यूरोले दियो प्रष्टिकरण, ‘भिडियो र समाचारमा सत्यता छैन’ प्रचण्डविरुद्ध खनिए बाबुराम : अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दैछन् ! निमित्त प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध मुद्धा दायर सरकारको स्थायित्वबारे चलाइएका हल्ला निराधार : विष्णु पौडेल वर्ल्ड ट्रायथलन अध्यक्ष काठमाडौंमा कतारलाई हात्ति उपहार दिन लागेकोबारे बालेनले उठाए प्रश्न थुनामा रहेका रायमाझीसहितले सर्वोच्चमा दिएको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनुवाइ

गीत संगीत

गायिका विनुसा राईको स्वरमा ’माया हाम्रो’ सार्वजनिक

गायिका विनुसा राईको स्वरमा ’माया हाम्रो’ सार्वजनिक

काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका विनुसा राई र गायक सागर गैरेको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ ।श्याम मर्हजनको शब्द तथा संगीत एवम बलराम राजवंशीको गीतमा एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाईहरुलाई समेटिएको छ । मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितीलाई पनी गीतमा […]

  • ७ महिना अगाडि
गायिका दिलमाया खातीले संसार छोडिन्

गायिका दिलमाया खातीले संसार छोडिन्

नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन दमबाट पीडित ८४ वर्षीया खातीको गएराति निधन नेपाली भाषाका १०० भन्दा बढी गीतहरु रहेको पाइन्छ  काठमाडौं ।। नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन भएको छ । दमबाट पीडित ८४ वर्षीया खातीको गएराति निधन भएको हो ।उनले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ […]

  • ७ महिना अगाडि
सुर रक्सको ‘केटो भाग्यमानी’ सार्वजनिक

सुर रक्सको ‘केटो भाग्यमानी’ सार्वजनिक

काठमाडौँ। गायक तथा संगीतकार सुर रक्सको स्वर, शब्द तथा संगीत रहेको गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘केटो भाग्यमानी’ बोलको गीतको भिडियो लुम्बिनी प्रदेश बुटवलको एक सिनेमा हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। अभिषेक आले मगरको निर्देशनमा बनेको भिडियोको छायाँकन सन्तोष क्षेत्री र योगेश शाक्यले गरेका हुन्। भिडियोमा अभिषेक आले मगर,विजय सारु मगर,बिपना थापाको […]

  • ७ महिना अगाडि
गायक  टीका मगरको नयाँ गीत  ‘बज्यैको बुलाकी’ रिलिज  (भिडियो )

गायक टीका मगरको नयाँ गीत ‘बज्यैको बुलाकी’ रिलिज (भिडियो )

काठमाडौं । भ्वाइस अफ नेपाल सिजन ४ मा प्रतिस्पर्धा गरेर लोकप्रियता हासिल गर्न सफल भएका टीकाबहादुर मगरले नयाँ गीत ‘बज्यैको बुलाकी’ सार्वजनिक गरेका छन् । गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । मणि भट्टराईको शब्द र मोहनकुमार मगरको संगीत रहेको गीतले मायाप्रेममा परेका युवायुवतीले एकअर्कालाई गर्ने प्रशंसा प्रस्तुत गर्छ । ठेट नेपाली शब्द […]

  • ७ महिना अगाडि
विनोद दनुवारको स्वरमा‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ सार्वजनिक

विनोद दनुवारको स्वरमा‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ सार्वजनिक

काठमाण्डौं । गायक विनोद दनुवारको स्वरमा ‘सिक्किम दार्जेलिङले देश माग्दैछ’ गीतको भिडियो सार्वजनिक भएको छ ।वासुदेव दनुवारको शब्द तथा विनोद दनुवारको संगीत र पुरन राईको संगीत संयोजन गीतमा रहेको छ । गीतमा देश र मातृभुमी प्रति समर्पित भएर गीत निमार्ण गरिएको छ । पुर्खाको योगदानबाट जितेको पहिचानलाई सबै मिलेर संरक्षण गर्न आग्रह गरिएको छ । […]

  • ७ महिना अगाडि
शिव परियारको गीत  ‘देखे जस्तो लाग्यो’ सार्वजनिक  ( भिडियो )

शिव परियारको गीत ‘देखे जस्तो लाग्यो’ सार्वजनिक ( भिडियो )

लोकप्रिय गायक शिव परियारले आफ्नो नयाँ गीत ‘देखे जस्तो लाग्यो’ लाइ सार्वजनिक गरेका छन । प्रतिभा ढुंगानाको शब्द रचना र देबेन्द्र बरालको संगीत रहेको गीतमा दिनेश न्यौपानेको एरेन्ज रहेको छ । नेपालमा अझै १५ लाख बालबालिकाहरु श्रमिकको रूपमा काम गर्न बाध्य रहेको अबस्थामा बालश्रम नगराउ भन्ने सामाजिक सन्देशको लागि भिडियोको कथा बस्तु बालश्रम राखिएको गायक […]

  • ७ महिना अगाडि
पशुपति प्रसाद २ को ‘प्रेम शरणम्’ सार्वजनिक

पशुपति प्रसाद २ को ‘प्रेम शरणम्’ सार्वजनिक

‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक दुई पात्रबीचको मायाप्रेम प्रस्ट पार्दै तयार  सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दै काठमाडौँ ।।  आगामी कात्तिक ४ अर्थात् बडादशैंको फूलपातीको दिनबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ। गीतको भिडियोमा मुख्य कलाकार […]

  • ७ महिना अगाडि
गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ”खाली हात आयौ हामी” सार्वजनिक

गीतकार दिलीप योञ्जन तामाङको शब्दमा ”खाली हात आयौ हामी” सार्वजनिक

काठमाण्डौं । गायक प्रविण बेडवालको नयाँ गीत”खाली हात आयौ हामी” सार्वजनिक भएको छ । आस्था मिडिया युट्युब च्यानलमार्फत ‘मलाई भन्थे सबैले’ बोलको गीत सार्वजनिक गरिएको हो । गीतकार दिलीप योञ्जन तामाङको शब्द रहेको गीतमा राजेश थापाले संगीत भरेका छन् भने संगीत संयोजन राजु कार्की को रहेको छ । गीतको अडियो भर्सन सार्वजनिक गरिएको हो ।जिवनका […]

  • ७ महिना अगाडि
सिम्रन परियारको अहिले सम्मकै सुपर हिट गीत ‘पारी ठुली भिर’ हेर्नुहोस भिडियो सहित

सिम्रन परियारको अहिले सम्मकै सुपर हिट गीत ‘पारी ठुली भिर’ हेर्नुहोस भिडियो सहित

काठमाण्डौं । लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र राजन कार्किले गीतमा स्वर दिएका छन । गीतमा राजन कार्कीको संगीत छ ।नेपाली पनको आभाष दिने किसिमले गीतको निमार्ण गरिएको सुन्दर हमालले बताए । गीत सार्वजनिक भए सगैँ सामाजिक सञ्जालमा चर्चाको […]

  • ७ महिना अगाडि
गायक राजेश पायल राईको  देशभक्ति गीत ‘भावनाको देश’ सार्वजनिक

गायक राजेश पायल राईको देशभक्ति गीत ‘भावनाको देश’ सार्वजनिक

युवराज भण्डारीको शब्द रचना रहेको देशभक्ति गीत ‘भावनाको देश’ संविधान दिवसको अवसर पारेर सार्वजनिक भएको छ । गायक राजेश पायल राईले गाएको सो गीतलाई सङ्गीतकार राजेश थापाले संगीतबद्ध गरेका छन् । फणीन्द्र राई यो गीतका सङ्गीत संयोजक हुन् । काठमाडौंको ए-वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन् भने ध्वनि सम्पादन […]

  • ७ महिना अगाडि
निश्चल बस्नेतको ‘दिमाग खराब को ‘बिरामी मुलुक’ सार्वजनिक

निश्चल बस्नेतको ‘दिमाग खराब को ‘बिरामी मुलुक’ सार्वजनिक

‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक सार्वजनिक गीतका केही शब्दले दर्शकको मन जित्ने दिमाग खराब’बाट निश्चल ६ वर्षपछि निर्देशन फर्किए काठमाडौँ ।। तिहारको अवसर पारेर आगामी कात्तिक २४ गतेदेखि प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘दिमाग खराब’को पहिलो लिरिकल गीत सार्वजनिक गरिएको छ। बुधबार संविधान दिवसको अवसर पारेर सिनेमामा समावेश लिरिकल गीत ‘बिरामी मुलुक’ सार्वजनिक गरिएको हो। […]

  • ७ महिना अगाडि
‘बादल वर्षा बिजुलीले ’ टिकटकबाट शिखर चुम्दै

‘बादल वर्षा बिजुलीले ’ टिकटकबाट शिखर चुम्दै

इन्स्टाग्राममा सर्वाधिक रिल बनाइने गीत ‘बादल वर्षा बिजुली’ टिकटकमा मात्र ८ लाख ५० हजार भिडियो बनाइयो  गत जेठमा सार्वजनिक गरेपछि टिकटकमा भाइरल बन्यो  काठमाडौं ।। ‘बादल वर्षा बिजुली’ इन्स्टाग्राममा सर्वाधिक रिल बनाइने गीत बनेको छ । सोसल मिडिया एनालिटिक्स दास हड्सनका अनुसार यो गीतलाई लिएर इन्स्टाग्राममा मात्र ४.१ मिलियन (४१ लाख) पटक रिल बनाइएको छ […]

  • ७ महिना अगाडि