May 9, 2025 | शुक्रबार, बैशाख २७, २०८२
सुचनाहरु
भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग   यसरी हेर्नुस् डिभीको रिजल्ट  सगरमाथा माउन्ट एभरेष्ट होइन : प्रधानमन्त्री ओली नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ:   हितेन्द्रदेव शाक्य

मनोरञ्जन

हलिउडको एक्सन फिल्म ‘जोन वीक ४’ र जापानी एनिमे ‘डेमन स्लेयर’ हलमा

हलिउडको एक्सन फिल्म ‘जोन वीक ४’ र जापानी एनिमे ‘डेमन स्लेयर’ हलमा

काठमाडौं । ‘छक्कापञ्जा ४’को दबदबा कायमै रहँदा शुक्रबारदेखि नेपाली हलमा हलिउडको ‘जोन वीक : च्याप्टर ४’ र जापानी फिल्म ‘डेमन स्लेयर : किमेत्सु नो याइबा–सोडस्मिथ भिलेज’ रिलिज भएका छन् । यी दुवै विदेशी फिल्म विश्व बजारका प्रतीक्षित फिल्महरु हुन् । केनु रिभ्स स्टारर ‘जोन वीक : च्याप्टर ४’ चाड स्टेहेल्स्कीद्वारा निर्देशित नोयर–एक्सन–थ्रिलर फिल्म हो । […]

  • २ years अगाडि
अभिनेता हरिवंश आचार्यको गीत युट्युब ट्रेन्डिङमा

अभिनेता हरिवंश आचार्यको गीत युट्युब ट्रेन्डिङमा

काठमाडौँ । हास्य अभिनेता हरिवंश आचार्यको शब्द, सङ्गीत र स्वरमा रहेको ‘काउली’ बोलको गीत युट्युब ट्रेन्डिङको नम्बर एकमा परेको छ । छ दिनअगाडि सार्वजनिक भएको उक्त गीतलाई १७ लाख पटक हेरिएको छ । गीत आरटी इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । गीतमा अभिनेता स्वयंले अभिनय गर्नुभएको छ भने उहाँलाई गायक प्रकाश सपुत र नायिका प्रियङ्का […]

  • २ years अगाडि
बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग

बिएस राणाकी पत्नी र छोरीको उपचारमा कोषकाे एक लाख सहयोग

काठमाडाैं । स्वर्गीय अभिनेता बिएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषले एक लाख रूपैयाँ प्रदान गरेको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार उनीहरू रहेको ललितपुरस्थित स्नेही काख नामक संस्थामा पुगेर सहयोग गरेको हो। उक्त रकम चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषालले हस्तान्तरण गरेका हुन्। […]

  • २ years अगाडि
पारिश्रमिकसँगै सेयरमा फिल्म खेल्ने तयारीमा पल शाह

पारिश्रमिकसँगै सेयरमा फिल्म खेल्ने तयारीमा पल शाह

काठमाडौं । अभिनेता पल शाह फिल्ममा फर्कने तयारी गरिरहेका छन् । कुनै फिल्ममा साइन नगरेपनि दैनिक एक फिल्मको अफर आइरहेको छ । तर ठ्याक्कै कुन फिल्मबाट पुनरागमन गर्ने भन्ने टुंगोमा उनी पुगेका छैनन् । यद्यपि, पुष्पन प्रधानद्वारा संगीतबद्ध ‘तिमीलाई हेर्ने बानी पर्‍यो’को फिमेल भर्सनमार्फत उनले म्युजिक भिडियोमा कमब्याक गर्ने पक्का भएको छ । मंगलबार उक्त […]

  • २ years अगाडि
‘प्रसाद २’ को ट्रेलर सार्वजनिक

‘प्रसाद २’ को ट्रेलर सार्वजनिक

काठमाडौँ, चैत ८ गते । चलचित्र ‘प्रसाद २’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको पहिलो गीत ‘मार्सी धान’ मङ्गलबार प्रदर्शन गरिएको हो । ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा राजनराज सिवाकोटी र मिलन नेवारको स्वर, राजनराजकै शब्द तथा सङगीत छ । लोक शैलीमा तयार पारिएको गीतको भिडियोमा विक्रम स्वारको नृत्य निर्देशन रहेको छ । गीतको भिडियोमा […]

  • २ years अगाडि
फिल्म ‘न्यु पुलिस स्टोरी २’ को औपचारिक घोषणा

फिल्म ‘न्यु पुलिस स्टोरी २’ को औपचारिक घोषणा

काठमाडौं । गत मंगलबार फिल्ममार्ट मार्केटले विश्वविख्यात मार्सल आर्ट अभिनेता ज्याकी चानलाई प्रस्तुत गरेको थियो, जहाँ उनले आफ्नो आगामी फिल्म ‘न्यु पुलिस स्टोरी २’ को औपचारिक घोषणा गरे । च्यान स्वयंको शीर्ष भूमिका रहने फिल्मलाई उनी आफैंले निर्माण गर्नेछन् । यसका लागि उनले हङकङका अभिनेता, मार्शल आर्टिस्ट, गायक, गीतकार, पपस्टार र हार्टथ्रोब निकोलस त्सेसँग निर्माणमा […]

