May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

गीत संगीत

प्रकाश सपूत र दिलिप रायमाझीको ‘भिडिओ’ सार्वजनिक

प्रकाश सपूत र दिलिप रायमाझीको ‘भिडिओ’ सार्वजनिक

चलचित्र ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक प्रकाश सपूत र दिलिप रायमाझीसँगै रमा थपलिया पनि प्रस्तुत गरिएको  चलचित्रले उच्च शिक्षाका लागि विदेशिने विद्यार्थीको कथामा आधारित  नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ। बडादसैँको अवसर पारेर असोज २६ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्रको ‘हिजो काम…’ बोलको गीत सार्वजनिक गरिएको हो।  निर्माण टिमले बुधबार बिहान सार्वजनिक […]

  • ८ महिना अगाडि
बाबुराम श्रेष्ठको गीत ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’सार्वजनिक

बाबुराम श्रेष्ठको गीत ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’सार्वजनिक

काठमाडौँ । नेपाली सेनाका उपरथी बाबुराम श्रेष्ठको लेखन रहेको ‘राष्ट्रिय एकताको प्रतीक वीर नेपाली सेना’ बोलको गीत तथा भिडियो सार्वजनिक गरिएको छ । मंगलबार सेनाको हेडक्वाटर जंङ्गी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधान सेनापति महारथि प्रभुराम शर्माले गीत तथा भिडियो सार्वजनिक गरेका हुन् । नेपाली सेनाले विगतमा गरेका क्रियाकलाप र योगदानको चर्चा गरिएको गीतमा युवा संगीतकार […]

  • ८ महिना अगाडि
धरान संगीत प्रतिष्ठानको नयाँ कार्यालय उद्घाटन संगै गायक एपी शेर्पा लाइ बिदाई

धरान संगीत प्रतिष्ठानको नयाँ कार्यालय उद्घाटन संगै गायक एपी शेर्पा लाइ बिदाई

धरान: धरानको संगीत क्षेत्र तथा संगीतकर्मीहरुको हक-हित तथा उत्थानको लागि १० बर्ष अगाडी खोलिएको एकमात्र संस्था धरान संगीत प्रतिष्ठानको धरान २ स्थित सार्वजनिक पुस्तकालयको माथिल्लो तलामा रहेको नयाँ कार्यालयको उद्घाटन गरिएको छ । शुक्रबार आयोजित कार्यक्रम मा धरान उप-महानगरपालिकाका मेयर तथा धरान संगीत प्रतिष्ठानका संरक्षक हर्क साम्पाङले रिबन काटेर प्रतिष्ठानको कार्यालय उद्घाटन गरेका थिए । […]

  • ८ महिना अगाडि
शान्ती श्री परियारको तीज गीत ‘देखाउनलाई हो’ सार्वजनिक (भिडियोसहित)

शान्ती श्री परियारको तीज गीत ‘देखाउनलाई हो’ सार्वजनिक (भिडियोसहित)

गायक स्वर्णकारले तीजलाई मध्यनजर गर्दै तीज गीत बजारमा ल्याएका छन् । पछिल्लो समय नेपाली सांगीतिक बजारमा एकपछि अर्को गरी लगातार तीजका गीतहरु आइरहेका छन। यसै बेला तीज भन्दा फरक तर तीज गीत गायक कृष्ण स्वर्णकार र शान्ती श्री परियारको आवाजमा देखाउनलाई हो गीतको भिडियो बजारमा आएको छ । उक्त गीतमा भाका गायक स्वर्णकार आफैको रहेको […]

  • ८ महिना अगाडि
‘मायावी’बाट फिल्म निर्माणमा राज

‘मायावी’बाट फिल्म निर्माणमा राज

राज कटुवाल अब फिल्म निर्माणमा समेत अगाडि बढ्ने   अभिनेता राज कटुवाल अब फिल्म निर्माणमा समेत अगाडि बढ्ने भएका छन् । दीवाकर भट्टराईको निर्देशनमा बन्न लागेको फिल्म ‘मायावी’बाट उनले निर्माताको परिचय थप्न लागेका हुन् । फिल्ममा उनको अभिनय भने रहने छैन । निर्देशक भट्टराई र राजबीच फिल्म निर्माणमा सहकार्य हुनेछ । राजले फिल्मको कथावस्तु एकदमै […]

  • ८ महिना अगाडि
हाङको निर्देशनमा ठुलीको पालाम ‘निङवासुम ११’ सार्वजनिक(भिडियो सहित)

हाङको निर्देशनमा ठुलीको पालाम ‘निङवासुम ११’ सार्वजनिक(भिडियो सहित)

काठमाडौं । निर्देशक हाङ चेम्जोङको निर्देशनमा रिता फोम्बो ठुलीको शव्द संकलन तथा चन्द्र थलङको लय संकलन रहेको पालाम ‘निङवासुम ११’ सार्वजनिक गरिएको छ । गायीका निरन्ता नेम्बाङ र गायक जीवन केदेमको सुमधुर आवाजमा लिम्बू कला र संस्कृतिमा आधारित पालाम ‘निङवासुम ११’को भिडियो सार्वजनिक गरिएको हो । रानी चोङबाङ र शिवकुमार सम्बाहाङफेको समेत आवाज रहेको पालाम […]

