May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते

गीत संगीत

केहि फेसबुक पेज र अनलाइनलाई समिक्षाको उजुरी

केहि फेसबुक पेज र अनलाइनलाई समिक्षाको उजुरी

आफ्नो विषयमा झूट खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै उजुरी केही फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिइन् वास्तविक कुरा नबुझी, झुटो कुरा पोष्ट गर्ने पेज विरुद्ध कानुनी कारबाहीको माग  कास्की ।। गायिका समिक्षा अधिकारीले आफ्नो विषयमा झूट खबर सार्वजनिक गर्दै मानसिक यातना दिएको भन्दै केही फेसबुक पेज र अनलाइन विरुद्ध उजुरी दिएकी छिन् […]

  • ८ महिना अगाडि
हरिवंशको ‘ए केटा मादलु पड्का’ बजारमा सर्बत्र

हरिवंशको ‘ए केटा मादलु पड्का’ बजारमा सर्बत्र

हास्य कलाकार हरिवंश आचार्यको नयाँ गीत सार्वजनिक आफ्नै शब्द, संगीत र स्वर रहेको ‘ए केटा मादलु पड्का’ बोलको गीत हरिवंश आचार्यलाई लेडिज भोकलमा शान्तिश्री परियारको साथ  काठमाडौं ।। हास्य कलाकार हरिवंश आचार्यले नयाँ गीत सार्वजनिक गरेका छन् । आफ्नै शब्द, संगीत र स्वर रहेको ‘ए केटा मादलु पड्का’ बोलको गीत उनले बजारमा ल्याएका हुन् । […]

  • ९ महिना अगाडि
रोयल्टी नतिर्ने रेडियो-टिभीले गीत बजाउन नपाउने

रोयल्टी नतिर्ने रेडियो-टिभीले गीत बजाउन नपाउने

रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनले गीत बजाउन नपाउने रोयल्टी नतिर्ने रेडियो-टिभीलाई गीत नबजाउन आह्वान संगीतकार अधिकारी स्रष्टासँग अनुमति लिएर मात्रै गीत बजाउन आग्रह काठमाडौं ।। रोयल्टी नतिर्ने रेडियो र टेलिभिजनले गीत बजाउन नपाउने भएका छन् । शुक्रबार बसेको संगीतकार संघ नेपालको बैठकले स्रष्टालाई गीतको रोयल्टी नतिर्ने रेडियो-टिभीलाई गीत नबजाउन आह्वान गर्ने निर्णय गरेको छ । […]

  • १0 महिना अगाडि
‘नालापानी’को च्यारिटीमा चलचित्र ‘कोतपर्व’बारे जानकारी

‘नालापानी’को च्यारिटीमा चलचित्र ‘कोतपर्व’बारे जानकारी

काठमाडौँ। बिहिबार काठमाडौँमा आयोजित ऐतिहासिक नेपाली चलचित्र ‘नालापानी’को च्यारिटी प्रदर्शनीमा निर्माणाधिन चलचित्र ‘कोतपर्व’बारे जानकारी गराईएको छ । वि.सं. १९०३ असोज २ गते काठमाडौँको हनुमाढोका दरबारमा घटेको नेपालको ऐतिहासिक र सनसनीपूर्ण घटना ‘कोतपर्व’मा आधारित रही बन्ने सो चलचित्रलाई रिमेश अधिकारीले निर्देशन गर्दैछन् । यसअघि अधिकारीले ‘नालापानी’ निर्देशन गरेका थिए । प्रतिनिधि सभा सदस्य हरि ढकालको प्रमुख […]

  • ११ महिना अगाडि
समीक्षालाई गीत रेकर्ड गर्न भ्याई नभ्याई

समीक्षालाई गीत रेकर्ड गर्न भ्याई नभ्याई

काठमाडौं ।। गायिका समीक्षा अधिकारीले एकै दिन सातवटा गीत रेकर्ड गरेकी छन् । सोमबार एकै दिन उनले सातवटा गीत रेकर्ड गरेकी हुन् । समीक्षा आफैँले सोमबार सातवटा गीत रेकर्ड गरेको फेसबुक पोष्टमा उल्लेख गरेकी छन् । उनले रेकर्डिङका तस्बिरसमेत पोष्ट गरेकी छन् । समीक्षा पछिल्लो समयकी व्यस्त गायिका हुन् । उनी प्राय हरेक दिन गीत […]

  • ११ महिना अगाडि
प्रकाश सपुतको ‘दमाई महाराज’ आउँदै

प्रकाश सपुतको ‘दमाई महाराज’ आउँदै

काठमाडौं ।। ‘बोल माया’ प्रकाश सपुतको चर्चित गीत हो । नारायण रायमाझी, शान्तिश्री परियार र स्वयं प्रकाशकै स्वर रहेको यो गीतले प्रकाश सपुतलाई नेपाली सांगीतिक क्षेत्रमा जबर्जस्त स्थापित गरायो। अडियो र भिडियो दुबैमा अब्बल मानिएको यो गीतपछि प्रकाश सपुतले पछाडि फर्केर हेर्नुपरेको छैन । उनका एकपछि अर्को गीतले चर्चा र सफलता पाइरहेका छन् । अब […]

