September 21, 2025 | आइतवार, अशोज ६, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

समाचार

दुबईबाट ब्रा र कट्टुमा सुन लुकाएर ल्याउने महिला पक्राउ

दुबईबाट ब्रा र कट्टुमा सुन लुकाएर ल्याउने महिला पक्राउ

काठमाडौं । दुबईबाट अवैध सुन ल्याउने महिला श्रीलंकन नागरिक भएको खुलेको छ । गएराति १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४५ वर्षीया श्रीलंकन महिला कान्ति माथी कावास्कर पक्राउ परेकी हुन् । फ्लाई दुबईको उडान नम्बर एफजेड ५७३ बाट काठमाडौँ आएकी उनी त्रिभुवन विमानस्थलमा मध्यराति १२ बजेर ५ मिनेटमा अवतरण भएकी थिइन् । अवैध सुन लिएर विमानस्थल […]

  • २ years अगाडि
विपिन जोशी तीन महिनादेखि सम्पर्कबिहिन

विपिन जोशी तीन महिनादेखि सम्पर्कबिहिन

काठमाडौँ । कञ्चनपुरका विपिन जोशी सम्पर्कविहीन बनेको तीन महिना पूरा भएको छ । आजभन्दा तीन महिना अगाडि अर्न एन्ड लर्न कार्यक्रमका इजरायल पुगेका जोशी सम्पर्कविहीन बनेका थिए । ७ अक्टोबर २०२३ मा इजरायल गाजासीमा क्षेत्रमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो । उक्त आक्रमणमा परी ४ जना घाइते भएका थिए […]

  • २ years अगाडि
जुम्ला, जिरी र जोमसोमको तापक्रम शून्यभन्दा पनि कम

जुम्ला, जिरी र जोमसोमको तापक्रम शून्यभन्दा पनि कम

काठमाण्डाै – देशभरको न्यूनतम तापक्रम घट्दै गएको छ । हिमाली तथा उच्च पहाडी भेगको न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसभन्दा पनि तल माइनसमा पुगेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ७, जिरीको माइनस शून्य दशमलव २ र जोमसोमको न्यूनतम तापक्रममा माइनस ५ दशमलव ५ डिग्री सेल्सियससम्म मापन भएको छ । […]

  • २ years अगाडि
प्रधानमन्त्रीको निर्देशनपछि त्रिविको उपकुलपतिका लागि आह्वान गरिएको विज्ञापन रद्द

प्रधानमन्त्रीको निर्देशनपछि त्रिविको उपकुलपतिका लागि आह्वान गरिएको विज्ञापन रद्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान गरिएको सूचना रद्द गरिएको छ । गत शुक्रबार प्रकाशन गरिएको दरखास्त आह्वानसम्बन्धी सूचना २१ पुसको निर्णय अनुसार रद्द गरिएको त्रिविले जानकारी दिएको छ । समितिले त्रिविकै कुनै एक पदाधिकारीलाई उपकुलपति बनाउने योजनासहित दरखास्तको व्यहोरा राखेर विज्ञापन खोलेपछि चौतर्फी आलोचना भएको थियो । त्यसपछि प्रधानमन्त्री एवम् त्रिभुवन […]

  • २ years अगाडि
राइडिङ सेयर एप टुटलका मालिक भट्ट पक्राउ

राइडिङ सेयर एप टुटलका मालिक भट्ट पक्राउ

राइडिङ सेयर एप टुटलका संस्थापक शिक्षित भट्ट पक्राउ परेका छन्। प्रतिलिपि अधिकारकाे उल्लंघन तथा आपराधिक विश्वासघात गरेको आरोपमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए। खत्रीकाअनुसार उनलाई बिहीबारै पक्राउ गरिएकाे हाे। उनकाअनुसार भट्टका साथीहरुले उनीविरुद्ध कम्पनी रजिष्टारकाे कार्यालयमा उजुरी दिएका थिए। उजुरी त्यहाँबाट प्रहरीमा पुगेको थियाे।

  • २ years अगाडि
व्यापारीलाई धम्की दिएको आरोपमा एक युवक पक्राउ

व्यापारीलाई धम्की दिएको आरोपमा एक युवक पक्राउ

काठमाडौँ । व्यापारीलाई धम्की दिएको आरोपमा प्रहरीले रौतहटबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा फतुवा विजयपुर नगरपालिका–८ घर भएका ३५ वर्षीय श्रीभगवान साह छन् । उनले व्यापारीलाई ज्यान मार्ने धम्की दिएर रकम मागेको आरोप छ । एक व्यापारीलाई शाहले फोन गरेर मार्ने धम्की दिएर ५० लाख रुपैयाँ मागेका हुन् । उनीविरुद्ध आपराधिक लाभ […]

