January 4, 2025 | शनिबार, पुस २०, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

राष्ट्रिय

एनसेल सेयर बिक्री प्रकरण : तीन सरकारी निकायलाई लेखा समितिको प्रश्न

एनसेल सेयर बिक्री प्रकरण : तीन सरकारी निकायलाई लेखा समितिको प्रश्न

काठमाण्डौ – संसद्को सार्वजनिक लेखा समितिले एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्री सम्बन्धमा चासो राख्दै सम्बन्धित निकायसँग जवाफ माग गरेको छ । समितिले आन्तरिक राजश्व विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई एनसेलको सेयर खरिद–बिक्रीका विषयमा ९ वटा प्रश्नसहित पत्र पठाएको हो । पत्रमा समितिले मलेसियन कम्पनी आजियाटाले आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट […]

  • १ year अगाडि
सडकबत्तीको महसुल पालिकाहरूबाटै असुल गर्न प्राधिकरणलाई निर्देशन

सडकबत्तीको महसुल पालिकाहरूबाटै असुल गर्न प्राधिकरणलाई निर्देशन

३३१ पालिकाहरूको गत असारसम्मको सडकबत्तीको बक्यौता रकम ६ अर्ब ८ करोड मिटर रिडिङ गरेको ६०औँ दिनसम्म विद्यत् महसुल नुबझाएमा बिनासूचना जनसुकै समयमा लाइन काट्न सकिने व्यवस्था नतिर्ने पालिकाहरूको सडकबत्तीको लाइन काट्न सुरु  काठमाडौं ।। अर्थ मन्त्रालयले सडकबत्तीको महसुल बक्यौता सम्बन्धित पालिकाहरूबाटै असुलउपर गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । मन्त्रालयको गत कात्तिक २२ गतेको […]

  • १ year अगाडि
पूर्वमुख्यमन्त्री हिक्मत कार्कीको घरछेउको गौरादह पोखरी :  हरेक वर्ष करोडौं बजेट , कामको प्रगति सुन्य

पूर्वमुख्यमन्त्री हिक्मत कार्कीको घरछेउको गौरादह पोखरी : हरेक वर्ष करोडौं बजेट , कामको प्रगति सुन्य

पोखरी विकास समितिका अध्यक्षमा कोशीका पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीका सहोदर दाजु , नेकपा एमाले झापाका अध्यक्ष एवं संविधानसभा सदस्य दिपक कार्की  संरचना निर्माण गर्ने भन्दै बजेट खर्च भएपनि प्रगति देखिएको छैन गौरादह बजार छेउमा रहेको करिब ९ विगाहा क्षेत्रफलमा फैलिएको पोखरीलाई पर्यटकीय केन्द्र बनाउने भन्दै बजेट बिनियोजन लगातार भइरहेको  गौरादह नगरपालिकाको परिचय बोकेको गौरादह पोखरी संरक्षणको […]

  • १ year अगाडि
सोती घटना : आजदेखि जिल्ला अदालतमा निरन्तर सुनुवाइ

सोती घटना : आजदेखि जिल्ला अदालतमा निरन्तर सुनुवाइ

काठमाडौँ । रुकुम पश्चिमको सोती गाउँमा ६ जनाको हत्या भएको घटनामा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ । जिल्ला अदालतमा सुनुवाइ सुरु भएको रुकुम पश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले रातोपाटीलाई बताए । फैसला केन्द्रित सुनुवाइको पहिलो दिन सरकारी वकिलले बहस सुरु गरेका छन् । न्यायाधीश खड्क बहादुर के.सी. को इजलासमा जाहेरवालाको तर्फबाट […]

  • १ year अगाडि
ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय

ग्राउण्ड ह्याण्डलिङ सेवा प्रतिस्पर्धाबाट गराउने प्राधिकरणको निर्णय

काठमाण्डाै – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरूको भूमिस्थ प्रबन्ध सेवा (ग्राउन्ड ह्यान्डलिङ) प्रतिस्पर्धाका माध्यमबाट छनोट गर्ने भएको छ । प्राधिकरणको यो निर्णयसँगै नेपाल वायुसेवा निगमको एकाधिकार तोडिने भएको छ । प्राधिकरणले निर्णय नै गरेर आफ्नो एक्स अर्थात् ट्विटर पेजमार्फत निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गर्दै आएको भूमिस्थ प्रबन्ध सेवालाई अब कानुनअनुसार […]