  • ११ महिना अगाडि
‘ढाटेको हैन मायालु’ सार्वजनिक

‘ढाटेको हैन मायालु’ सार्वजनिक

काठमाडौं । गायक नरेश खाती र गायिका अनु चौधरीको स्वरमा नयाँ गीत ‘ढाटेको हैन मायालु’ सार्वजनिक भएको छ । गायक खातीकै शब्द र संगीत रहेको गीतमा नायक आकाश श्रेष्ठ र मोडल प्रिज्मा-प्रिन्सीको अभिनय रहेको छ । श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतलाई मौसम हिमालीले निर्देशन र कोरियोग्राफी गरेका हुन् । निर्देशक हिमालीले रोमाञ्चक तरिकाले भिडिओमा आफ्नो […]

  • १ year अगाडि
प्रकाश सपुतले लेखे पत्र रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै

प्रकाश सपुतले लेखे पत्र रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै

काठमाडौं । ‘सकम्बरी’ गीतलाई लिएर भइरहेको विवादमा गायक प्रकाश सपुतले माफी मागेका छन् । फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफ्नो सिर्जनाले चोट पुगेका सबैप्रति क्षमा मागेका हुन् । उनी लेख्छन्, ‘मेरो सिर्जनाले प्रत्यक्ष-अप्रत्यक्ष जो जसलाई चोट पुगेको छ, अपमानजनक महसुस भएको छ, सबैसँग क्षमा चाहन्छु ।’ रात्रिकालीन मनोरञ्जन व्यवसायी संघलाई सम्बोधन गर्दै लेखेको स्टाटसमा उनले […]

  • १ year अगाडि
कीर्तिमान राख्दै प्रकाश सपूतको ‘सकम्बरी’ सात दिनमै करोड क्लबमा

कीर्तिमान राख्दै प्रकाश सपूतको ‘सकम्बरी’ सात दिनमै करोड क्लबमा

काठमाडौं । गायक प्रकाश सपुतको चर्चित र विवादित गीत सकम्बरी करोड क्लवमा प्रवेश गरेको छ । युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेको हो । सर्वाधिक छिटो करोड भ्यूजको कीर्तिमान सपुतकै नाममा थियो । यसअघि उनको गीत ‘पीर’ ले पनि सात दिनमा करोड भ्यूज कटाएकोमा ‘सकम्बरी’ ले त्यसको बराबरी गरेको हो । […]

  • १ year अगाडि
‘सकम्बरी’ गीतकी मोडल भन्छिन्- अब फिल्ममा काम गर्ने चाहना छ

‘सकम्बरी’ गीतकी मोडल भन्छिन्- अब फिल्ममा काम गर्ने चाहना छ

काठमाडौं । गायक प्रकाश सपुतको गीत ‘सकम्बरी’लाई लिएर यतिबेला चर्चा र विवाद दुवै भइरहेको छ । यसको केन्द्रमा छिन् मोडल कुसुम शर्मा पनि । पेशाले नर्स उनलाई पहिलो गीतले नै लाइमलाइटमा ल्याइदियो । गीतिकथा शैलीमा तयार पारिएको यो गीतमा कुसुमले शीर्ष भूमिका निर्वाह गरेकी छन् । विपन्न गाउँले परिवारबाट मोडल बन्ने र पैसा कमाउने सपनासहित […]

  • १ year अगाडि
‘सकम्बरी’ गीतको विरोध गर्नेलाई प्रतिप्रश्न गर्न चाहन्छु : प्रकाश सपुत

‘सकम्बरी’ गीतको विरोध गर्नेलाई प्रतिप्रश्न गर्न चाहन्छु : प्रकाश सपुत

प्रकाश सपुतको शब्द, संगीत तथा स्वरमा रहेको गीत ‘सकम्बरी’ यतिबेला चर्चाको केन्द्रमा छ । कतिपयले यो गीत नारीद्वेषी भएको भन्दै विरोध गरिरहेका छन् भने कतिपयले सपुतको समर्थन गरिरहेका छन् । कानमा झुम्काना तिम्लाई कल्ले किन्दियो नाकको बुलाकी तिम्लाई कल्ले किन्दियो पाउमा लाको पाउजु हातमा सुनको चुरा तिमीलाई कल्ले किन्दियो‘’ यो गीतले महिलालाई होच्याएको भन्दै सामाजिक […]

  • १ year अगाडि
अब मेरो प्रेम छुट्न सक्छ : एलिना चौहान

अब मेरो प्रेम छुट्न सक्छ : एलिना चौहान

काठमाडौँ । ‘धोकेबाज हौ तिमी’ पछिल्लो समयको भाइरल गीत हो । गीतको गायिका हुन् एलिना चौहान । करिब दुई वर्ष अगाडि सार्वजनिक यो गीत अहिले दोस्रो पटक भाइरल भएको हो । गीत भाइरल भएपनि गायिका चौहानकोव्यस्तता बढ्नु स्वभाविक हो ।स्वदेशका थुप्रै कार्यक्रमपछि उनी अहिले विदेशमा पनि व्यस्त हुन थालेकी छन् । केही अगाडि कार्यक्रममा लागि […]

  • १ year अगाडि