July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
ग्लोरी टिन एण्ड किडस ट्यालेण्टसको  प्रथम अडिसन श्राव​ण​ १९ मा हुने मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली

‘भो मलाई चाहिन्न’ सार्वजनिक

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १४:0९
‘भो मलाई चाहिन्न’ सार्वजनिक

काठमाडौँ ।  गायक युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘भो मलाई चाहिन्न’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा सागर थापा ‘ध्रुव’ र समारिका ढकालको अभिनय छ ।

लोक–फ्युजन शैलीमा आधारित रहेर बनाइएको गीत ठट्यौली पाराको लोकगीत हो । गीतलाई राजीव समरले कोरियोग्राफी तथा निर्देशन गर्नुभएको छ । कौशिला खनाल कमार्चायको शब्द रहेको गीतमा सङ्गीत गायक युवराजकै रहेको छ। गीतमा दिनेश पराजुलीको सिनेम्याटोग्राफी तथा सुप्रिम पराजुलीकोसम्पादन रहेको छ । गीत युवराज चौलागाईंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ १४:0९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट