फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परे पक्राउ परेका अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालतमा उपस्थित गराइँदै अहिले अग्रवाललाई बौद्ध प्रहरीको हिरासतमा राखियो काठमाडौं ।। फिल्म ‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धका अनुसार शुक्रबार पक्राउ परेका अग्रवाललाई म्याद थपका […]
अञ्जु पन्तको स्वरमा रहेको आकाश झरे जस्तै बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । अनिता लिम्बूको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज रुद्र जीएमले गरेका हुन् । बिबी लिम्बूले निर्देशन र सम्पादन गरेको भिडियोमा सीता कुमारी तुम्बापोको अभिनय रहेको भने छायांकन अंगराज बोहराको रहेको छ […]
काठमाडौं, असोज १९ गते । नेपाली चलचित्र ‘वानर सेना’को प्रिमियर शो भएको छ । शुक्रबार काठमाडौंमा प्रिमियर शो भएको हो । चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शनमा आएको हो । चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण छ । अर्पण गिरीले निर्देशन गर्नुभएको चलचित्रमा उहाँसँगै आरजु प्रसाईं, किशोर खतिवडा, शूरवीर पण्डित, अर्जुन गुरुङ, किसनबाबु बस्नेत, राजन निरौला, सुनीता श्रेष्ठ, […]
संगीत रोयल्टी संकलन समाज नेपालको अध्यक्षमा संगीतकार सुरेशचन्द्र अधिकारी पुनः निर्वाचित भएका छन् । कार्यसमिति निर्वाचनका लागि शुक्रबार अन्तिम नामावाली सार्वजनिक गरिएको थियो । अध्यक्ष पदमा अन्य कसैको उम्मेदवारी दर्ता नभएपछि अधिकारी निर्विरोध चुनिएका हुन् । संगीतकार निवर्तमान सदस्यको तर्फबाट वसन्त सापकोटा र शिरिष देवकोटा पनि सदस्य चयन भएका छन् । त्यस्तै, गीतकार निवर्तमान सदस्यबाट […]
काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले विज्ञप्ति जारी गरेर आज राति ९ः४५ बजेबाट डीभी भर्न सकिने जानकारी दिएको हो । कात्तिक २१ गते रातिको १०ः४५ बजेसम्म डीभी भर्न सकिनेछ । अमेरिकी दूतावासले यो डीभी कार्यक्रममा सहभागी हुन शुल्क नलाग्ने उल्लेख गरेको छ । आफैंले आवेदन दिन सकिने भएकाले कन्सल्टेन्टको सहयोग नलिन दूतावासले सुझाव दिएको छ । […]
काठमाण्डौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका विनुसा राई र गायक सागर गैरेको स्वरमा रहेको ’माया हाम्रो’ गीतको भिडियो सार्वजनिक भएको छ ।श्याम मर्हजनको शब्द तथा संगीत एवम बलराम राजवंशीको गीतमा एरेन्ज रहेको गीतमा प्रेमील मनका जिवनका भोगाईहरुलाई समेटिएको छ । मायामा भएका उत्साह र उमङ्ग साथै प्रेममा आइपर्ने असहज परिस्थितीलाई पनी गीतमा […]
पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न राजेश हमालको अनुरोध ‘पहिचान भन्ने कुरा तपाईंले कसैको देशको नागरिकता लिएर न त्याग्न मिल्छ न त कसैले तपाईंको पहिचानलाई खोस्न सक्छ ‘आफ्नो कला, संस्कृति र भाषाको संरक्षण गर्नुपर्छ दोस्रो पुस्तालाई पनि सिकाउनु पर्छ बार्सिलोना ।। महानायक राजेश हमालले विदेशी नागरिकता एवम् पासपोर्ट लिए पनि आफ्नो पहिचानलाई जोगाइराख्न अनुरोध गरेका […]
कुनै युवतीसँग पहिलोपटक डेटमा जाँदै हुनुहुन्छ र उनीसँगको सम्बन्ध सुमधुर र दिगो बनाउन चाहनुहुन्छ भने यसका केही उपायहरु छन् । पहिला आफू : पहिलो डेटका लागि तोकेको समयभन्दा केही अगाडि नै पुग्नुस् । सकेसम्म युवती आइपुग्नु भन्दा अगाडि तपाइ त्यहाँ पुग्दा त्यसको प्रभाव सकारात्मक पर्छ । ढोका खोल्नुस् : कुनै रेष्टुरेन्ट या क्याफेमा पहिलोपटक भेट्दै हुनुहुन्छ भने युवती […]
नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन दमबाट पीडित ८४ वर्षीया खातीको गएराति निधन नेपाली भाषाका १०० भन्दा बढी गीतहरु रहेको पाइन्छ काठमाडौं ।। नेपाली सुगमसंगीतकी चर्चित गायिका दिलमाया खातीको निधन भएको छ । दमबाट पीडित ८४ वर्षीया खातीको गएराति निधन भएको हो ।उनले ‘बिछोडको पीडा नसकी खप्न दशैंको बेलामा,’ ‘सम्झेर बुझेर दिइहाल त्यो जोवन,’ […]
काठमाडौँ। गायक तथा संगीतकार सुर रक्सको स्वर, शब्द तथा संगीत रहेको गीत भिडियो सहित सार्वजनिक गरिएको छ। ‘केटो भाग्यमानी’ बोलको गीतको भिडियो लुम्बिनी प्रदेश बुटवलको एक सिनेमा हलमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो। अभिषेक आले मगरको निर्देशनमा बनेको भिडियोको छायाँकन सन्तोष क्षेत्री र योगेश शाक्यले गरेका हुन्। भिडियोमा अभिषेक आले मगर,विजय सारु मगर,बिपना थापाको […]
नेपाली फिल्म रिलिज भएको सोमबार ठीक ५८ वर्ष पुग्यो आजकै दिन पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शन फिल्ममा भुवन थापा चन्द, चैत्यदेवी, बसुन्धरा भुसाल र शिवशंकर मानन्धरको शीर्ष भूमिका काठमाडौं ।। नेपाली फिल्म रिलिज भएको सोमबार ठीक ५८ वर्ष पुगेको छ । २०२२ सालमा आजकै दिन पहिलो नेपाली फिल्म ‘आमा’ प्रदर्शन भएको थियो ।चलचित्र विकास बोर्डले […]
अभिनेता अनमोल केसी प्रहरी हिरासतबाट छुटे काठमाडौँ । अभिनेता अनमोल केसी प्रहरी हिरासतबाट छुटेका छन् । शुक्रबार साँझ ‘अपराधिक विश्वासघात’को आरोपमा पक्राउ परेका केसीलाई जिल्ला अदालत काठमाडौंले आजसम्मका लागि मात्र हिरासतमा राख्न अनुमति दिएसँगै प्रहरीले उनलाई छाडेको हो । प्रहरीले उनलाई हाजिरी जमानीमा छाडेको हो । अब उनी प्रहरीले बोलाएको खण्डमा उपस्थित हुनुपर्नेछ । तर, […]