May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

गीत संगीत

‘मनसरा’को ट्रेलर सार्वजनिक

‘मनसरा’को ट्रेलर सार्वजनिक

काठमाडौं । लेखक तथा निर्देशक उपेन्द्र सुब्बा निर्देशित फिल्म ‘मनसरा’को ट्रेलर सार्वजनिक भएको छ । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्रेलर सार्वजनिक गरिएको हो । फिल्ममा मिरुना मगर, दयाहाङ राई, प्रवीण खतिवडा, मेनुका प्रधान लगायत कलाकारको अभिनय रहेको छ । अन्तरजातीय प्रेम र विवाहेत्तर सम्बन्धलाई ट्रेलरमा देखाइएको छ । अन्तरजातीय विवाह गरेका पुरुष र उसको […]

  • २ हप्ता अगाडि
एक दशकपछि ‘हेर’ ल्याउँदै कर्मा व्याण्ड

एक दशकपछि ‘हेर’ ल्याउँदै कर्मा व्याण्ड

काठमाडौं । नेपाली सांगीतिक व्याण्ड ‘कर्मा’ले एक दशकपछि नयाँ एलबम ‘हेर’ बजारमा ल्याउने भएको छ । ‘हुक्का मेरो डल्ले डल्ले’ गीतबाट चर्चा कमाएको कर्माका नयाँ एलबममा आठ गीत हुनेछन् । यस एलबममा समावेश अधिकांश गीतहरूमा ब्याण्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत रहनेछ । कर्मा व्याण्डलाई व्यवस्थापन गरिरहेको आदि ग्रुप अन्तर्गतको इभेन्ट तथा कलाकार व्यवस्थापन […]

  • ३ महिना अगाडि
प्रमोद खरेल र रोजिना बस्नेतको नयाँ गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक

प्रमोद खरेल र रोजिना बस्नेतको नयाँ गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक

काठमाडौँ । चर्चित गायक प्रमोद खरेल र नव गायिका रोजिना बस्नेतको स्वर रहेको गीत ‘तिम्रो साथ बिना’ सार्वजनिक भएको छ । ‘द भ्वाइस अफ नेपाल’को टप ११बाट बाहिरिएकी रोजिनालाई गायक पनि खरेलले यो गीत मार्फत गायनमा अवसर दिएका हुन् ।गायिका रोजिना बस्नेत यो प्रतियोगिताबाट बाहिरिए पनि दर्शक तथा स्रोताको मनमा भने बस्न सफल भएकी छिन् […]

  • ४ महिना अगाडि
गायक सरगम राईको ‘चाहना बढ्दै गो….’ सार्वजनिक ; विना राउत र सरोज प्रजाको फिचरिङ

गायक सरगम राईको ‘चाहना बढ्दै गो….’ सार्वजनिक ; विना राउत र सरोज प्रजाको फिचरिङ

काठमाडौं  । गायक सरगम राईको स्वर रहेको नयाँ गीत ‘चाहना बढ्दै गो….’सार्वजनिक भएको छ । गीतमा सरगम राईको शब्द तथा संगीत र सबिन  लिम्बूको एरेन्ज रहेको छ । गीतको भिडियोमा विना राउत र सरोज प्रजाको फिचरिङमा गीतको भिडियो तयार गरिएको छ । प्रेम र रोमान्सका रमाइला किस्साहरू देखाउन खोजिएको भिडियोलाई आकर्षक  रुपमा प्रस्तुत गरिएको छ […]

  • ४ महिना अगाडि
डा. राणाको उर्दू लिपिमा ‘रंग-ए-गजल’ पुस्तक लोकार्पण

डा. राणाको उर्दू लिपिमा ‘रंग-ए-गजल’ पुस्तक लोकार्पण

‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण रोगले सताए पनि राणामा अथाह सिर्जनशीलता चिकित्सा पेसाबाट अवकाश लिइसकेपछि कविता, गीत र गजल लेखनमा समर्पित ललितपुर ।। सर्जक डा. कृष्ण जंग राणाको उर्दू भाषाको गजलकृति ‘रंग-ए-गजल’ एक समारोहकाबीच लोकार्पण गरिएको छ । बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा प्रमुख अतिथि कथाकार मधुवन पौडेललगायतले कृति सार्वजनिक गरे । मन्तव्यका क्रममा गजलकार डा. मोविन […]

  • ४ महिना अगाडि
नेपथ्यको ‘पचासै वर्षमा’ भिडियो सार्वजनिक

नेपथ्यको ‘पचासै वर्षमा’ भिडियो सार्वजनिक

‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक आफू बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास नेपथ्यको एघारौँ एल्बमका लागि तयारी काठमाडौं ।। लोकरक ब्यान्ड नेपथ्यले ‘पचासै वर्षमा’ बोलको गीत सार्वजनिक गरेको छ । गीत र भिडियोमा आफूले बाँचेको कालखण्डको चर्चा गर्ने प्रयास गरिएको छ । ब्यान्डको गीतको मुखडाले भन्छ– ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि गाह्रै भो इमानको मान्छे […]