  • १ year अगाडि
सर्बिया र माल्टा पठाइदिन्छु भन्दै २३ लाख रुपैयाँभन्दा धेरै ठग्ने दुई जना पक्राउ

सर्बिया र माल्टा पठाइदिन्छु भन्दै २३ लाख रुपैयाँभन्दा धेरै ठग्ने दुई जना पक्राउ

काठमाण्डाै – सर्बिया पठाइदिन्छु भन्दै तीन जनालाई १७ लाख १७ हजार रुपैयाँ ठग्ने बाराको जितपुर सिमरा उपमहानगरपालिकाका दिपेश बास्कोटा पक्राउ परेका छन् । उनले बलबहादुर थापा मगरसहित ३ जनालाई वैदेशिक रोजगारीको लागि सर्बिया पठाइदिन्छु भन्दै प्रतिव्यक्ति ८ लाख रुपैयाँका दरले रकम मागेका थिए । तर १७ लाख १७ हजार रुपैयाँ लिएपछि बास्कोटा फरार भएका थिए […]

  • १ year अगाडि
उपत्यका ट्राफिक प्रहरी राजस्व उठाउन केन्द्रित

उपत्यका ट्राफिक प्रहरी राजस्व उठाउन केन्द्रित

साझापरिवेश डेस्क काठमाडौ ।। काठमाडौ उपत्यकाका ट्राफिक प्रहरी आफ्नो काम कर्तव्य राजश्व संलकन मात्रै हो भन्ने सोचाइका साथ राजश्व उठाउन मात्र केन्द्रीत भएको पाइएको छ । ट्राफिक प्रहरीको काम कर्तव्य र अधिकार बिर्सेर राजस्व संकलन र सर्वसाधारणलाई दुख दिनु उनिहरुको दैनिकी भएको छ । ट्राफिक जनचेतना कार्यक्रममा शुन्य रहेको ट्राफिक प्रहरी राजश्व संकलनका लागि मात्र […]

  • १ year अगाडि
आज ३६औँ विश्व एड्स दिवस

आज ३६औँ विश्व एड्स दिवस

‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदै सङ्क्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु पालमा हरेक दिन एकजना एचआइभीबाट सङ्क्रमित काठमाडौँ । आज ३६औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’, भन्ने नारासहित देशभर चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरेको छ […]

  • १ year अगाडि
वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली सहज

वैदेशिक रोजगार विभागको अनलाइन प्रणाली सहज

काठमाडौँ । वैदेशिक रोजगार विभागको अनलाइन प्रणालीमा देखिएको समस्या समाधान भएको छ। गत मंसिर ८ गतेदेखि विभागको अनलाइन प्रणाली फेमिसमा समस्या आएको थियो। जसले गर्दा श्रम स्वीकृति लिने लगायतका काममा अवरोध सिर्जना भएको थियो। अनलाइनमा समस्या आएपछि विभागले श्रम स्वीकृतिका लागि डकुमेन्टहरू अपलोड नगर्न अनुरोध गरेको थियो। अहिले उक्त समस्या समाधान भएको भन्दै विभागले अब […]

  • १ year अगाडि
सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्ता कालोसूचीमा

काठमाण्डाै – सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार काम नगर्ने १४ वटा निर्माण कम्पनी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । कार्यालयको हिजो बिहीवार बसेको बैठकबाट भएको निर्णयअनुसार सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ अनुसार १४ वटा निर्माण व्यावसायी र आपूर्तिकर्तालाई कालोसूचीमा राखेर कारबाही गरेको हो । विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा निर्माण […]

  • १ year अगाडि
पेट्रोल र डिजेलको भाउ घट्यो, एलपी ग्यासको मूल्य यथावत्

पेट्रोल र डिजेलको भाउ घट्यो, एलपी ग्यासको मूल्य यथावत्

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोल र डिजेलको भाउ घटाएको छ । इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट खरिद मूल्य घटेर आएपछि निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको हो । शुक्रवार बिहान १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई तथा डिजेल/मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँले घटाएको हो । भाउ घटेसँगै काठमाण्डौ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य […]

  • १ year अगाडि
`मिसन–८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ´ :मेयर बालेन

`मिसन–८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ´ :मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् । उनले बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका हुन् । राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति बालेनले व्यंग्य गरे । ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ […]

  • १ year अगाडि

लोकप्रिय