  • २ years अगाडि
पूर्वमा हात्ती आतङ्क : उच्चस्तरीय समिति बनाउने तयारी

पूर्वमा हात्ती आतङ्क : उच्चस्तरीय समिति बनाउने तयारी

काठमाडौँ । पूर्वमा हात्तीले आतङ्क मच्चाएपछि त्यसको समाधान उपाय खोजीका लागि उच्चस्तरीय समिति बनाउने तयारी भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले उक्त प्रस्ताव वन तथा वातावरण मन्त्रालयमा लैजाने तयारी गरेको हो । विभागका प्रमुख डा सिन्धु प्रसाद ढुङ्गानाले पूर्वमा भारतीय हात्तीको बथान आएर वर्षेनी खेतीबारी सँगै धनजनको नष्ट गरेपछि त्यसको दीर्घकालीन समस्या […]

  • २ years अगाडि
काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनकाे जिम्मा सरकारलाई लगाउने मेयर्स फोरमको निर्णय

काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनकाे जिम्मा सरकारलाई लगाउने मेयर्स फोरमको निर्णय

काठमाडौँ । काठमाडौँ भ्याली मेयर्स फोरमको छैटौँ बैठकले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनको कार्य नेपाल सरकारलाई नै जिम्मा लगाउने निर्णय गरेको छ । बुधवार गोकर्णेश्वर नगरपालिकाको आयोजनामा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले नेपाल सरकार र नेपवेस्टको बीचमा २०१८ मा भएको सम्झौता हालसम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेस्टमेन्ट बोर्डले काठमाडौँ महानगरपालिकालाई कार्यान्वयनका निमित्त […]

  • २ years अगाडि
काठमाण्डौ उपत्यकामा आज  यो सिजनकै  सबैभन्दा चिसो

काठमाण्डौ उपत्यकामा आज यो सिजनकै सबैभन्दा चिसो

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा आज यो सिजनकै सबैभन्दा चिसो भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डौमा आज बिहानको न्यूनतम तापक्रम तीन दशमलव सात डिग्री सेल्सियस छ । यो तापक्रम यो वर्षको जाडो सिजनको अहिलेसम्मकै सबैभन्दा कम रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । हिजो काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रममा ५ डिग्री सेल्सियस थियो […]

  • २ years अगाडि
४५ किलो गाँजासहित विराटनगरबाट एक जना पक्राउ

४५ किलो गाँजासहित विराटनगरबाट एक जना पक्राउ

प्रहरीले विराटनगरबाट ४५ किलोग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । बिहीबार बिहानका राति गाँजा ओसारपसारमा संलग्न भएको आशंकामा विराटनगर महानगरपालिका–१८ का १९ वर्षीय नन्दु यादवलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार भारततर्फ कटाउनलाई खेतमा भण्डारण गरेर राखिएको अवस्थामा इलाका प्रहरी कार्यालय बुधनगरबाट खटिएको टोलीले लागूऔषध गाँजा बरामद […]

  • २ years अगाडि
जनकपुरधामबाट अयोध्या पठाइयो कोसेली

जनकपुरधामबाट अयोध्या पठाइयो कोसेली

गोदार । जनकपुरधामबाट भारतको अयोध्याका लागि भार (उपहार) पठाइएको छ । आगामी माग ८ गते भगवान रामको जन्मभूमि अध्योध्यामा हुन लागेको ‘श्रीराम मन्दिर प्राण प्रतिष्ठा’का लागि जनकपुरधाम-अयोध्याधाम यात्रासहित आज बिहान यहाँबाट भार पठाइएको हो । जानकी मन्दिर प्राङ्गणमा आज आयोजित विशेष समारोहमा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादव, प्रतिनिधिसभा सांसद एवं नेपाली कांग्रेसका नेता विमलेन्द्र […]

  • २ years अगाडि
हिउँदमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको भए पनि अझै वर्षा भएन

हिउँदमा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको भए पनि अझै वर्षा भएन

काठमाण्डाै – जल तथा मौसम विज्ञान विभागले यस वर्षको हिउँदयाममा सरदरभन्दा बढी पानी पर्ने अनुमान गरेको भए पनि अहिलेसम्म हिउँदे वर्षा भएको छैन । पश्चिमी वायुका कारण हिउँदयाममा वर्षा हुन्छ । तर यस वर्ष पश्चिमी वायुको प्रभाव कम रहेकाले पानी नपरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । केही दिनअघि देशको पश्चिमी भागमा […]

  • २ years अगाडि

लोकप्रिय