  • ४ महिना अगाडि
आइडल’मा मेनुका ‘पर्फमर अफ द वीक’ घोषित

आइडल’मा मेनुका ‘पर्फमर अफ द वीक’ घोषित

‘पर्फमर अफ द वीक’ बनिन् मेनुका पौडेल पछिल्लो एपिसोडमा सबै प्रतिस्पर्धीले भजन गाए आफ्नो पहिचान बनाएको भन्दै मेनुकाको प्रशंसा गरे काठमाडौं ।। नेपालकी मेनुका पौडेल लगातार दोस्रोपटक भारतीय टेलिभिजन रियालिटी शो ‘इण्डियन आइडल’मा ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् । पछिल्लो सप्ताहन्तको एपिसोडमा उनले हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी […]

  • ५ महिना अगाडि
भारतकी चर्चित सुन्दरीद्वारा नक्सालमा स्टुडियोको समुद्घाटन

भारतकी चर्चित सुन्दरीद्वारा नक्सालमा स्टुडियोको समुद्घाटन

फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुल्यो  मिस नेपाललगायतका सौन्दर्य पारखीहरु उपस्थित मिस भारत नन्दिनीप्रति आभार व्यक्त काठमाडौं ।।   सौन्दर्य पारखीहरुको आधुनिक अपेक्षालाई पूरा गर्ने उद्देश्यका साथ नारायणचौर नक्सालमा (दरबारको पूर्वीद्वारको नजिकै) फेमिना फ्ल्न्ट स्टुडियो सलुन खुलेको छ ।  भारतकी चर्चित सुन्दरी मिस भारत २०२३ नन्दिनी गुप्ताले सोमबार एक समारोहका बीच उक्त स्टुडियोको समुद्घाटन गरिन् । […]

  • ५ महिना अगाडि
मेला-महोत्सवमा कलाकार व्यस्त भएकाले गीत रेकर्डिङ रोकियो : समीक्षा अधिकारी

मेला-महोत्सवमा कलाकार व्यस्त भएकाले गीत रेकर्डिङ रोकियो : समीक्षा अधिकारी

समीक्षा अधिकारीका गीत दिनकै सार्वजनिक दिनमै पाँच-सातवटासम्म गीत रेकर्ड मेला-महोत्सवले कलाकार व्यस्त  काठमाडौं ।। केही महिना अगाडिसम्म गायिका समीक्षा अधिकारीका गीत दिनकै सार्वजनिक हुन्थे । दिनमै पाँच-सातवटासम्म गीत रेकर्ड गर्थिन् । तर केही समययता उनका त्यति धेरै गीत सार्वजनिक भएका छैनन् । समीक्षाले कम गीत गाउन थालेकी हुन् ? “गीतको संख्या कम भएको होइन । मैले […]

  • ५ महिना अगाडि
गजल गीत ‘घर नभाको मान्छे’ सार्वजनिक (भिडियो सहित)

गजल गीत ‘घर नभाको मान्छे’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । गायक प्रमोद खरेलले नयाँ गजल गीत ‘घर नभाको मान्छे’ ल्याएका छन् । गीतमा राजु अर्यालको शब्द तथा संगीत छ । गीत गायनमा प्रमोदलाई गायिका रिता केसीको स्वरमा साथ दिएकी छन् । यो गजलले घर नभाको एक प्रेमीको कथा बोलेको छ । भिडियोमा राजु अर्याल र मोडल उषा उप्रेतीको अभिनय देख्न सकिन्छ । उषासँगको […]

  • ५ महिना अगाडि
अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि….

अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि….

अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि… सार्वजनिक गरेको नयाँ म्युजिक भिडियो युट्युबबाट हटाए प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै अनुमति नलिई पोशाक प्रयोग गर्न नमिल्ने बतायो  काठमाडौं ।। अनुमतिबिना प्रहरीको पोशाक प्रयोग गरेपछि गायक सुशान्त केसीले आइतबार बेलुका सार्वजनिक गरेको नयाँ म्युजिक भिडियो ‘झ्याल बाट’लाई युट्युबबाट हटाएका छन् । उनले एक भिडियो सन्देश जारी गर्दै अनुमतिबिना […]

  • ५ महिना अगाडि
कलाकार जयकिशन : सत्य तथ्य नबुझि सामाजिक सञ्जालमा गाली गर्नेलाई किन सजाँय हुँदैन ?

कलाकार जयकिशन : सत्य तथ्य नबुझि सामाजिक सञ्जालमा गाली गर्नेलाई किन सजाँय हुँदैन ?

जयकिशनले फेसबुकमा एउटा स्टाटस लेखे उक्त क्लिप्स  ‘भाइरल’ बन्यो  अत्यधिक तथानाम गाली पनि आयो  काठमाडौं ।। कलाकार जयकिशन बस्नेतले दुई दिनअघि फेसबुकमा एउटा स्टाटस लेखे – ल है, म पनि विदेशतिरै…। स्वदेशमा रोजगारी छैन, विदेश जानुबाहेक अरू विकल्प रहेन नेपालीहरूको । बिचरा हामी…।  सेतो रौँ… प्रतीक्षा गर्नुहोला, धमाधम सुटिङ हुँदै छ ।  सामाजिक सञ्जाल प्रयोगकर्तालाई […]

  • ५ महिना अगाडि