  • २ years अगाडि
चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक

चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक

काठमाडौँ । आगामी २०८० सालको जेठ ५ गतेलाई रिलिज मिति तोक्दै चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक गरिएको छ। आस्थाको रूपमा रहेका भगवान र भौतिक रूपमै पृथ्वीमा उपस्थित मानिसबीचको फरक देखाउने यो चलचित्रको पोस्टरमा प्रमूख कलाकारद्वय मुकुन भुषाल र मेनुका प्रधान समावेश छन् भने गणेशको अनुहार झल्किने मुकुण्डो लगाएको व्यक्तिलाई अगाडि राखिएको छ। निर्देशक सबिन अधिकारीले यो […]

  • २ years अगाडि
धोकेबाज गीत विवादबारे शिव भन्छन्- चोरेर गाएका होइनौँ, हल्लाका पछि नलाग्नूस्’

धोकेबाज गीत विवादबारे शिव भन्छन्- चोरेर गाएका होइनौँ, हल्लाका पछि नलाग्नूस्’

काठमाडौँ । ‘धोकेबाज हौ तिमी’ गीतको विवादको विषयमा बोल्दै गायक शिव परियारले आफूहरूले सर्जकले दिएको जिम्मा अनुसारको गीत गाएको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गरेका छन्। गायक परियारले मंगलबार सामाजिक सञ्जालमार्फट धोकेबाजको क्रेडिट कस‍ले लिने भन्ने विषयमा आफू र गायिक एलिना चौहानबीच विवाद सिर्जना भएको भन्ने हल्लाको पछि नलाग्न दर्शक तथा शुभचिन्तकलाई आग्रह गरेका हुन्। […]

  • २ years अगाडि
नरम कुटनीति भनेको चलचित्र हो: मन्त्री किराँती

नरम कुटनीति भनेको चलचित्र हो: मन्त्री किराँती

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्र क्षेत्रलाई नरम कुटनीतिको रूपमा चित्रण गरेका छन्। सोमबार नेपाली चलचित्र अन्तर्राष्ट्रिय महोत्सव (निफ)को समापन समारोहलाई सम्बोधन गर्दै उनले चलचित्र क्षेत्र भनेको हरेक देशको नरम कुटनीति सम्बन्ध स्थापित गर्ने माध्यम भएको बताएका हुन्। उनले समाज र देशको सबैभन्दा स्पष्ट ऐना चलचित्र भएकाले यसको विकास गर्न आवश्यक […]

  • २ years अगाडि
गणेश भट्ट अभिनित मैसाब गीत सार्वजनिक

गणेश भट्ट अभिनित मैसाब गीत सार्वजनिक

काठमाडौं । चर्चित मोडल गणेश भट्ट अभिनित मैसाब गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। शिवजी डान्स सेन्टरले तयार पारेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो। सुमन परियार र सुनिता हमाल ठकुरीको स्वरमा रहेको गीतमा रमेश विजीको शब्द रहेको छ। गीतमा सुमन परियारले नै संगित भरेका छन्। शिवजी क्षत्री निर्देशित गीतको म्युजिक भिडियोमा भट्टलाई पछिल्लो समयकी […]

  • २ years अगाडि
‘छक्कापञ्जा ४’ले म्युट गर्‍यो ‘सहकारी’बारेको संवाद

‘छक्कापञ्जा ४’ले म्युट गर्‍यो ‘सहकारी’बारेको संवाद

काठमाडौं । फिल्म ‘छक्कापञ्जा ४’ मा समावेश ‘सहकारी’ उल्लेख भएको संवादलाई ‘म्युट’ गरिएको छ । नेपाल सहकारी महासंघको आग्रहलाई स्वीकार गरेर उक्त शब्दमा ‘बीप’ हालिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले जानकारी दिए । ‘फिल्म रिलिजकै दिनदेखि सहकारी महासंघ र त्यससँग सम्बन्धित व्यक्तिहरुले त्यो शब्द नराखिदिन अनुरोध गर्नुभएको थियो । उहाँहरुको गाम्भीर्यलाई ध्यानमा राखेर सहकारी भन्ने […]

  • २ years अगाडि
‘भो मलाई चाहिन्न’ सार्वजनिक

‘भो मलाई चाहिन्न’ सार्वजनिक

काठमाडौँ ।  गायक युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘भो मलाई चाहिन्न’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा सागर थापा ‘ध्रुव’ र समारिका ढकालको अभिनय छ । लोक–फ्युजन शैलीमा आधारित रहेर बनाइएको गीत ठट्यौली पाराको लोकगीत हो । गीतलाई राजीव समरले कोरियोग्राफी तथा निर्देशन गर्नुभएको छ । कौशिला खनाल कमार्चायको शब्द रहेको गीतमा सङ्गीत गायक […]

  • २ years अगाडि

लोकप्रिय