  • ८ महिना अगाडि
गायिका एलिना चौहानको ‘तिमी नै तिमी छौ ’ सार्वजनिक

गायिका एलिना चौहानको ‘तिमी नै तिमी छौ ’ सार्वजनिक

काठमाडौं । गायिका एलिना चौहानले नयाँ गीत ‘तिमी नै तिमी छौ ’ल्याएकी छन् । लोक आधुनिक स्वादका गीत चल्तिमा रहेको बेला एलिनाको ‘तिमी नै तिमी छौ ’ भने केही प्रेम र रोमान्स समेटिएको गीत सार्वजनिक भएको हो । खेम सरु मगरको शब्द तथा को संगीतमा रहेको गीतको भिडियोमा माया र प्रेमलाई प्रस्तुत गरिएको छ । […]

  • ८ महिना अगाडि
प्रकाशको गीतबाट हट्यो विवादास्पद संवाद

प्रकाशको गीतबाट हट्यो विवादास्पद संवाद

गायक प्रकाश सपुतले २ दिनअघि मात्रै तीज गीत सार्वजनिक गरे। सार्वजनिक भएको भोलिपल्टै प्रकाशको गीतले युट्युबको एक नम्बर ट्रेन्डिङ कब्जा गर्यो। गीतले राम्रो चर्चा पायो। तर, प्रकाशको गीतको चर्चासँगै बिरोध पनि भयो। ‘जाले रुमाल फाट्यो’ बोलको गीतको भिडियोमा उनले एक संवाद राखे। जुन संवादले गीतको स्टोरीसँग कुनै अर्थ राख्दैनथ्यो। उक्त संवादको चर्को आलोचना भयो। आलोचना […]

  • ८ महिना अगाडि
गीतकार चन्द्र बानियाँको वियोगान्त शब्द रचनामा   ‘तिमी नै त थियौँ मेरो मन मिल्ने साथी’सार्वजनिक

गीतकार चन्द्र बानियाँको वियोगान्त शब्द रचनामा ‘तिमी नै त थियौँ मेरो मन मिल्ने साथी’सार्वजनिक

काठमाडौं – अमेरिका निवासी गीतकार चन्द्र बानियाँको वियोगान्त शब्द रचनामा रहेको ‘तिमी नै त थियौँ मेरो मन मिल्ने साथी’ बोलको गीतले यतिबेला दर्शक श्रोताहरुमाझ निकै चर्चा बटुलिरहेका छन्। हालै सार्वजनिक भएको उक्त गीतमा सुमधुर स्वरकी धनि गायिका संगीता मस्राङ्गी मगरले स्वर दिएकी छन् । जस्मा शब्द रचना चन्द्र बानियाँको रहेको छ भने सो गीतमा गायक […]

  • ८ महिना अगाडि
‘अब त चाहियो काठमाडौंमा घर’ लोकप्रिय बन्दै

‘अब त चाहियो काठमाडौंमा घर’ लोकप्रिय बन्दै

यो वर्षको तीजलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गीतहरु सार्वजनिक भए पर्वलाई केन्द्रित गरेर तीज गीत ‘अब त चाहियो काठमाडौंमा घर’ बजारमा काठमाडौं ।। यो वर्षको तीजलाई लक्षित गर्दै सांगीतिक बजारमा थुप्रै गीतहरु सार्वजनिक भएका छन । तीज गीत भन्ने बितीकै छोरी चेलीले आफ्ना, समाज वा देशका समस्या र परिस्थितिलाई उनेर गाइन्थ्यो । यो नै […]

  • ८ महिना अगाडि
‘जोवन ढलढल’ भिडियो सार्वजनिक

‘जोवन ढलढल’ भिडियो सार्वजनिक

तीज गीतको भिडियो सार्वजनिक हुने क्रम जारी  समीक्षा अधिकारीको स्वर रहेको गीत ‘जोवन ढलढल’ सार्वजनिक हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ। यसै क्रममा गायक सन्दीप न्यौपाने र गायिका समीक्षा अधिकारीको स्वर रहेको गीत ‘जोवन ढलढल’ सार्वजनिक भएको छ । नयाँ नेपाली तीज गीतमा नेत्र […]

  • ८ महिना अगाडि
सकम्बरी पछि प्रकाश सपुतको अभिनयमा ‘ सकम्बरी माया गरिदेउ ’ सार्वजनिक

सकम्बरी पछि प्रकाश सपुतको अभिनयमा ‘ सकम्बरी माया गरिदेउ ’ सार्वजनिक

काठमाडौ–सकम्बरी गीतको चर्चा चुलिरहेका बेला प्रकाश सपुतको अभिनय रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीतले माहोल बनाएको छ । गायक निशान भटटराई र जेनिसा गौत्तमको स्वरमा रहेको ‘‘ सकम्बरी माया गरिदेउ ’’ बोलको गीत हालै सार्वजनिक भएको हो । जिवन भण्डारीको शब्द रहेको उक्त गीतमा सुवास भुषालको संगीत र उदय राज पौडेलको एरेन्ज गरेका […]

  • ८ महिना अगाडि