January 25, 2025 | शनिबार, माघ १२, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

समाचार

पुस १० मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

पुस १० मा प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक प्रधानमन्त्री भएर एक वर्ष कार्यकाल पुरा गरेको अवसरमा राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । जनतासँग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रवार आयोजित जनसभालाई शुक्रवार सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने बताएका हुन् । ‘मैले तेस्रो पटक प्रधानमन्त्रीको जिम्मेवारी […]

  • १ year अगाडि
अर्थ मन्त्रालयलाई बोर्डले दियो जवाफ

अर्थ मन्त्रालयलाई बोर्डले दियो जवाफ

स्टक एक्सचेञ्जको लाइसेन्सका लागि थप अनुसन्धानको आवश्यकता नपर्ने  बोर्ड सञ्चालक समितिले लाइसेन्स प्रक्रिया रोक्न निर्णय गर्यो  अन्य एजेन्डामा समेत छलफल गर्नेगरी बोर्ड सञ्चालकको बैठक  काठमाडौं ।। नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्सका लागि थप अध्ययन गर्नु नपर्ने भन्दै आवश्यक निर्णय गरिदिन सरकारलाई अनुरोध गर्ने भएको छ । शुक्रबार बिहान बसेको सञ्चालक समितिको […]

  • १ year अगाडि
नगरपालिकामा पुगेर एक महिलाले आफैंलाई पेट्रोल छर्किएपछि….

नगरपालिकामा पुगेर एक महिलाले आफैंलाई पेट्रोल छर्किएपछि….

दूबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि… झापामा आफैंलाई आगो लगाउने प्रयास पेट्रोल छर्केको देखेर उपस्थित व्यक्तिहरुले उद्दार गरे भद्रपुर ।। वैदेशिक रोजगारीका लागि दूबई गएका श्रीमान् अकबर अन्सारी अलपत्र परेपछि उद्दार गरिदिन सरकारले पहल नगरेको भन्दै एक महिलाले झापामा आफैंलाई आगो लगाउने प्रयास गरेकी छन् । नगरपालिकाको कार्यालयमा पुगेर पेट्रोल छर्किन थालेपछि त्यहाँ उपस्थित […]

  • १ year अगाडि
प्रहरीको गोली लागेर २ जना घाइते

प्रहरीको गोली लागेर २ जना घाइते

स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर दुईजना घाइते प्रहरीको गोली लागेर दुईसहित झडपमा परी तीनजना घाइते दुवैजनाको उपचार खर्च राज्यले व्यहोर्नुपर्ने माग काठमाडौं ।। धनुषाको हंसपुर नगरपालिका-५, सुगा निकासस्थित इलाका प्रहरी कार्यालय घेराउ गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोली लागेर दुईजना घाइते भएका छन् । स्थानीयको कुटाइबाट घाइते भएका व्यक्तिको […]

  • १ year अगाडि
प्रधानमन्त्रीद्वारा ‘एमबीएस’ एक्स्पो’ उद्घाटन

प्रधानमन्त्रीद्वारा ‘एमबीएस’ एक्स्पो’ उद्घाटन

मोरङ व्यापार संघले २०२३’ को स्थानीय कर नतिरेको पाइयो  मंसिर २८ गते नै मोरङ व्यापार संघलाई लिखित पत्राचार गरियो  मोरङ व्यापार संघ एक्स्पो–२०२३ पुस १६ गतेसम्म सञ्चालन हुने  विराटनगर ।। मोरङ व्यापार संघले आयोजना गर्ने ‘मोरङ व्यापार संघ एक्स्पो (एमबीएस एक्स्पो) २०२३’ को स्थानीय कर नतिरेको पाइएको छ । एक्स्पोको उद्घाटन आज शुक्रबार प्रधानमन्त्री पुष्पकमल […]

  • १ year अगाडि
महिला अधिकृतलाई उपसचिवले झापड हानेपछि….

महिला अधिकृतलाई उपसचिवले झापड हानेपछि….

अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको  तयारी एक महिला शाखा अधिकृतलाई झापड हानेका प्रत्यक्षदर्शीले बताए उजुरी परेपछि संसद सचिवालयको प्रशासनले गैरेसँग स्पष्टीकरण सोधे काठमाडौं ।। संघीय संसद सचिवालयका महिला शाखा अधिकृतलाई झापड हान्ने उपसचिवलाई कारबाहीको  तयारी भएको छ । गत महिना संघीय संसद सचिवालयका उपसचिव रामप्रसाद गैरेले एउटा प्रतिवेदनमा आफ्नो नाम छुटेको विषयमा असन्तुष्टि जनाउँदै एक […]

  • १ year अगाडि
भरतपुर भ्रमण वर्ष स्थगित

भरतपुर भ्रमण वर्ष स्थगित

सन् २०२४ मा गर्ने भनिएको भरतपुर भ्रमण वर्ष स्थगित काम नसकिएकोले हाललाई भ्रमण वर्ष स्थगित जनवरी १ तारिकको दिनमा भ्रमण वर्षको शुभारम्भ गर्ने तयारी चितवन ।। चितवनको भरतपुर महानगरपालिकाले सन् २०२४ मा गर्ने भनिएको भरतपुर भ्रमण वर्ष स्थगित भएको छ । महानगरपालिकाको आज शुक्रबार बसेको कार्यपालिका बैठकले तत्कालका लागि भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको […]

  • १ year अगाडि
पोखरा सडक महोत्सवको तय भयो मिति

पोखरा सडक महोत्सवको तय भयो मिति

‘सडक महोत्सव’ यही पुस १२ देखि १६ गतेसम्म आयोजना गरिने बाह्य पर्यटकलाई अंग्रेजी वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने महोत्सवबाट ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य काठमाडौं ।। ‘२५ औँ पोखरा सडक महोत्सव’ यही पुस १२ देखि १६ गतेसम्म आयोजना गरिने भएको छ । फेवातालको आसपास सडकमा महोत्सव गरिने आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान) ले […]

  • १ year अगाडि
पाल्पामा टिपर पल्टिएपछि….

पाल्पामा टिपर पल्टिएपछि….

पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु दुई जना घाइते थप अनुसन्धान जारी पाल्पा ।। पाल्पामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । रा १ ख २४०४ नम्बरको टिपर बिहीबार बेलुका करिब साढे आठ बजे रिब्दीकोट गाउँपालिका–२ लघुवामा दुर्घटना हुँदा पाल्पाको रिब्दीकोट गाउँपालिका–३ का ३० वर्षीय विष्णु […]

  • १ year अगाडि
प्रहरीको हिरासतमै रहेका व्यक्तिको मृत्यु भएपछि……

प्रहरीको हिरासतमै रहेका व्यक्तिको मृत्यु भएपछि……

प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयको प्रदर्शन जारी  स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरियो   जनकपुरधाम ।। धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ । स्थानीय दीपनारायण मण्डलको मृत्यु भएको हो । प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले […]

  • १ year अगाडि
कोरोनाको नयाँ भेरियन्टबाट जोगिनु चै पर्छ, डराउनु पर्दैन

कोरोनाको नयाँ भेरियन्टबाट जोगिनु चै पर्छ, डराउनु पर्दैन

सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूको भनाइ  जिन ‘स्पाइक प्रोटिन’ गर्दा तीव्र र छोटो अवधिमा फैलिने स्वास्थ्य समस्या रहेका मानिसलाई गम्भीर बिरामी बनाउनसक्ने जोखिम काठमाडौं ।। कोभिड-१९ को नयाँ भेरिएन्ट ‘जेएन–१’ भन्दाबढी संक्रामक हुनसक्ने भएकाले सतर्कता अपनाउनुपर्ने जनस्वास्थ्य विज्ञहरूले बताएका छन् ।हिन्दुस्थान टाइम्सका अनुसार, भारतमा पछिल्लो २४ घण्टामा ३०० जनामा संक्रमण पुष्टि भएको छ भने तीन जनाको […]

  • १ year अगाडि
काठमाडौंको तापक्रम निरन्तर घट्दै

काठमाडौंको तापक्रम निरन्तर घट्दै

काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दै  आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन यो अहिलेसम्मकै  कम तापक्रम हो र यो अझै घट्ने सम्भावना काठमाडौं ।। काठमाडौं उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौंमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ । बुधबार काठमाडौंको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियो […]

  • १ year अगाडि

लोकप्रिय